जनयुद्धले खनेको खाडल सिमित मुठ्ठी भरकाे बाहुनवादीलाई कमाई खाने बाटाे बन्याे : दावा छिरिङ शेर्पा

अबको आन्दोलन नेतृत्व हिचान पक्षधरले सम्हालेर जानुपर्ने हुन्छ । तरिका मिलाएर सहि ठाउँमा प्रहार गरियो भने भुत्ते खुकुरीले पनि मार छिन्नेछ । इतिहासमा गोरखा राज्यले हामी रैथानेकाे भाषा नबुझेको कारण पटकपटक आक्रमण गर्दा पनि असफल भएको देखिन्छ भने जब आक्रमण सफल पार्न मगर भाषा सिकेर मगर कब्जामा गरेपछि भाषा लिपि नै समाप्त भयो । त्यसैगरी […]
अब आन्दोलनकाे नेतृत्व पहिचान पक्षधरले सम्हाल्नु पर्छ : दावा छिरिङ शाेर्पा

इतिहासमा गोरखा राज्यले हामी रैथाने भाषा नबुझेको कारण पटकपटक आक्रमण गर्दा पनि असफल भएको देखिन्छ भने जब आक्रमण सफल हुन मगर भाषा सिकेर मगर कब्जामा गरेपछि भाषा लिपि नै समाप्त गर्याे । त्यसैगरी काठमाडौ, किर्तिपुर,भक्तपुर र ललितपुर तामाङ र नेवा भाषा सिकेर मीत लगाएर छलकपट गरि सिध्याएकाे देखिन्छ । त्यसकारण अन्य समुदायको भाषा लिपि ध्वस्त […]
नेपालको सन्दर्भमा पशुपति महायज्ञ : बिपुल बिक्रम ” खस “

खस, किराँत र नेवा सभ्यता भएको नेपालमा बुद्ध धर्मले पनि सहजै स्थान पायो । नाग वंश त बुद्धका रक्षक वंश नै थिए, बुद्धलाई नागको फणाले छोपेर राखेको मूर्ति यसैको प्रतीक थियो । नेपाली समाज या भनौँ खस, किराँत र नेवा सभ्यता गैर वैदिक सभ्यता हुन् । शहरका टाठाबाठा बाहेक यदि हामी गाउँका बुढापाका या खेती […]
स्वदेशमा नै मिहेनत गरौ : गिदाेन लामिछाने

✏️गिदाेन लामिछाने, नेपालीमा एउटा भनाई छ, ‘मिहेनतीको भागमा माछा र मासु, अल्छेको भागमा आँसु नै आँसु ।’ ‘नेपाल अब सकियो, केहि काम छैन, नेताले देश विगारे, नेपालमा युवाको भविष्य छैन’ आदि इत्यादि भाष्य सृजना गरेर साच्चिकै नेपाल काम नलाग्ने देश बन्दैछ र अब युवाहरुले आफ्नो भविष्य निर्माणका लागि विदेश जानु नै विकल्प भएको भन्न थालिएको […]
कुमार लिङ्देनले चाहेकाे १०+१ के हाे ?

दावा छिरिङ शेर्पा 🖋️ सिमान्तकृत १०+१ प्रादेशिक सिमाङ्कन खाकाकाे बारेमा गहिरो अध्ययन गर्नुपर्ने हुन्छ । हामीले लोकतान्त्रिक गणतन्त्रको नारा त ल्यायो तर सत्ता र शक्तिमा गलत तत्वलाई सुम्पेको कारण अहिलेको ७ प्रदेशको संरचनामा आँच पुग्यो । जब संरक्षकत्व नै गलत नियति भएकाले संविधानमा समाबेश ढाँचा ब्यबहारिकमा छैनन् । हामीले कोरेको खाकामा १०+१, र ११+१, सिमाङ्ककृत शेर्पा […]
अधिकारीद्धारा लिखित पाँचौं कृति भोजपुरदेखि झापासम्मको संस्मरणको लोकार्पण

डिकेन्द्र बस्नेत, झापा । बयोबृद्ध स्रष्टा विश्वप्रसाद अधिकारीद्धारा लिखित पाँचौं कृति भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा नामक पुस्तक दमक ५ स्थित दिपिनी आधारभूत बिद्यालयको सभाहलमा लोकार्पण गरिएको छ । झापा गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका स्थायी बासिन्दा पूर्व शिक्षक ८७ बर्षिय स्रष्टा विश्वप्रसाद अधिकारीद्धारा लिखित सो पुस्तक दमकमा आयोजित औपचारिक कार्यक्रमबीच लोकार्पण गरिएको हो । […]
वैदिक कालका ब्राह्मण जातिहरू

बिपुल बिक्रम ” खस”🖊️ ब्राह्मण शब्द अवेस्ताको देवदूत “बहमन“ शब्दबाट संस्कृतमा अपभ्रंश भएर ब्राह्मण भएको देखिन्छ । पछि शास्त्रमा ब्राह्मण शब्दको अनेकन् अर्थ लागेका छन् । वैदिक कालमा मुख्यतया दुई जातिका ब्राह्मणहरू देखिन्छन्, प्रथम वैदिक ब्राह्मण र दोश्रो मग ब्राह्मण । यसपछि ब्राह्मण बन्ने तेश्रो जाति पणीहरू हुन्, चौथो ब्राह्मण चैँ नेपालका खस मूलका हुन् […]
व्यवहारिक र व्यवसायिक बनौं

✒️ गिदाेन लामिछाने ” तारा ” हाम्रो नेपाली समाज आजको २१ औं शताब्दीमा आइपुग्दा पनि व्यवहारिक र व्यवसायिक बन्न सकेका छैनौं । अव्यवहारिक र निर्वाहमुखी हाम्रो परम्परा, संस्कार र काम व्यवहारले हामी स्वयम्लाई पछाडी पारेको हो । त्यसका लागि हामीमा सोंचको विकास हुन आवश्यक छ । जे छ, ठिकै छ भन्ने भावना, सोंच र बिचारबाट […]
ब्राह्मण धर्मको त्रासदी : बिपुल बिक्रम ” खस “

सती जाने विधवा स्त्रीहरूलाई तीन दिन अगाडि देखि निर्जला (पानी सम्म पनि प्युन नपाइने) व्रत लिन लगाइन्थ्याे । सती हुने दिन स्नान गरेपछि साेह्र श्रृङ्गार गराइन्थ्याे र तिनलाई अफिम, भाङ या धतुराे खुवाइन्थ्याे । तीन दिन देखिकाे भाेकाे सतीलाई जब चितामा लगिन्थ्याे तब ती नसामा धुत हुन्थे र कहिले हाँस्ने कहिले रुने र कहिले बर्बराउने […]
जिल्ला अस्पताल उदयपुरलाई पत्रकार आकाशकाे सुझाव

आकाश मगर,उदयपुर। जिल्ला अस्पताललाई मेरो सन्तुष्टि र असन्तुष्टि समिश्रण केहि सल्लाहा दिन चाहान्छु । केहि बर्ष अघि अस्पताल कर्मचारि र प्रसासणको लापरबाहिले सरकारको स्वामित्वमा रहेको यो स्वास्य सँस्था जिल्ला अस्पताल कुनै बिवाद रहित हुन सकेन । बिभिन्न आन्दोलन, तोडफोड र यस्ता अनेकौँ असन्तुष्टिहरुको बिचबाट पाठ सिकेर सेवामा केहि सुधार उन्मुख रहेको अस्पतालमा साधरण जनताले निकै […]
