“असल गुरुको भूमिका” : जाेगबीर भण्डारी

“यदि तिमी एक वर्षको निम्ति सोच्दछौ भने धान रोप, यदि तिमी दश वर्षको निम्ति सोच्दछौ भने रूख रोप, यदि तिमी सय वर्षको निम्ति सोच्दछौ भने शिक्षामा लगानी गर ।” विश्व विख्यात महान विचारक तथा दार्शनिक कन्फ्युसियस इ.पू.५५१-४७९) को यो भनाई आज पनि उत्तिकै सान्दर्भिक छ। यद्यपि आज हाम्रो शिक्षाले समाजलाई कता धकेलिरहेको छ ? यो‌ […]

ब्राह्मणवादीकाे राेइलाे र वर्ण व्यवस्था

✒️ बिपुल बिक्रम ” खस ” । वेद, उपनिषद, पुराणमा उल्लेख भएका कुनै पनि ऋषिकाे नामकाे पछाडि कुनै जात छैन । त्यतिबेलाकाे समाजमा जातकाे धारणा पनि थिएन, र आवश्यकता पनि थिएन । समाज वर्ण व्यबस्थामा चलेकाे थियाे, ठिकै थियाे । जातकाे धारणा मनुस्मृति (मनु स्मृति मनुले बनाएकाे नभएर भृगुले बनाएका हुन्, भृगु संहिता हेरे धेरै […]

शास्त्र र ईश्वर

हाम्रा पण्डितजीहरूकाे मुखैमा शास्त्र झुन्डिएको हुन्छ, मानाैँ उहाँहरू हरेक शास्त्रमा पारंगत हुनुहुन्छ । ब्राह्मण धर्मकाे एउटा आश्चर्य लाग्दाे तर तारिफ याेग्य गुण के हाे भने यिनीहरू कथा बााउन खुब जान्दछन्, कताकाे कुरा कता लगेर जाेड्न पनि मज्जाले जान्दछन्, राम्राे नराम्राे दुबै मज्जाले बनाइदिन्छन्, पुच्छर र ग्वाँख जाेड्न त यति शिपालु छन् कि कुरा गरेर साध्य […]

” पुरानो मानचित्र ” कविता

देशका शासकहरु देश भत्काएर,देश टुक्राएर निर्माण गर्न अभ्यास्त छन् शिहंमर्रमर्र जडित निजी महल। भ्यु टावर भन्दा अल्गा अल्गा गगनचुम्वी शासकका महलहरु हेरेपछी लाग्न थाल्छ बुर्ज खलिफा शहरको कुनै भब्य घण्टाघर अथवा माथी पहाडको टुप्पो देउराली। वर्गमिटरमा क्रमश ……… खुम्चिदै गरको मेरो प्यारो देश सुस्ता ,दशगजा,कालापानी र लिपुलेक सिमा अतिक्रमण भोग्न विवश छ प्राचिन नक्शाका प्रमाणहरु […]

“म बिग्रिएको भाडो”

म एउटा बिग्रिएको भाडो थिए न केहि राख्न मिल्ने न केहि साच्न मिल्ने बिना उदेश्यको भाडो थिए। म मा न कुनै शुद्ध कुरा अट्थ्यो न शुद्ध कुरा, म मा शुद्ध भई बस्थ्यो यसको मुख्य कारण यहि नै थियो म बिना उदेश्यको भाडो बनिए। जब म भाडो, कुमालेको ईछ्या बिपरित बनिदै थिए, तब यो भाडोलाई फुटाउन […]

नेपाली समाजमा बेबि सावरको चलन

 डिकेन्द्र बस्नेत। केही वर्ष यता नेपाली समुदायमा बेबि सावरको चलन निकै बढदै गएको पाइन्छ । आफू बसेको वरपर कसैले केही गरेको भरमा त्यसको नक्कल गर्न नेपाली समाज निकै अग्रसर भएको देखिन्छ । हुनत: त्यो आफ्नो विचारको कुरा हो । यस प्रचलनले समाजमा कस्तो प्रभाव पारिरहेको छ त। विशेषतः कार्यक्रम गर्ने मात्रै कहाँ होर अझ पेट […]

अर्जुनले कसरी आफ्नो स्वास्नी भाइहरूमा बाँड्न सके !

बिपुल बिक्रम ” खस “ हाम्रा पण्डितजीहरू कुनै पनि कुरा धेरै जसाे “शास्त्रमा लेखिएकाे” भन्ने गर्दथे/ गर्दछन् र सामान्य मानिसहरूकाे मुख बन्द गर्न सक्षम पनि हुन्थे/ हुन्छन् । याे असाध्यै बलियाे अचुक तरिका हाे जिज्ञासुकाे मुख बन्द गर्ने । संस्कृत भाषामा एकलाैटी गरेर ब्राह्मण बाहेक अरूको पहुँच थुनिएकाे थियाे, यसैले शास्त्रमा के लेखेकाे छ भन्ने […]

नेतृत्वमा हुनुपर्ने महत्त्वपूर्ण गुणहरु : लाेकमणि रिजाल

सही निर्णय लिने क्षमता: एक राम्रो लिडर संग तत्काल र सहि निर्णय लिने क्षमता हुनु पर्छ। किन कि जो व्यक्ति आफ्नो निर्णयलाइ पटक पटक बदलि रहन्छ, उसको निष्पक्षता र इमान्दारिता सधै शंकास्पद रहन्छ। यदि कुनै गलत निर्णय बाट नकारात्मक परिणाम आयो भने न केवल टिमको मनोबल टूटछ, उनीहरुलाई तपाइको नेतृत्व क्षमतामा पनि शंका हुन सक्छ। […]

लोकतन्त्रलाई बलियो बनाऔं

गिदाेन लामिछाने,तारा । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । लोकतन्त्र भनेको जनताको शासन विधि हो । लोकतन्त्र पनि मुलतः ३ प्रकारका हुन्छन् । पहिलो, पुँजीवादी लोकतन्त्र, दोस्रो सामाजिक लोकतन्त्र र तेस्रो समाजवादी लोकतन्त्र । नेपालमा लोकतन्त्रको स्थापना गर्नका लागि राजनीतिक दलहरुको मुख्य भूमिका रहेको छ र अहिलेको लोकतन्त्रमा बहुदलीय संसदीय प्रणाली अपनाइएको छ । […]

पुनरुत्थान भन्दा एक हप्ता अगाडी आउने सन्डे नै पाम सन्डे हो : रुबेन शाक्य

पुनरुत्थान भन्दा एक हप्ता अगाडीको आउने सन्डेको दिन पाम सन्डे हो, येशू येरुशलेममा बडो उत्सवसाथ (विजय-प्रवेश) प्रवेश हुनुभयो, पुनरुत्थान भन्दा एक हप्ता अगाडीको दिन (मात्ति २१:१-११)। उहाँ हराएकाहरुलाई खोज्न आउनुभएको थियो (लुका १९:१०), र त्यो समय (दिन) थियो, र यो ठाउँ (यरुशलेम) त्यो उद्वारमुक्तिको सुनिश्चित गर्ने ठाउँ थियो । पाम सन्डेको दिनलाई हामीले सुन्दै आएको […]