आफैबाट चाेईटिएकाे पाकिस्तानले क्रिकेटमा धुलाे चटायाे भारतलाई

काठमाण्डाै ,आईसीसी टी-२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय ५२ रनको साझेदारी गरे । यसअघि दुबई […]

मेस्सीलाई उछिन्दै अन्सुले बनाए यस्तो रेकर्ड

अन्सु फाती किशोरावस्थामै निकै उत्कृष्ट देखिएका छन् । बार्सिलोनाका पूर्व कप्तान लियोनेल मेस्सीले लगाउने गरेको १० नम्बर जर्सी अहिले उनी लगाउँछन् । त्यसैले, धेरैलाई अन्सुलाई मेस्सीको उत्तराधिकारीका रूपमा लिएका छन् । के अन्सु साँच्चै अद्भुत छन् ? अहिलेसम्मको तथ्याङ्कले यस्तै भन्छ । उनले बार्सिलोना र स्पेनको राष्ट्रिय टिमबाट निकै उत्कृष्ट खेलिरहेका छन् । भ्यालेन्सियाविरुद्ध उनले […]

सिलवाल, ढुंगेल र रोकालाई हटाउने सरकारको निर्णय

काठमाडाैं । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना रोजगार व्यवसायी कोषका कार्यकारी निर्देशक डा. कल्याण रोकालाई हटाउने नीतिगत निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ‘मन्त्रिपरिषद्ले उहाँहरूलाई स्पष्टीकरण सोधिसकेको हो, तर समयमै जवाफ पनि फर्काउनुभएन र पछि […]

रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । विश्वकप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलले विजयी भएको हो । खेलका आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले अर्को गोल थपे । दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो […]

कप्तान मल्लले ईपीएल नखेल्ने

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । ललितपुर प्याट्रीयट्सले बिहीबार ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ । ज्ञानेन्द्र ललितपुर प्याट्रीयट्सको कप्तान समेत रहेका थिए । उनको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो । कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउदै ईपीएल नखेल्ने बताएका […]

फिलिपिन्ससँग गोलले नेपाल पराजित

काठमाडौं। नेपाल महिला फुटबलमा फिलिपिन्ससँग पराजित भएको छ । ८९ मिनेटसम्म अग्रता लिएको नेपाल अन्तिमतिर सम्हालिन नसक्दा पराजित भएको हो । आज उज्बेकस्तानमा भएको एसियन कप २०२२ को छनोटको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १०औं मिनेटमा अग्रता लिएको थियो । विमला चौधरीको गोलले नेपाल जीत नजिक पुगिसकेको थियो । खेलको ९०औं मिनेटमा फिलिपिन्सकी थानिया […]

त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान खेल्दै

काठमाडौँ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।   अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।   पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । सोमबारको खेलमा नेपालले […]

लिड्सलाई लिभरपुलले ३-० ले हरायो

मोहम्मद सलाहले इंग्लिस माथिल्लो डिभिजनमा गरेको सयौं गोलमा लिभरपुलले लिड्समाथि आइतबार ३–० को शानदार जित निलेको छ । यस जितसँगै प्रिमियर लिग उपाधि होडमा लिभरपुलले आफूलाई कायम राखेको छ । लिभरपुलको जितमा इजिप्टका फरवार्डले पहिलो गोल गरेपछि फाबिनो र साडियो मानले एक-एक गोल थपे । लिग तालिकामा चार चरण समाप्त हुने क्रममा तीन टिम समान […]

गनन्जय र सुस्मितालाई स्वर्ण

गनन्जय दाहाल र सुस्मिता खड्का १५औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । गनन्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए । महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा […]

बार्सिलोनाका ब्रेथवेट चार महिना मैदान बाहिर

क्याटलान क्लब बार्सिलोनाका डेनिस फरवार्ड मार्टिन ब्रेथवेट कम्तीमा चार महिना मैदान बाहिर रहने भएका छन् । दुई साताअघि गेटाफेमाथि २–१ को जित निकालेको खेलमा ब्रथेवेटले चोट बोक्न पुगेका थिए ।   चोटकै कारण ३० वर्षीय ब्रेथवेटले अन्तर्राष्ट्रिय ब्रेकमा युरोपियन छनोटका खेल गुमाएका थिए । उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भएकाले चोट निको हुन कम्तीमा पनि […]