३ अर्बको ठेक्का क्षमता भएका निर्माण व्यवसायी दर्जन मात्रै !

काठमाडौं। सरकारले ठेक्का लिने क्षमतालाई बढाएर ३ अर्बसम्म पुर्‍याउँदै गर्दा यो रकमको ठेक्का लिने क्षमता भने नेपालमा सीमित निर्माण व्यवसायीहरूसँग मात्रै रहेको देखिन्छ । नेपाल निर्माण व्यवसायी महासंघमा अहिले करीब १७ हजारभन्दा बढी निर्माण व्यवसायीहरू आधिकारिक रूपमा दर्ता भएर सञ्चालनमा छन् । यीमध्ये १ दर्जन निर्माण व्यवसायीहरू मात्रै ३ अर्बसम्मको ठेक्का लिन सक्ने क्षमताका छन् […]

हाेटल बन्दगर्ने सरकारकाे निर्णयबिरुद्द याक एण्ड यतिकाे स्पष्टिकरण

काठमाडौं । काठमाडौंको  दरबारमार्ग स्थित हाेटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै याक एण्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टी वापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेको भन्दै निर्णय फिर्ता लिन माग […]

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तरगत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको यस् ब्रदर अटो प्रा. लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनी सगै बजाज मोटरसाइकल showroom तथा सर्भिस सेन्टर’ संचालनमा ल्याएको छ । नेपालमा […]

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं।नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको विनिमय दर स्थिर छ। अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ २ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ४९ पैसा र […]

नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थको मूल्य बढायो

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । ‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको छ । नयाँ […]

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अनलाइन बजेट पसलमा छुट

काठमाडौ । क्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकमसँग सम्झौता गरेको छ । बजेट पसलमा खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाइ, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिन्छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय […]

आजको तरकारीको मूल्य ( सूची सुचिसहित )

कठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् । समितिका अनुसार आज आइतबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३२ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय […]

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश योजनामा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित अधिकांश योजनामा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्तीलगायत विकास काममा अनियमितता भएको भन्दै स्थानीयले उजुरी दिएका हुन् । वडा ८ बुवालुङको खावाडाडाँस्थित एकीकृत वस्ती अनियमिततापछि अलपत्र परेको भन्दै छानविन र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल समक्ष उजुरी […]

कालिन्चोक केबलकारको आइपीओ आउँदै

दोलखा।  दोलखाको कालिन्चोकमा सञ्चालनमा रहेको कालिन्चोक दर्शन केबलकारले १२ करोड रुपैयाँको साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १२ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित १२ लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले नबिल इन्भेस्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज भएको […]

कुन तरकारीको मुल्य कती ? सुचिसहित

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । तरकारीको दैनिक मूल्यको बारेमा जानकारी दिँदै समितिले आज अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको जनाएको छ ।   यसैगरी, आज बजारमा रातो आलुको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँमा खरिद गर्न सकिनेछ । भने, भारतीय रातो आलुको […]