खेलाडीलाई गरिएको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्नसक्छ : सिप्यान

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको जनाएको छ । अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुको सट्टा उनीहरुलाई कारबाही गरिएकोमा ध्यानाकर्षण भएको जनाएका छन् । क्रिकेट खेलाडीहरुको योगदानका कारण विश्व क्रिकेट […]

शीर्ष स्थानको रियल रेलिगेसन जोनको क्याडिसँग बराबरीमा रोकियो

काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड रेलिगेसन जोनमा रहेको क्याडिजसँग गोलरहित बराबरीमा रोकिएको छ ।घरेलु मैदानमै बराबरी खेलेपछि रियलले दोस्रो स्थानको सेभियासंग अंक दूरी अझ बढाउने अवसर गुमायो । १८ खेलबाट ४३ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको सेभियाको ३७ अंक छ । उता क्याडिज भने १८ खेलबाट […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आजको पहिलो खेल बराबरीमा रोकियो

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आजको पहिलो खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा संकटा क्लब मनाङ मस्र्याङ्दीसँग अंक बाड्न बाध्य भएको हो । खेल २–२ को बराबरीमा रोकीएको हो । खेलको ३१ औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए ।तर, ३५ औं मिनेटमा मनाङका दयानन्दले […]

लियोनेल मेस्सीको लिग वानमा पहिलो गोल

लियोनेल मेस्सीले लिग वानमा पहिलो गोल गर्दा १० खेलाडीमा सीमित बनेको पेरिस सेन्ट जर्मेनले नान्टेसलाई हराउँदै शीर्ष स्थानमा १३ अङ्कको बनाउन सफल भएको छ । मेस्सीले खेल सकिन तीन मिनेट बाँकी छँदा २० यार्ड टाढाबाट गोल गरेका हुन् । खेलमा किलियन एम्बाप्पेले पीएसजीलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा गोलकिपर केलर […]

बाइडेन-सी बैठकको तयारीः अपेक्षा अनेक-सम्भावना कम

वाशिंगटन, २९ कार्तिक। हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहर बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा सँगै चाउचाउ […]

खुट्टामा चाेटलागेपछि राेय विश्वकपबाठ बाहिरिए

ट्टामा चोट लागेपछि इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयले टी–२० विश्वकपका थप खेलहरूखेलन नसक्ने भएका छन् । उनको स्थानमा जेम्स भिन्सलाई टोलीमा समावेश गरिएको छ । सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुने क्रममा रोय चोटग्रस्त बनेका थिए । फिल्डिङ गर्दा नै उनको खुट्टामा समस्या देखिएको थियो । पछि ब्याटिङ गर्दा पाँचौँ ओभरमा सिंगल लिने […]

जीतका बावजुद दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरियो

एजेन्सी,दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा इंग्ल्याण्डलाई १० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । रेसी भान डेर डुसेनले सर्वाधिक ९४ रन बनाए भने एडेन मार्करमले नट आउट रहँदै ५२ रन बनाए । जीतका लागि १ सय ९० पछ्याएको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा […]

गाउँले पुरुष कबड्डी खेलकुद प्रतियोगिता सरावल ६ मा सम्पन्न

सुरेश यादव, नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ रामपुर खडाैनामा दिपावलीकाे शुभ अवसरमा यहि कार्तिक १४ गते बाट गाउँले पुरुष कबड्डी खेलकुद प्रतियाेगिता उद्घाटन भई सुरु भएकाे प्रतियोगिता आज एक कार्यक्रमका बिच समापन भएकाे छ । श्री प्रतिष्ठान कबड्डी खेलकुद समिति सरावल ६ रामपुरखडाैनाकाे आयाजना तथा विभिन्न समाजसेवीहरुकाे सहयाेगमा कबड्डी प्रतियाेगिता सम्पन्न भएकाे […]

स्कटल्याण्ड आउट, न्युजिल्याण्डको सेमिफाइनल सम्भावना कायमै

काठमाडौं । न्युजिल्याण्डसँग १६ रनको हारसँगै स्कटल्याण्ट टी–२० विश्वकपबाट बाहिरिएको छ । दोस्रो जित हात पारेको न्युजिल्याण्डको भने सेमिफाइनल सम्भावना कायमै छ । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले मार्टिल गप्टिलको उत्कृष्ट इनिङसँगै ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । ५३ रन जोड्दा ३ विकेट गुमाएको न्यूजिल्याण्डका लागि गप्टिल र ग्लेन फिलिप्ससँग १०५ […]

चेल्सी शीर्ष स्थानमा, रोनाल्डोको प्रेरणामा युनाइटेड विजयी

क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि ३–० को सहज जीत हासिल गरेको छ । गत हप्ता चिरप्रतिद्वन्द्वी लिभरपुलविरुद्ध लज्जास्पद हार बेहोरेपछि दबाबमा रहेका युनाइटेडका म्यानेजर ओली गनर सोल्क्सायरलाई यो जीतले केही राहत मिलेको छ । पहिलो हाफको अन्त्यतिर ब्रुनो फर्नान्डेजको पासमा उत्कृष्ट भली गर्दै रोनाल्डोले युनाइटेडलाई […]