Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जीतका बावजुद दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरियो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 7, 2021
105 shares
एजेन्सी,दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा इंग्ल्याण्डलाई १० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । रेसी भान डेर डुसेनले सर्वाधिक ९४ रन बनाए भने एडेन मार्करमले नट आउट रहँदै ५२ रन बनाए । जीतका लागि १ सय ९० पछ्याएको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा इंग्ल्याण्डलाई जीतका लागि १४ रन आवश्यक थियो । तर कागिसो राबाडाले इंग्ल्याण्डलाई रोक्न सफल रहे । पहिलो बलमा क्रिस वोक्स, दोस्रो बलमा इयोन मोर्गन र तेस्रो बला क्रिस जोर्डनलाई आउट गर्दै उनले ह्याट्रिक पुरा गरे । अन्तिम ३ बलमा उनले मात्र तीन रन खर्चिए । योसँगै उनी दक्षिण अफ्रिकाका लागि टी-२० विश्वकपमा ह्याट्रिक लिने पहिलो बलर पनि बने ।

जीतका बावजुद दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ । सेमिफाइनलमा स्थान बनाउन टोलीले इंग्ल्याण्डलाई १५.२ ओभरमा १ सय ३१ रनको स्कोरमा सिमित गर्नुपर्ने थियो । तर टोली यसमा असफल रहयो । समूह १ बाट इंग्ल्याण्डसहित अस्ट्रेलिया सेमिफाइनलमा पुगेको छ । अस्ट्रेलिया सन् २०१२ पछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

  • July 23, 2026

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved