लोकतन्त्रलाई बलियो बनाऔं

गिदाेन लामिछाने,तारा । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । लोकतन्त्र भनेको जनताको शासन विधि हो । लोकतन्त्र पनि मुलतः ३ प्रकारका हुन्छन् । पहिलो, पुँजीवादी लोकतन्त्र, दोस्रो सामाजिक लोकतन्त्र र तेस्रो समाजवादी लोकतन्त्र । नेपालमा लोकतन्त्रको स्थापना गर्नका लागि राजनीतिक दलहरुको मुख्य भूमिका रहेको छ र अहिलेको लोकतन्त्रमा बहुदलीय संसदीय प्रणाली अपनाइएको छ । […]

पुनरुत्थान भन्दा एक हप्ता अगाडी आउने सन्डे नै पाम सन्डे हो : रुबेन शाक्य

पुनरुत्थान भन्दा एक हप्ता अगाडीको आउने सन्डेको दिन पाम सन्डे हो, येशू येरुशलेममा बडो उत्सवसाथ (विजय-प्रवेश) प्रवेश हुनुभयो, पुनरुत्थान भन्दा एक हप्ता अगाडीको दिन (मात्ति २१:१-११)। उहाँ हराएकाहरुलाई खोज्न आउनुभएको थियो (लुका १९:१०), र त्यो समय (दिन) थियो, र यो ठाउँ (यरुशलेम) त्यो उद्वारमुक्तिको सुनिश्चित गर्ने ठाउँ थियो । पाम सन्डेको दिनलाई हामीले सुन्दै आएको […]

बाबू! म बृद्धाश्रम जान्न !

निर्जन कोठामा, दुईमुठ्ठी स्वास् को घुड्की पिउँदै तिम्रो यादमा हराउनु पर्छ तिम्रो प्रेमको पोकाहरु फुकाउन पाँउदिन…. बाबू!म बृद्धाश्रम जान्न। जीबनका कथा सुन्ने, त्यहाँ कोहि हुन्न, पराईलाई ब्यथा पोख्छु सुन्ने त्यो हुन्न, समस्याको पहाड् चढ्न… छोरा! म बृद्धाश्रम जान्न। त्यहाँ सोध्न कोहि हुन्न, खाना खायौ? तिमि बिरामी छौ? रुखा बचनका बाणहरुमा हरेक दिन म उनिनुपर्छ बाबु […]

नारी दिवसमा मात्रै होइन परिवार र समाजमा समान हैसियत बनाऔं : अनिता रसाइली

नेपालको सामाजिक संरचना अहिलेको २१ औं शताब्दीमा पनि पितृसत्तात्मक नै छ । नेपाली समाजमा महिलाहरु घरधन्दा र चुल्होचौकामा सिमित गराउन हरप्रयत्न गरिएको छ । तर महिलाहरुले घरायसी चौघेराबाट निस्केर सामाजिक कार्यमा सम्लग्न हुन तथा सामाजिक नेतृत्व बहन गर्नका लागि निकै ठूलो साहस र संघर्ष गर्दै आएका छन् । जनसंख्याको हिसावले महिलाहरु पुरुषभन्दा बढि छन् । […]

सामन्तवादी युगमा वंश परम्परा कायम भएको हुन्छ : गिदाेन लामिछाने

सामन्तवादी युगमा वंश परम्परा कायम भएको हुन्छ । जुन व्यवस्थामा लिङ्गभेद चरम रहन्छ । सामन्तवादी व्यवस्थामा कुनै एक व्यक्ति राजामहाराजा बन्ने र अरु आम मानिस रैती बन्नुपर्ने अवस्था रहन्छ । हुनेखाने व्यक्तिहरु नै सामन्तहरु हुन भने हुदा खानेहरु उत्पीडित हुन् । वर्गीय समाजको रेखा कोर्ने नै सामन्तवादी व्यवस्था हो । सामन्तवादको नाइके राजतन्त्र हो । […]

उनको बलत्कारमा तिम्रो मौनता किन ?

                                                – आकाश मगर नेपाल प्रकृतिक सुन्दरताले भरिएको देश हो जहाँ हिमाल पहाड र तराइको मनोहर सुन्दरतालाई नियाल्न सकिन्छ । नेपालको पुर्बी जिल्ला उदयपुर प्राकृतिक हिसाबले निकै सुन्दर जिल्लाहो जहा हिमाल पहाड […]

र्‍याप स्टार, इन्जिनियर हुँदै स्वतन्त्रबाट निर्वाचित युवा मेयर ( बालेन )

र्‍याप स्टार, इन्जिनियर हुँदै स्वतन्त्रबाट निर्वाचित युवा मेयर । आफ्नो जीवनकालको छोटो अबधिमै काठमाडौं महानगरका मेयर बालेन साहले प्राप्त गरेका उपलब्धीहरु हुन् । विशेषगरि युवाहरुमाझ लोकप्रिय रहेको र्‍याप विधामा भिजेका बालेन पेशाका हिसाबले इन्जिनियरिङ क्षेत्रमा काम गरिरहेका थिए । त्यतिबेलासम्म उनी आम मानिस माझ परिचित अनुहार थिएनन् । २०७९ बैशाखको स्थानीय चुनावका लागि काठमाडौं महानगरको […]

आज विश्व रेडियो दिवस

डि बि मुखिया। आज विश्व रेडियो दिवस,नेपालमा रेडियो सुन्नका लागी लाइसेन्स लिने चलन थियो। सन २०११ फेब्रुअरी १३ का दिन देखि विश्व रेडियो दिवस मनाउने चलन सुरु भएसगै नेपालले पनि सन २०१२ फेब्रुअरी १३ का दिन अर्थात फागुन १ गतेका देखि विश्व रेडियो दिवस मनाउन थालेको हो।स्मरण रहोस जमानामा रेडियो बारे रमाइलो प्रसंग यस्तो थियो।जमनामा […]

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो : बाबुराम भट्टराई

पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य-विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो! दोश्रो पटक, बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरू (२०५२ फागुन १ गतेबाट २०६३ मंसीर ५ गते) सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको […]

कुरो पत्रकार तिनी संग सम्बन्धित मिडिया हाउसको

लेख्न चाहिँ मिल्ला कि नमिल्ल तर लेखिदी हाले ल।यति लेख्दैमा मलाइ साइबरको मुद्दा लाग्छ भने पनि म भोग्न तयार है। कुरो पत्रकार तिनी संग सम्बन्धित मिडिया हाउसको:- मलाइ अरु तिरको त्यति ज्ञान छैन तर म पुर्बकै भएकोले पुर्बै कुरा गर्छु ल। म झापा दमकमा वडा न.५मा बस्छु।मेरो स्वभाव अलिक चिथोर्ने खाले छ भन्नुको आशय गल्ती […]