ब्राह्मण धर्मको त्रासदी : बिपुल बिक्रम ” खस “

सती जाने विधवा स्त्रीहरूलाई तीन दिन अगाडि देखि निर्जला (पानी सम्म पनि प्युन नपाइने) व्रत लिन लगाइन्थ्याे । सती हुने दिन स्नान गरेपछि साेह्र श्रृङ्गार गराइन्थ्याे र तिनलाई अफिम, भाङ या धतुराे खुवाइन्थ्याे । तीन दिन देखिकाे भाेकाे सतीलाई जब चितामा लगिन्थ्याे तब ती नसामा धुत हुन्थे र कहिले हाँस्ने कहिले रुने र कहिले बर्बराउने […]
जिल्ला अस्पताल उदयपुरलाई पत्रकार आकाशकाे सुझाव

आकाश मगर,उदयपुर। जिल्ला अस्पताललाई मेरो सन्तुष्टि र असन्तुष्टि समिश्रण केहि सल्लाहा दिन चाहान्छु । केहि बर्ष अघि अस्पताल कर्मचारि र प्रसासणको लापरबाहिले सरकारको स्वामित्वमा रहेको यो स्वास्य सँस्था जिल्ला अस्पताल कुनै बिवाद रहित हुन सकेन । बिभिन्न आन्दोलन, तोडफोड र यस्ता अनेकौँ असन्तुष्टिहरुको बिचबाट पाठ सिकेर सेवामा केहि सुधार उन्मुख रहेको अस्पतालमा साधरण जनताले निकै […]
“असल गुरुको भूमिका” : जाेगबीर भण्डारी

“यदि तिमी एक वर्षको निम्ति सोच्दछौ भने धान रोप, यदि तिमी दश वर्षको निम्ति सोच्दछौ भने रूख रोप, यदि तिमी सय वर्षको निम्ति सोच्दछौ भने शिक्षामा लगानी गर ।” विश्व विख्यात महान विचारक तथा दार्शनिक कन्फ्युसियस इ.पू.५५१-४७९) को यो भनाई आज पनि उत्तिकै सान्दर्भिक छ। यद्यपि आज हाम्रो शिक्षाले समाजलाई कता धकेलिरहेको छ ? यो […]
ब्राह्मणवादीकाे राेइलाे र वर्ण व्यवस्था

✒️ बिपुल बिक्रम ” खस ” । वेद, उपनिषद, पुराणमा उल्लेख भएका कुनै पनि ऋषिकाे नामकाे पछाडि कुनै जात छैन । त्यतिबेलाकाे समाजमा जातकाे धारणा पनि थिएन, र आवश्यकता पनि थिएन । समाज वर्ण व्यबस्थामा चलेकाे थियाे, ठिकै थियाे । जातकाे धारणा मनुस्मृति (मनु स्मृति मनुले बनाएकाे नभएर भृगुले बनाएका हुन्, भृगु संहिता हेरे धेरै […]
शास्त्र र ईश्वर

हाम्रा पण्डितजीहरूकाे मुखैमा शास्त्र झुन्डिएको हुन्छ, मानाैँ उहाँहरू हरेक शास्त्रमा पारंगत हुनुहुन्छ । ब्राह्मण धर्मकाे एउटा आश्चर्य लाग्दाे तर तारिफ याेग्य गुण के हाे भने यिनीहरू कथा बााउन खुब जान्दछन्, कताकाे कुरा कता लगेर जाेड्न पनि मज्जाले जान्दछन्, राम्राे नराम्राे दुबै मज्जाले बनाइदिन्छन्, पुच्छर र ग्वाँख जाेड्न त यति शिपालु छन् कि कुरा गरेर साध्य […]
” पुरानो मानचित्र ” कविता

देशका शासकहरु देश भत्काएर,देश टुक्राएर निर्माण गर्न अभ्यास्त छन् शिहंमर्रमर्र जडित निजी महल। भ्यु टावर भन्दा अल्गा अल्गा गगनचुम्वी शासकका महलहरु हेरेपछी लाग्न थाल्छ बुर्ज खलिफा शहरको कुनै भब्य घण्टाघर अथवा माथी पहाडको टुप्पो देउराली। वर्गमिटरमा क्रमश ……… खुम्चिदै गरको मेरो प्यारो देश सुस्ता ,दशगजा,कालापानी र लिपुलेक सिमा अतिक्रमण भोग्न विवश छ प्राचिन नक्शाका प्रमाणहरु […]
“म बिग्रिएको भाडो”

म एउटा बिग्रिएको भाडो थिए न केहि राख्न मिल्ने न केहि साच्न मिल्ने बिना उदेश्यको भाडो थिए। म मा न कुनै शुद्ध कुरा अट्थ्यो न शुद्ध कुरा, म मा शुद्ध भई बस्थ्यो यसको मुख्य कारण यहि नै थियो म बिना उदेश्यको भाडो बनिए। जब म भाडो, कुमालेको ईछ्या बिपरित बनिदै थिए, तब यो भाडोलाई फुटाउन […]
नेपाली समाजमा बेबि सावरको चलन

डिकेन्द्र बस्नेत। केही वर्ष यता नेपाली समुदायमा बेबि सावरको चलन निकै बढदै गएको पाइन्छ । आफू बसेको वरपर कसैले केही गरेको भरमा त्यसको नक्कल गर्न नेपाली समाज निकै अग्रसर भएको देखिन्छ । हुनत: त्यो आफ्नो विचारको कुरा हो । यस प्रचलनले समाजमा कस्तो प्रभाव पारिरहेको छ त। विशेषतः कार्यक्रम गर्ने मात्रै कहाँ होर अझ पेट […]
अर्जुनले कसरी आफ्नो स्वास्नी भाइहरूमा बाँड्न सके !

बिपुल बिक्रम ” खस “ हाम्रा पण्डितजीहरू कुनै पनि कुरा धेरै जसाे “शास्त्रमा लेखिएकाे” भन्ने गर्दथे/ गर्दछन् र सामान्य मानिसहरूकाे मुख बन्द गर्न सक्षम पनि हुन्थे/ हुन्छन् । याे असाध्यै बलियाे अचुक तरिका हाे जिज्ञासुकाे मुख बन्द गर्ने । संस्कृत भाषामा एकलाैटी गरेर ब्राह्मण बाहेक अरूको पहुँच थुनिएकाे थियाे, यसैले शास्त्रमा के लेखेकाे छ भन्ने […]
नेतृत्वमा हुनुपर्ने महत्त्वपूर्ण गुणहरु : लाेकमणि रिजाल

सही निर्णय लिने क्षमता: एक राम्रो लिडर संग तत्काल र सहि निर्णय लिने क्षमता हुनु पर्छ। किन कि जो व्यक्ति आफ्नो निर्णयलाइ पटक पटक बदलि रहन्छ, उसको निष्पक्षता र इमान्दारिता सधै शंकास्पद रहन्छ। यदि कुनै गलत निर्णय बाट नकारात्मक परिणाम आयो भने न केवल टिमको मनोबल टूटछ, उनीहरुलाई तपाइको नेतृत्व क्षमतामा पनि शंका हुन सक्छ। […]
