युट्युब, फेसबुबाट पनि सरकारले कर उठाउने

काठमाडौं । सरकारले युट्युव, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत् आर्जित आम्दानीमा १ प्रतिशत कर लगाउने भएको छ । सामाजिक सञ्जालमा अपलोड गरिएको सामाग्रीमार्फत् प्राप्त भुक्तानीमा बैंकमार्फत् स्वतः १ प्रतिशत कर काट्ने भएको हो ।आज अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थान विधेयकमार्फत् बजेट प्रस्तुत गर्दै १ प्रतिशत कर काट्ने उल्लेख गरेका हुन् ।   एमाले सांसदहरुको नारावाजीबीच प्रस्तुत बजेट पेश […]

ओली सरकारको १४०० सडक आयोजना जनार्दनले गरिदिए खारेज

अर्थमन्त्री जनार्दन शर्माले १४०० सडक आयोजना खारेज गरेका छन् । प्रतिनिधिसभामा संशोधित बजेट पेस गर्दै शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४०० सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेज गरेका हुन् ।   प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता […]

दर्ताहुन छाडे सुदुरपश्चिम प्रदेशमा उद्योग

कैलाली– पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ ।लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायलयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् ।   हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ […]

आज तेह्रथुम पावरको आइपीओ बाँडफाँड हुने

काठमाडौँ– तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ आज बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँड हुने छ ।   आज बिहान १० बजे बाँडफाँड गर्ने गरी तयारी भएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ […]

असोज १५मा सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा हुने

काठमाडौं । सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा असोज १५ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा अपरान्ह्र १ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा कम्पनीले शेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश […]

५ वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

काठमाडौँ । लगानी बोर्डले अबको पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको हो । बोर्डका अध्यक्षसमेत रहेका […]

निर्जीवन बीमामा ११ प्रतिशतले वृद्धि

काठमाडौं। नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब ३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ […]

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं। पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पुँजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ । देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा चल्दा देशले […]

नेपाली मुद्रा बलियो हुँदै

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, […]

दुई महिनामै बेहाल भयो मेशिनरी वालको

सिन्धुपाल्चोक । खाडीचौर चिम्लिङ सडक कुनामा लगाइएको मेशिनरी वाल भत्किएको छ । बलेफी गाउँपालिका-७ मा दुई महिना अघि लगाइएको उक्त वाल भत्किएपछि स्थानीय आक्रोशित भएका छन् । जिल्ला समन्वय समितिले गएको बर्ष ४० लाख रुपियाँ वाल लगाउन बजेट दिएको थियो । स्थानीय श्याम थिङ अध्यक्ष रहेको उपभोक्ता समितिले उक्त वाल लगाएको थियो । नेपाली काँग्रेसका […]