Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मकवानपुरगढी गाउँपालिका स्तरीय पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिता २०८२ सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2025
102 shares

प्रदिप स्याङ्तान, हेटौंडा ।  मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजन र जाल्पादेवीमा.वि.को आयोजनामा सनराइज युथ क्लबको खेल मैदानमा भएकाे खेल सम्पन्न भएकाे छ।

दुई दिवसिय पुरुष तर्फको खेलमा भानु मा.वि द्वारा रुपनारायण मा.वि.लाई ३-१ ले पराजित गर्दै प्रथम उपाधि जित्न सफल भयो भने रुपनारायण मा.वि.ले दोस्रो स्थानमै चित्त बुझाउनु परेको थियो ।

प्रतियोगितामा बुद्धधर्म आधार्भुत मा.वि.ले रानिशेरा मा.वि. लाई पराजित गर्दै तेस्रो स्थान हाशिल गर्न सफल भएको थियो ।महिला तर्फको खेलमा रुपनारायण मा.वि.ले भानु मा.वि.लाई सोझो सेट्मा हराउदै उपाधि जित्न सफल भएको छ । यसै गरी हेमकर्ण आधारभूत विद्यालयलाई पराजित गर्दै ज्वालादेवी आधारभूत विद्यालयले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

०८२/०२/१० गते शनिबार भएको समापन कार्यक्रममा मकवानपुरगढी ६ डुम्रेकुनाका श्री जालपादेवी वि. व्या. स .गा.पा.अध्यक्ष एवम प्रमुख अतिथि दोर्जे लामा (स्याङ्तान),विशिष्ट अतिथि बिदुर हुमागाई ,अथिति वडा न. ६ का अध्यक्ष श्री कृष्ण प्रसाद बजगाई ज्यु ,अतिथि पुर्व ६ नं वडा अध्यक्ष श्री टिका प्रसाद दहाल ज्यु ,वडा सदस्य श्री जित बहादुर घलान ज्युहरुबाट खेलाडिहरुलाई नगत,शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

समापन कार्यक्रममा स्वागत मन्तव्य जाल्पादेवी मा.वि.का प्र.अ.राजु प्रसाद गौतम ज्युले राख्नु भएको थियो भने खेल उदघाटन खेल अबधिभर र समापन सम्मको कार्यक्रम प्रदीप स्याङ्तानले संचालन गर्नु भएको थियो । समापन कार्यक्रमका सभाध्यक्ष जाल्पादेवी मा.वि.का वि.व्य.स. अध्यक्ष नर बहादुर स्याङ्तान ज्युले मन्तव्य सहित समापनको घोषणा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved