कृष्ण बरालको निबन्ध संग्रह “नातिपुस्ताको खेल” पुस्तक लोकार्पण

डिकेन्द्र बस्नेत, झापा। आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को लोकार्पण झापाको दमक ५ स्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा भएको छ । स्रस्ठा पब्लिकेशनले प्रकाशित गरेको यो पुस्तक विशेषगरी स्मृति परक निबन्धहरूको सङ्ग्रह हो, जसलाई विभिन्न अतिथिहरूले विमोचन गरेका थिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, डाक्टर बाल चन्द्र […]

रबिकाे रास्वपा नामले चिनिने फरक तर फगत बाहुनवादकाे ब्रान्ड : दावा छिरिङ शेर्पा

राजनैतिक अलग धार भन्नेबित्तिकै समयानुकूलकाे अन्य दलको एजेन्डा भन्दा बिलकुलै अलग धार भित्र सबै अटाउने नयाँ भिजन्दार खाका अर्थात सडकबाट उठेको सबैखाले असन्तुष्टिहरु समेट्ने बलियो एजेन्डा जनताको माझ पस्केर बफादार जनप्रिय स्पस्ट र सहअस्तित्व भावनात्मक निस्वार्थ हुनुपर्छ ।त्यसलाई भनिन्छ, सच्चा देशभक्त जनप्रेमी नेता ! तर नेपालमा राजनिती गर्ने नेताकाे आचरण रंग न ढंगको घाटबाट तर्सेर […]

पत्रकार सिग्देलद्धारा लिखित आत्मपरक निबन्धसंग्रह “ बिर्सिएका सपनाहरु ” बजारमा

झापा । पत्रकार तीर्थ सिग्देलद्धारा लेखिएको आत्मपरक निबन्धसंग्रह बिर्सिएका सपनाहरु बजारमा आएको छ । २०५० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सिग्देलको यो सातौं किताब हो । २०७३ सालयता पुस्तक लेखक क्षेत्रमा उदाएका सिग्देलको यसअघि जीवनको गति, पूर्वको राजनीति, एक दिन समय कथा, मनोनेट, मनको कैदी र बिर्तामोडको इतिहास समेटिएको बिर्तामोड उद्भव र विकास नामक पुस्तकहरु प्रकाशित […]

‘गरुड पुराण’ अर्थात् अन्धविश्वासीलाई ठगी खाने शास्त्र

बिपुल बिक्रम ” खस ”  नजिकको आफन्तको मृत्यु त अति पीडादायक हुन्छ भने आफ्नै पती, पत्नी, आमा, बुबा, पुत्र या पुत्रीको मृत्युमा झनै शोकाकूल भईन्छ । अझ कतिपय मानिसहरू मानसिक कमजोरीका कारण बिक्षिप्त समेत हुन पुग्दछन् । यस अवस्थामा मानिसमा मसान वैराग्य जाग्दछ, संसार निसार लाग्दछ र हरेक कुराबाट मोह समाप्त हुन्छ । शोकाकूल हृदयले […]

माओवाद र कंकाल

दावा छिरिङ शेर्पा🖍️ हामीले भाेगेकाे १० बर्से जनयुद्ध नेपालको हकमा अभ्यास थियाे जुन अभ्यासले केहि परिवर्तनको रेखा कोर्ने प्रयास भने पक्कै पनि भएकै हो यसमा कसैको दुईमत छैन । यतिबेला प्रचण्ड पथ ढाड भाँचिएको सर्प बनेको छ । उक्त अभ्यासलाई हामी सबैले गरेको त्याग तपस्यालाई सहि दिशा दिन अब हामी केही खुल्ला समिक्षा गर्नु जरुरी […]

नागरिकताको फोटोमा बुवाको मुख हेर्छु : रेनुका मोक्तान

काठमाण्डौं । विभिन्न धर्ममा आँफुलाई कर्मदिने,कर्मदाता एउटा साक्षत् भगवानको रुपमा बुवालाई लिने गरिन्छ । जसलाई सम्झन आजको दिन नजिक हुनेले बुवालाई भेटेर मिष्ठान्न भोजन,कपडा लगायत उपहार दिने,टाढा भएकालाई बिभिन्न माध्यमबाट सम्झने र स्वर्गियहरुलाई गंगाजल चढाउने वा श्राद्ध गर्ने परम्परा रहिआएको छ । पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट बर्षौ देखी भेट नभएको बुवाको फोटो राखेर एकछिनको लागि […]

आन्दोलन किन र देश निर्माण खाका कस्तो हुनुपर्छ ?

दावा छिरिङ शेर्पा 🖊️ हामी यतातिर थोरै समय दिएर पढौं, समयको खेल हो के थाहा भाेली तपाईंको काँधमा पनि जिम्मेवारी थपिन सक्छ । हामी देश परिवर्तन हुने भरोसामा धेरै दलहरुलाई भोट दिएर सदनमा पठायौं, तर कसैले आम नेपाली जनताको लागि कुनै सुबिधाजन्य सेवा प्रवाहित गर्न र गराउन सकेको छैनन् सकिदैन पनि किन भने हामीले चुनेको […]

हुतिहारा प्रकाश र हुइयाँ नेपाली समाज

डा.भक्त राई🖊️ हेर्ने कथाकी प्रस्तोता विधा चापागाइँले दुई वर्ष अघि बनाएको हेर्ने कथाको पात्र प्रकाश तामाङ अर्थात् काले यतिबेला एकाएक भाइरल भएको छ । युरोप, अमेरिकाजस्तो अत्यन्तै अनकण्टार ठाउँमा पुगेको अपठित नेपाली युवाहरु, साउदी, कतार, बहराइन, ओमान, कुवेद आदि देशमा पुगेर बिचल्ली परेका अपठित कैयौं नेपाली चेलीहरु अनेक प्रयास गरेर नेपाल आइपुग्छन् । न उनीहरुले […]

जनयुद्धले खनेको खाडल सिमित मुठ्ठी भरकाे बाहुनवादीलाई कमाई खाने बाटाे बन्याे : दावा छिरिङ शेर्पा

अबको आन्दोलन नेतृत्व हिचान पक्षधरले सम्हालेर जानुपर्ने हुन्छ । तरिका मिलाएर सहि ठाउँमा प्रहार गरियो भने भुत्ते खुकुरीले पनि मार छिन्नेछ । इतिहासमा गोरखा राज्यले हामी रैथानेकाे भाषा नबुझेको कारण पटकपटक आक्रमण गर्दा पनि असफल भएको देखिन्छ भने जब आक्रमण सफल पार्न मगर भाषा सिकेर मगर कब्जामा गरेपछि भाषा लिपि नै समाप्त भयो । त्यसैगरी […]

अब आन्दोलनकाे नेतृत्व पहिचान पक्षधरले सम्हाल्नु पर्छ : दावा छिरिङ शाेर्पा

इतिहासमा गोरखा राज्यले हामी रैथाने भाषा नबुझेको कारण पटकपटक आक्रमण गर्दा पनि असफल भएको देखिन्छ भने जब आक्रमण सफल हुन मगर भाषा सिकेर मगर कब्जामा गरेपछि भाषा लिपि नै समाप्त गर्याे । त्यसैगरी काठमाडौ, किर्तिपुर,भक्तपुर र ललितपुर तामाङ र नेवा भाषा सिकेर मीत लगाएर छलकपट गरि सिध्याएकाे देखिन्छ । त्यसकारण अन्य समुदायको भाषा लिपि ध्वस्त […]