उत्कृष्ट खेल प्रदर्शन गर्दै एक खेल अगावै युनिटी कपको उपाधि नेपाललाई।

  कृष्ण कुँवर। युएईको सार्जाह क्रिकेट खेलमैदानमा भएको युनिटी कप क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई लगातार हराउँदै युनिटी कप जितेको छ। दुईपटक सम्मको विश्व विजेता वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रनले हराएको नेपालले दोस्रो खेलमा उत्कृष्ट खेल खेल्दै ८३ रनमा अलाउट गरिदिएर ९० रनले जित हाँसिल गरेको हो। नेपालले १७४ रनको बलियो लक्ष्य दिएपछि वेस्ट इन्डिज […]

युएईको दुवईमा सहदेव छैठौँ स्मृति कप फुटबल खेल सम्पन्न, च्याम्पियन बन्यो लालीगुराँस फुटबल क्लब।

कृष्ण कुँवर। युएईको दुवई प्रान्तको डल्सको खेल मैदानमा सहदेव स्मृति कप फुटबल २०२५ भव्यताका साथ सम्पन्न भएको छ। सहदेव स्मृति कप फुटबल खेलमा लालीगुराँस फुटबल क्लब विजेता बनी ६ हजार एकसय एघार दिराम (ने. रु. दुई लाख तेत्तिस हजारभन्दा बढी ) प्राप्त गरेको छ भने उपविजेता चन्द्र सूर्य फुटबल क्लब बनेको छ। उपविजेताले चार हजार […]

युएईमा नेपालीहरूको उल्लेखनीय उपस्थिति: अब फुटबलको मैदानमा पनि

श्रीराम रानाभाट,दुबई । संयुक्त अरब इमिरेट्स (युएई) नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य मात्र नभईकन विभिन्न विधामा आबद्ध भएका कलाकार, खेलाडी, व्यापार व्यवसाय गर्नेहरुको हकमा पनि उत्तिकै आकर्षणको केन्द्रबिन्दु बनेको छ । यसरी विविध क्षेत्रमा आफ्नो सफलताको झण्डा गाडिरहेका नेपालीहरूले खेलकुदको क्षेत्रमा पनि आफ्नो छुट्टै छाप बनाउँदै आएका छन् । सुरक्षा ,बिकाश र पर्यटकीय हिसाबले विश्वकै उत्कृष्ट […]

एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने

काठमाडौँ । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन–१७) का बान्टमवेट च्याम्पियन, नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ। भारतलाई हराउँदै उपाधि जितेका ढाँटलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई ५ लाख […]

खेल प्रेमी हरुमा खुसीको खबर:प्रथम NRNA जोहोर कप अगस्ट ३१ तारीख आइतबारको दिन हुदै..

सुमन बिश्वकर्मा, मलेसिया। गैर-आवासीय नेपाली संघ मलेसिया क्षेत्रीय समिति जोहोर द्वारा आयोजित प्रथम NRNA Johor cup football tournament अगस्ट ३१ तारीख आइतबार हुने भएको छ खेल प्रेमी हरुले आफ्नो टिम समयमै दर्ता गरि सिट सुनिश्चित गर्नुहोस् । १,खेलका नियम हरु खेलाडी संख्या 16 र team manager/coach गरि 18 जना हुनुपर्ने छ। २, खेलाडी हरु ले […]

RTFC संस्थापक अध्यक्ष राजु योन्जन तामाङ NRNA ncc मलेसिया को प्रथम उपाध्यक्षमा चयन

सुमन बिश्वकर्मा, मलेसिया। मलेसियाको निकै चलेको फुटबल क्लबका संस्थापक अध्यक्ष (मालिक) राजु योन्जन तामाङ गैर-आवासीय नेपाली संघ ncc मलेसियाको जुलाई २७ तारीख भएको अधिवेशन बाट प्रथम उपाध्यक्षमा चुनिएका छन। परदेश रहेर पनि निरन्तर नेपाली फुटबल प्रेमी हरु लाई प्रेरणा दिदै परदेशमा रहेका खेल प्रेमी नेपाली हरुको को प्रोत्साहन र उत्कृष्ट खेलाडी बनाउने नियतले आफैले RTFC […]

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर”  भन्ने सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताउनु भएको छ । आज काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवश तथा विश्व वातावरण दिवशको अवसर पारेर “वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा […]

मकवानपुरगढी गाउँपालिका स्तरीय पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिता २०८२ सम्पन्न

प्रदिप स्याङ्तान, हेटौंडा ।  मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजन र जाल्पादेवीमा.वि.को आयोजनामा सनराइज युथ क्लबको खेल मैदानमा भएकाे खेल सम्पन्न भएकाे छ। दुई दिवसिय पुरुष तर्फको खेलमा भानु मा.वि द्वारा रुपनारायण मा.वि.लाई ३-१ ले पराजित गर्दै प्रथम उपाधि जित्न सफल भयो भने रुपनारायण मा.वि.ले दोस्रो स्थानमै चित्त बुझाउनु परेको थियो । प्रतियोगितामा बुद्धधर्म आधार्भुत मा.वि.ले रानिशेरा […]

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको केन्द्रीय सचिवमा उदयपुरका बलराम खतिवडा निर्विरोध चयन

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली सेफहरूको साझा संस्था International Nepali Chef Society (INCS) को २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। वैशाख ६ गते सम्पन्न अधिवेशनमार्फत गठन गरिएको ३६ सदस्यीय कार्यसमितिमा उदयपुरका बलराम खतिवडा सचिव पदमा निर्वाचित भएका छन्। साइप्रसस्थित एक प्रतिष्ठित रेस्टुरेन्टमा Vegan Chef का रूपमा कार्यरत खतिवडा यसअघि INCS को साइप्रस च्याप्टरका उपाध्यक्ष […]

मकवानपुरगढी टी – १० क्रिकेटकाे उपाधि सनराइज युथ क्लबलाई, क्लबले गर्याे खेलाडिलाई सम्मान

मकवमनपुरकाे हेटाैँडामा सञ्चालित प्रथम मकवानपुरगढी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि सनराइज युथ क्लबले जितेकाे छ।मकवानपुरगढी गाउँपालिका वडा नं– २ स्थित कुर्लेमारको खेल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सनराइजले ९- ५ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको र ९६ रनको लक्ष्य पछ्याएको भालुन्टारले १० ओभरमा ६ विकेट गुमाएर ६२ रनमै मात्र समेटिए काे थियाे।   […]