कृषि बिकास बैकद्वारा समता शैक्षिक गुठिलाई आर्थिक सहयोग

काठमाडौ । विभिन्न क्षेत्रहरुमा सहयाेगि हातेमालाे गर्दै आएकाे नेपालकाे एक सबल बैंक कृषि बिकास बैंकले समता शैक्षिक गुठिमा पनि हातेमालाे गर्दै आएकाे छ। कृषि बिकास बैक काे केन्द्रीय कार्यालय स्थित हलमा आयाेजित एक कार्यक्रममा उक्त समता शैक्षिक गुठिका संस्थापक उत्तम संजेल काे हातमा देसकाे मुर्धन्नय कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यकाे उपस्थितिमा […]
गौरवका २४ आयोजनाहरुमा साढे ३ खर्ब लगानी

काठमाडौं। सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल र खानेपानीलगायत २४ ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले हालसम्म ३ खर्ब ४९ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । ती आयोजनामा यो रकम लगानी भइसक्दा हालसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भए पनि बाढीपहिरोका कारण क्षति हुँदा थप अन्योल देखिएको छ । […]
तेह्रथुम पावर कम्पनी लिमिटेडको TPOमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा शुक्रवारसम्ममा १७ लाखभन्दा बढीले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार शुक्रवार साँझसम्ममा कम्पनीको आईपीओमा १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरीदका लागि […]
हरेक नेपाली थाप्लोमा साढे ५७ हजार ऋण बोकेर हिन्न वाध्य

मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको हो । जबकि हालको मुलुकको बजेटको आकार जम्मा साढे १४ खर्ब बराबरको मात्र हो । बैङ्कका अनुसार पछिल्लो तीन वर्षमा […]
राजस्वमा आयल निगमको झण्डै खर्ब योगदान

काठमाडौं । नेपाल आयल निगमले सरकारलाई राजस्वमा झण्डै एक खर्ब रूपैयाँ योगदान गरेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री गर्दा विभिन्न शीर्षकमा सरकारलाई उक्त राजस्व बुझाएको हो। निगमले भन्सार शुल्क, सडक मर्मत कर, आयकर, पूर्वाधार कर, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर गरी एक वर्षको अवधिमा ९७ अर्ब २० करोड ४१ लाख २१ हजार […]
खानीखोला हाइड्रोपावर पावरको शेयर कारोबार रोक्का

काठमाडौं । खानीखोला हाइड्रोपवार कम्पनीको शेयर कारोबार रोक्का भएको छ । केही दिदेखि निरन्तर उकालो लागिरहेको खानीखोलाको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले मंगलबार रोक्का गरिदिएको हो । नेप्सेले कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा खानीखोलाको सेयर संकेत नै देखाएको छैन । खालीखोलाको वित्तीय विवरणमा त्रुटी भेटिएको कारण रोक्का गर्नु परेको नेप्सेले जनाएको छ […]
मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, लक्की ३ जनाले पाए ११/११ कित्ता सेयर

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो । गोलाप्रथाबाट गरिएको बाँडफाँटमा कुल ३६ हजार ८ सय ५६ जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् भने […]
मानुषी लघुवित्तको आईपीओ बाँडफाँट केहिबेरमा

काठमाडौं, मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बाँडफाँट भएको छ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा अहिले बिहान ८ः३० बजेदेखि आईपीओ बाँडफाँट हुनेछ । कम्पनीको प्रि–अलोटमेन्ट गत बिहीवार नै सम्पन्न भइसकेको छ । मागभन्दा अत्याधिक आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा २४ लाख तीन हजार ५५ जना आवेदकबाट कुल तीन […]
सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन महालेखाको निर्देशन

काठमाडौ । सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भएपनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने विज्ञापन तथा अन्य व्यावसायिक कामको जानकारी सरकारी निकायमा नभएको स्पष्ट पारेको छ । इन्टरनेट सेवामार्फत […]
ग्राहकको एक अर्ब ११ करोड रकम फिर्ता गर्न एनसेललाई नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई प्रयोगकर्ताको अनुमति बिना सेवा दिएर लिएको शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले एक अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो । दूरसञ्चार प्राधिकरणको सो निर्णय शुक्रबार प्रमाणीकरण भएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द […]
