नयाँ शैक्षिकसत्र सुरु: आजैदेखि बिद्यार्थीले नयाँ पुस्तक पाउँने

काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि […]
खतिवडाले एमाले छोड्दा ३९ वर्षिए बर्तौलाले अवसर पाए

काठमाडौं । ३९ वर्षीय महेश बर्तौला संघीय संसदमा नयाँ अनुहार हुन्, उनी आइतवार नेकपा एमालेको सचेतकमा चयन भएका छन् । ‘नयाँ भएर पनि छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण’ बर्तौलालाई सचेतकको जिम्मेवारी दिइएको एमाले नेताहरु बताउँछन् । उपाध्यक्ष सुवास नेम्वाङ भन्छन, ‘पार्टीले एउटा सोच बनाएर उहाँलाई संसदीय दलमा जिम्मेवारी दिएको हो ।’ प्रतिनिधि सभा चुनावमा […]
खोटाङमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित

खोटाङमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ। खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर समिति गठन भएको छ। युवा संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा युवा संघको ५९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सार्वजनिक भए […]
चोभारको सुक्खा बन्दरगाहमा पार्किङ र गोदाम बनाइने

काठमाडौँ । काठमाडौँको चोभारमा रहेको चोभार सुक्खा बन्दरगाहमा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ । व्यापार सहजीकरण गर्न विश्व बैङ्कको सहयोगमा निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याउन लागिएको हो । आगामी एक साताभित्रमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले […]
जहाँ गिद्धको आहार बनाउन गाई पालिन्छ

काठमाडौं । गिद्धको चारो व्यवस्थापनकै लागि त्यस क्षेत्रमा दुई दर्जनभन्दा बढी गाई पालिएको छ । पशुपालक किसानहरूले बुढा भएका तथा बेत बसेका गाईहरू उक्त रेस्टुरेन्टमा ल्याएर निःशुल्क दिने गरेको स्थानीय योगेश खतिवडा बताउँछन् । एक अध्ययन अनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग पुर्याउँछ । […]
गृहमन्त्री लामिछानेकाे निर्नेशनमा निर्मला हत्या प्रकरण अनुसन्धान सुरु

काठमाडौं । उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सूक्ष्म अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्मला हत्या प्रकरणमा डिआइजी सिंह नेतृत्वको पाँच सदस्यीय टोलीले अनुसन्धान गरिरहेको […]
पशुपतिनाथकाे नाममा रहेकाे नाै राेपनि नाै आना जग्गा मारवाडी सेवा समितिले हडप्याे

काठमाडौं । पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौता विपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको […]
माैसमी कामदाका लागि श्रम स्वीकृतिकाे तयारीमा विभाग

काठमाडौं । वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जाने तयारीमा रहेका मौसमी श्रमिकको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) प्रणालीमा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी गरेको छ । विभागका अनुसार कोरियाका स्थानीय पालिकाले माग गर्ने नेपाली मौसमी श्रमिकको छनोट नेपालको स्थानीय पालिकाले गर्ने र मौसमी श्रमिक पठाउने कार्यविधि, २०७९ अनुसार अनुमति दिइने […]
माधव नेलाललाई राष्ट्रपति स्विकार्न एमाले तयार

काठमाडौं । नयाँ सत्ता समीकरण बनेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएसँगै एमालेले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ। प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भए […]
त्याे एकलाख डलरकाे ढकालकाे समानुपातिक संसद पद

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा विदेशी प्रभाव र हस्तक्षेप हुने कुरालाई नकार्न सकिँदैन। मंसिर ४ गते भएको निर्वाचनमा पनि विभिन्न शक्ति राष्ट्रहरुले प्रभाव पार्न खोजेको भन्दै राजनीतिक वृतमा चर्चा भइरहेको छ। प्रतिनिधि सभामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली क्रिश्चियन प्रचारक एकनाथ ढकाललाई समानुपातिक सांसद बनाउनैपर्ने बाध्यतामा परेका छन्। यसअघि […]
