बर्तमान नेपाली झण्डाको वास्तविक मर्म र इतिहास

दिपेश श्रेष्ठ।  हाल प्रचलित नेपालको राष्ट्रिय झण्डालाइ लिएर धेरै तर्कबितर्क गर्ने काम भएको देखिन्छ।कतिले नेपालको झण्डाको इतिहास ६००० बर्ष पुरानो भन्दै झुटो गफ दिदैछन भने कतिले हाल प्रचलित नेपाली झण्डा बिस्वको पुरानो झण्डा भन्दै झुटो गफ पनि दिन भ्याइसकेको देखिन्छ।कतिले हाल नेपालको प्रचलित झण्डा हिन्दु आर्य जातीहरुको मात्र झण्डा हो र सबै नेपाली जनता भाषा […]

दुखलाई नियालेकाे मान्छे “म”

– याेगेश श्रेष्ठ त्यो जिवनलाई नजिकबाट नियालेको छु, किन भने दुखिको निम्ति सहाराको लौरि बन्ने ब्यक्ति हुँ म दुखलाई नजिकबाट नियालि रहेको छु, किन भने दुखिकै घरमा जन्म लिएको ब्यक्ति हुँ रहर र उत्साह को प्यासि छु म , तर त्यसकै निम्ति अबिभावकको आँशु बहाउँन चाहँन्न दुखकै काखमा हुर्कियको मानिस म, सुखमा रमायर नाच्ने रहर […]

माहामानवको जन्मजयन्तीमा ब्याक्त श्रद्धा-सुमनको सार्थकता

 ( शन्दर्भ : बि.पि. जयन्ती  ) “कसैको शिरमा कालोटोपी छ वा छैन भन्ने कुराले केही अर्थ राख्दैन,यथार्थ मा संस्कृति भनेको मानवताको ब्यावहार हो।”  जननायक वि.पि.कोईराला नेपाली कांग्रेस पार्टीले भदौ २४, २५ र २६ वि.पि.जयन्तीको अवसर पारेर साहित्य महोत्सवको आयोजना विधिवत कार्यक्रम हिजो भदौ २४ गते बाट शुरुगरेको छ। काङ्ग्रेसले केहिदिन अघि नै सुचनासंचार तथा प्रचार […]

नेपाल देश बन्नु अगाडि नै  नेपालमा चर्च र इसाईहरुको अस्तित्व थियो – गिदोन लामिछाने

– गिदोन लामिछाने सन् १९६९ साल अघि नेपालमा गोर्खा पश्चिमका २२ वटा राज्य, गोर्खा पूर्वका २४ वटा राज्य, उपत्यकामा ३ वटा मल्ल राज्य र उपत्यका पूर्व ३ सेन राज्यहरु गरी जम्मा ५२ वटा गणराज्य थिए । ति सबै राज्यको आफ्नै  राज्यनीति, अर्थतन्त्र, सैन्य अवस्था आदि थिए । उबेलाको नेपाल भनेको काठमाण्डौं उपत्यकालाई मात्रै चिनिन्थ्यो । […]

भारत कि जम्बुद्वीप ?

-चन्द्रप्रकाश बानियाँ छिमेकी मुलुकको नाम अब “भारत” मात्र प्रचलनमा ल्याइने भएको छ । भारतको संविधानमा “India that is Bharat” भनिएको छ तर अब राष्ट्रिय स्वयम सेवक संघद्वारा समर्थित भारतीय जनता पार्टीको मोदी सरकारले संविधानको पुरानो परिभाषा बदल्ने आसय प्रकट गरेको छ । के थियो India नामकरणको आधार ? इसापूर्व ३५० मा एशियामाइनरमा जन्मेका मेगास्थनिजभन्दा अगाडि […]

आपसि सदभावले देशलाई सम्वृद्धीमा डोर्याउछ : हिमांशु राय

नेपालमा सदियौ देखि एकापसमा मिलेर बसेका हामी नेपालीहरु हिजोआज कीन लडिरहेका छौ? कीन एकअर्कालाई दोष लाउन,एकअर्काको संस्कार,संस्कृति र आस्थालाई होच्याउन हामी उद्धत छौ? नेपालको कानुन र संविधानले सबै नागरिकलाई संविधानत बाँच्न पाउने अधिकारको प्रत्यायोजन गरेको छ, तर कीन फेरि एकलेअर्कालाई निशेधाज्ञा जारी गर्छौ। विश्वमाझ लोकप्रिय वीर गोर्खालीका सन्तानहरु हौ हामी चाहे हामी हिमाल बस्ने हौ, […]

समाजले दिएकाे उप नाम ‘बेस्या’

पूर्वी नेपालकाे दुर्गम मानिने जिल्लाहरु मध्यकाे एक जिल्ला, यही जिल्लामा २०४० सालमा जन्मिएकी रजनी, सानै उमेरमा बुबाकाे मृत्युलाई ८ बर्षकाे उमेर देखि भाेगेकी रजनी दुई बर्ष पछि देखिनै आमाले अर्काे बिबाह गरेकाे कारण नयाँ बाबुकाे यातना सहन बाध्य थिईन। नजिककाे प्राबि स्कुलसम्म मात्र पढेकी रजनी साैते बाबुकाे यातना सहन नसकेर छिमेकीकाे साथमा राजधानी पसिन् । […]

नेपालमा धर्मराजनीति र हिन्दुकरणको असर

गिदोन लामछिाने संसारकै पुरानो र प्राचिन धर्म हिन्दु भएको दुहाई दिइएको छ । यसका समर्थक तथा प्रचारकहरु कोही हजारौ, कोही लाखौं त कोही करोडौं वर्षअघिदेखि हिन्दु धर्म रहेको दाबी गर्छन तर तथ्यले त्यो पुष्टी गर्दैन । हिन्दु भनेको सन् १०५० मा मुसलमानले धपाएर अहिलेको यूपी र बिहारबाट धमाधम नेपालको तराईमा छिरेकाहरू हुन् । पहाडमा बस्ने […]

ऐतिहासिक तथ्यगत सत्यताकाे आधारमा येशू ख्रीष्ट यस संसारमा वास्तवमै हुनुहुन्थ्याे

– डा: जवन्तविक्रम शाह, के येशू मसिह सत्य रुपमा नै संसारमा आउनु भएको थियो त ? यसको आधार के छ त ? जस्ता प्रश्नहरु उठ्नु स्वभाविक हो । किनकी हामीले येशूलाई देखेका छैनौँ र उहाँ कस्तो हुनुहुन्छ र हुनुहुन्थ्यो ? भन्ने कुनै फोटो र भिडियो पनि छैन । यसैले हामीलाई यो शंका आउन सक्छ कि […]

मनुस्मृतिमा लिखित ब्यवस्था अनुसार जात-थरकाे आधारमा विभेद र छुवाछुत

जयवन्त विक्रम शाह मूलत: मनुस्मृतिमा यस प्रकार लिखित ब्यवस्था गरिएकाे हुनाले जात-थरकाे आधारमा जातिय विभेद,छुवाछुत,शाेषण र उत्पीडन भईआईरहेकाे रहेछ । अब कसाे गर्ने ? हिन्दु धर्म शास्त्रका विभेदपूर्ण सन्धर्भहरु सामान्यत: वेद,गीता,उपनिषद,पुराण हुँदै मूलत: मनुस्मृतिसम्म देख्न सकिन्छ :- #किनिएको भएपनि त्यसै पाइएको भएपनि शुद्र लाई दास बनाएर राख्नु ,किनभने बिधाताले ब्राह्मणको दास हुनका निमित्त नै शुद्रको […]