Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साथिहरु सितकाे रमाइलो र शिक्षाकाे अनुभव : दिनिषा श्रेष्ठ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 8, 2025
27 shares

कहिँ घुम्न वा भ्रमण जाँदा हरेकको मनमा खुल्दुली
हुन्छ । त्यस्तै खुल्दुलीका साथ मैले बिहान सबेरै उठेर
आफ्नो नित्यकर्म गरेँ । भ्रमण जानका लागि आवश्यक
सामानहरू र खाजाहरू झोलामा राखेर साथीहरूसँग
विद्यालय तर्फ लागे । हाम्रो भ्रमण १० बजे शुरू हुन अघि
गुरूआमाहरूले कँहा जाने भनेर भन्नु भयो । सबै जना
बसमा रमाउँदै हुरहुरी चढ्न थाले र बस सुरू हुन साथ
चिच्यायाैँ।

सर्वप्रथम हामी सबैजना छाउनी संग्रहालय तर्फ
गाउँदै उफ्रिदै पुग्यौं । त्यहाँ २ वटा संग्रहालय थियो ।
वारी र पारी दुवै संग्रहालय अति ठुलो थियो । सुरुमा
वारीको सङ्ग्रहालय भित्र पस्यौं । त्यहाँ ठूलो सेनाहरूको
हवाइजहाज, ट्याक र गाडी थियो । त्यहाँ विभिन्न
सहिदहरूको फोटा र उहाँहरूको बारेमा थोरै जानकारी
लिई, उहाँहरूकै समयमा प्रयोग हुने’ हातहतियार र
सेना, पुलिसले लगाउने पहिरनहरू हेर्याैँ। त्यहा हामीले
इतिहासको बारेमा चित्रमार्फत बुझ्याैँ । जस्तै: पृथ्वी नारायण
शाहले कान्तिपुरमा गरेको युद्धको एक झलक ।

त्यसपछि सङ्ग्रहालय पारी तर्फ हामी लाग्यौँ । त्यहाँ छुट्टाछुट्टै भवनहरू थिए । त्यहाँ ऐतिहासिक जीवनशैलीको बारेमा केही झलक हेर्न पाएँ । जस्तैः ढुङ्गे युगको जीवन शैली, नेवारहरूको जीवनशैली आदिको डमीहरू त्यहाँ थिए । त्यहाँ विभिन्न देवी, देवता, राजाहरूको मूर्ति पनि थियो । साथ साथै पुरानो ढुङ्गाको मूर्तिको पनि झलक पाएँ । त्यहाँ बाघ, चितुवा, गैंडा,जस्ता जनावरको हड्डीहरू हेर्न र छुन पाएँ । त्यहाँ मैले कहिले नदेखेको सिक्काहरू पनि देखें जुन धेरै नै सानो थियो ।

ती दुवै सङ्ग्रहालय घुमे पनि र सबै चिजको बारेमा बुझें पनि । त्यस पछि हामी सबैजना स्वयम्भु चैत्य गयाैँ । त्यहाँ हामीहरूले पोखरीमा बुद्धको मूर्ति हेयाैँ र मन्दिर तर्फ लाग्यौं । त्यहाँ घुमेपछि हामी बसमा चढ्यौ । स्कुल पुगेपछि पनि सबैजना चिच्याए र घर गए ।

शिक्षा नै आँखाको नानी हो र शिक्षाका लागि धेरै
स्रोतहरू छन् । त्यसमा शैक्षिक भ्रमण पनि पर्दछ । भ्रमण
जाँदा साथीहरूसँग रमाइलो मनाउदै शिक्षा र ज्ञान प्राप्त
गर्नु अति राम्रो कुरा हो भन्ने मलाई लाग्दछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved