Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जुम्ला विमानस्थल : एक परिचय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2023
6 shares

जुम्ला। २०२० सालमा राजा महेन्द्र सुर्खेत देखि पैदल यात्रामा निस्केका थिए । रारा तालको यात्रामा निस्केका उनलाई आफू पुग्न निकै कठिन भएको तथा यातायातबाट पूर्णरुपमा टाढा रहेको जुम्लालाई यात्राको लागि सहज बनाउन प्रयास गर्न लगाए । जुम्ला जस्तो भौगोलिक रुपले बिकट ठाँउमा यातायातका अन्य बिकल्प तत्काल सम्भव नभएको देखेपछि राजा महेन्द्रको बिशेष अगुवाइमा विमानस्थल बनाउने शुरुवात भयो । विमानस्थल बन्ने र राजधानी एवं नेपालगंजसंग सहज आवत जावत गर्न सकिने सुनेपछि जुम्लावासी अति खुशी भए ।

विमानस्थल बनाउनको लागी ठूला ठूला साधनहरु त्यहाँसम्म लग्न असम्भव थियो । यसर्थ स्थानियहरुको कर्मठ हातहरुले जमिन सम्याउने तथा ढुङ्गाहरु फुटाउने काम भयो । जनताहरुले साथ दिए ।

२०२८ सालको माघमा राजा महेन्द्रको स्वर्गारोहण पछि नयाँ राजा बनेका वीरेन्द्रले राजगद्धी सम्हाले पछि गाउँ गाउँका जनताहरुसंग प्रत्यक्ष भेटेर सम्वाद गर्ने कार्यक्रम नै राखे । यो कार्यक्रमको शुभारम्भको लागि राजा वीरेन्द्रले जुम्ला नै रोजे । सबैभन्दा बिकट ठाँउबाट नै शुभारम्म गर्ने मनसायले जुम्ला पुगेका थिए । केही सम्याइएको नयाँ विमानस्थलमा नै राजाको हेलिकोप्टरको पहिलो आगमन भयो । यो भ्रमण राजा भएपछि राजधानी बाहिरको पहिलो भ्रमण पनि थियो । राजा बनेपछि नै पहिलो भ्रमणको रुपमा जुम्ला नै रोजिदिदा जुम्लावासी निकै खुशी भएका थिए ।

यसको केही समय पछि २०२९ सालको दशैको घटस्थापनाको एक हप्ता अगाडि अर्थात २०२९ असोज १५ गतेबाट सर्वसाधारणको लागी पनि विमानस्थल सुचारु भएको थियो ।

यो विमानस्थलको स्थापना पछि देशकै सबैभन्दा पिछडिएको कर्णाली अञ्चल राजधानीसंग नजिकिन पायो । तर बिकास भने यसले खासै देख्न पाएन । अझै पनि कर्णाली अञ्चल कतिपय कारणले पिछडिएको छ ।

✍🏻Suni Ulak

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved