दसै पर्वसँग ख्रीष्टियनहरुका लागी कुनै पनि नजिकको नाता र साइनो छैन

डि.बि. मुखिया।  जब दसै पर्व आउँछ,चर्चमा बिस्वासी संख्या कम हुदैछ जान्छ,तब दसै पर्ब सकिन्छ चर्चमा बिस्वासी भरिभराउ हुदै जान्छन किन?यसको एउटै मात्र उत्तर हो दोधारे ख्रीस्टियानहरु दसै पर्व मनाउनका लागी माइत गए,ससुराली गए,पाहुना गए,घरमा गए तब दसै सकियो तब दोधारे ख्रीस्टियानहरु अर्को दसै पर्व नआए सम्मको लागी चर्चलाइ प्रतिक्षालयको रुपमा प्रयोग गर्ने उदेश्यले बिस्तारै ससुराली […]

ऐतिहासिक व्यक्तित्व येहाङ लावती : कुमार लिङ्देन (मिराक)

( श्रद्देय येहांङ लावती ज्यु बाट यो लगायतको थुप्रै प्रमाणहरु आज भन्दा १० /१२ बर्ष अघि नै प्राप्त गरेर मैले नियमित सेयर गरिरहेको छु ,तर यी प्रमाणहरु सरोकार वाला हरुले कतिको सुरक्षित राखेको छौ ,त्यो आफु आफुलाई नै थाहा होला ,तर म समय समयमा अपडेट गर्छु ,खोइ अन्य साथीहरुले अपडेट गरेको कहिले देख्दिन ,किन आफ्नो […]

हामी गरिब हुनु र बिबादास्पद दशै पर्व: दावा छिरिङ शेर्पा

देशको परम्परागत निति मान्यता जनताको पक्षमा हुनुपर्ने थियो । देश परिवर्तन र प्रगतिकाे मार्गमा लैजान सरकारी निकाय र कलकारखाना निरन्तर चल्नुपर्छ, भने समय मिनेटकाे महत्त्व छ । तबमात्र प्रगतिको बाटो खुल्ने छ । नेपालमा मनाउने चाडपर्व मध्ये दशै शिर्षक नै विवादास्पद हुदाहुदै सार्वजनिक बिदा दिएर सरकारी कामकाजी ठप्प पार्नु, जस्ता गलत नजिर बसाउनु देश र […]

“दलितका लागि दलित” अभियानका खगेन्द्रलाई डि.बि. नेपालीकाे खुला पत्र

काठमाडौं । गत भदाै महिनाभर काठमाडौंको माईतिघर मण्डलामा नेल सहित ” दलितलाई  खै “ भन्दै आन्दाेलन गरेर  “असाेज ३ एक्क छिन “ काे विशाल प्रदर्शन गरेका ( दलितका लागि दलित ) अभियायनका संयाेजक खगेन्द्र सुनारले अर्काे आन्दाेलनकाे घाेषणा गरेका छन्। कार्तिक १२ गत्ते काेशी प्रदेशकाे बिराटनगरबाट सुरु हुने उक्त नेल सहितकाे यात्रा  कार्तिक २६ गत्ते […]

कृष्ण बरालको निबन्ध संग्रह “नातिपुस्ताको खेल” पुस्तक लोकार्पण

डिकेन्द्र बस्नेत, झापा। आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को लोकार्पण झापाको दमक ५ स्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा भएको छ । स्रस्ठा पब्लिकेशनले प्रकाशित गरेको यो पुस्तक विशेषगरी स्मृति परक निबन्धहरूको सङ्ग्रह हो, जसलाई विभिन्न अतिथिहरूले विमोचन गरेका थिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, डाक्टर बाल चन्द्र […]

रबिकाे रास्वपा नामले चिनिने फरक तर फगत बाहुनवादकाे ब्रान्ड : दावा छिरिङ शेर्पा

राजनैतिक अलग धार भन्नेबित्तिकै समयानुकूलकाे अन्य दलको एजेन्डा भन्दा बिलकुलै अलग धार भित्र सबै अटाउने नयाँ भिजन्दार खाका अर्थात सडकबाट उठेको सबैखाले असन्तुष्टिहरु समेट्ने बलियो एजेन्डा जनताको माझ पस्केर बफादार जनप्रिय स्पस्ट र सहअस्तित्व भावनात्मक निस्वार्थ हुनुपर्छ ।त्यसलाई भनिन्छ, सच्चा देशभक्त जनप्रेमी नेता ! तर नेपालमा राजनिती गर्ने नेताकाे आचरण रंग न ढंगको घाटबाट तर्सेर […]

पत्रकार सिग्देलद्धारा लिखित आत्मपरक निबन्धसंग्रह “ बिर्सिएका सपनाहरु ” बजारमा

झापा । पत्रकार तीर्थ सिग्देलद्धारा लेखिएको आत्मपरक निबन्धसंग्रह बिर्सिएका सपनाहरु बजारमा आएको छ । २०५० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सिग्देलको यो सातौं किताब हो । २०७३ सालयता पुस्तक लेखक क्षेत्रमा उदाएका सिग्देलको यसअघि जीवनको गति, पूर्वको राजनीति, एक दिन समय कथा, मनोनेट, मनको कैदी र बिर्तामोडको इतिहास समेटिएको बिर्तामोड उद्भव र विकास नामक पुस्तकहरु प्रकाशित […]

‘गरुड पुराण’ अर्थात् अन्धविश्वासीलाई ठगी खाने शास्त्र

बिपुल बिक्रम ” खस ”  नजिकको आफन्तको मृत्यु त अति पीडादायक हुन्छ भने आफ्नै पती, पत्नी, आमा, बुबा, पुत्र या पुत्रीको मृत्युमा झनै शोकाकूल भईन्छ । अझ कतिपय मानिसहरू मानसिक कमजोरीका कारण बिक्षिप्त समेत हुन पुग्दछन् । यस अवस्थामा मानिसमा मसान वैराग्य जाग्दछ, संसार निसार लाग्दछ र हरेक कुराबाट मोह समाप्त हुन्छ । शोकाकूल हृदयले […]

माओवाद र कंकाल

दावा छिरिङ शेर्पा🖍️ हामीले भाेगेकाे १० बर्से जनयुद्ध नेपालको हकमा अभ्यास थियाे जुन अभ्यासले केहि परिवर्तनको रेखा कोर्ने प्रयास भने पक्कै पनि भएकै हो यसमा कसैको दुईमत छैन । यतिबेला प्रचण्ड पथ ढाड भाँचिएको सर्प बनेको छ । उक्त अभ्यासलाई हामी सबैले गरेको त्याग तपस्यालाई सहि दिशा दिन अब हामी केही खुल्ला समिक्षा गर्नु जरुरी […]

नागरिकताको फोटोमा बुवाको मुख हेर्छु : रेनुका मोक्तान

काठमाण्डौं । विभिन्न धर्ममा आँफुलाई कर्मदिने,कर्मदाता एउटा साक्षत् भगवानको रुपमा बुवालाई लिने गरिन्छ । जसलाई सम्झन आजको दिन नजिक हुनेले बुवालाई भेटेर मिष्ठान्न भोजन,कपडा लगायत उपहार दिने,टाढा भएकालाई बिभिन्न माध्यमबाट सम्झने र स्वर्गियहरुलाई गंगाजल चढाउने वा श्राद्ध गर्ने परम्परा रहिआएको छ । पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट बर्षौ देखी भेट नभएको बुवाको फोटो राखेर एकछिनको लागि […]