Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गाउँले पुरुष कबड्डी खेलकुद प्रतियोगिता सरावल ६ मा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 5, 2021
27 shares

सुरेश यादव, नवलपरासी।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ रामपुर खडाैनामा दिपावलीकाे शुभ अवसरमा यहि कार्तिक १४ गते बाट गाउँले पुरुष कबड्डी खेलकुद प्रतियाेगिता उद्घाटन भई सुरु भएकाे प्रतियोगिता आज एक कार्यक्रमका बिच समापन भएकाे छ ।

श्री प्रतिष्ठान कबड्डी खेलकुद समिति सरावल ६ रामपुरखडाैनाकाे आयाजना तथा विभिन्न समाजसेवीहरुकाे सहयाेगमा कबड्डी प्रतियाेगिता सम्पन्न भएकाे हाे । श्री प्रतिष्ठान कबड्डी खेलकुद समितिका अध्यक्ष फिराेज धुनियाकाे अध्यक्षता तथा समाजसेवी सुभान अलि अन्सारीको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

प्रतियाेगितामा प्रथम माधवपुर , दृतिय दुवौलिया र तृतीय केजिएन पुसाैलीले हासिल गरेकाे छ भने प्रथमलाई नगद रु१५०००/- सहित मेडल र प्रशंसा पत्र , दृतियलाई नगद रु१००००/- सहित मेडल र प्रशंसा पत्र र तृतीयलाई नगद रु६०००/- सहित मेडल र प्रशंसा पत्र वितरण गरिएको आयाेजक समितिले जानकारी दिएकाे छ ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कैलाश यादव,समाजसेवी राममिलन यादव,समाजसेवी असरफ अन्सारी,पत्रकार सुरेश यादव,विनाेद निगम लगाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved