इन्धनको मूल्य फेरि बढेको छ,अब एक लिटरको १५५

काठमाडौँ ।  नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले […]

विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने

काठमाडौँ । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो । यो मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरिएको सोमबार काठमाडौँमा एक पत्रकार […]

पेट्रोलियम पदार्थकाे भाउ फेरि बढेर आयाे

काठमाडौ ।नेपालआयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ।यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन। भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० […]

अदालतले राेक्काराखेकाे ईच्छाराजकाे जग्गामा एनआईसी एसी एशिया बैंककाे मनलाग्दि,निकाल्याे लिलामिकाे १५ दिने सुचना

काठमाडौं । सिभिल समुहका अध्यक्ष ईच्छाराज तामाङ यतिबेला पुर्पक्षका लागि जेलमा छन् । उनले सिभिल सहकारीका पीडितहरुको ८ अर्बभन्दा बढी रकम ठगी गरेको आरोप छ । तर, तामाङले जोडेको अर्बौंको सम्पत्तिमा बैंकहरुले आँखा लगाउन थालेका छन् । ईच्छाराजको सम्पत्तिमा आँखा लगाउने पहिलो बैंक बनेको छ–एनआईसी एशिाय बैंक । एनआईसी एशिया बैंकले तामाङ अर्बौं सम्पत्ति लिलाम […]

नेपाल बीउ व्यवसायी संघले मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउविजन आपूर्ति

काठमाडौं । नेपाल बीउ व्यवसायी संघले मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउविजन आपूर्ति निजी क्षेत्रबाट भएको जनाएको छ । सङ्घद्वारा सोमबार आयोजित अन्तक्र्रियामा खाद्यन्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउविजन कम्पनीले आयात गरिरहेको जानकारी दिइयो । स्थानीय जातका बीउविजन स्वदेशमै उत्पादन हुने र केही वर्णशङ्कर जातका बीउ […]

च्याउखेतीतर्फ आकर्षित पाल्पाका किसान

काठमाडौं । पाल्पाका किसान पछिल्लो समय च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् । किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन […]

ग्रीन भेन्चर्स लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला

काठमाडौं  । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्न लागेको हो। कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् एक […]

पेट्रोलियम व्यवसायीले आपूर्ति ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी

निकेश खत्री ,काठमाडौं । पेट्रोलियम व्यवसायीले आपूर्ति ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी दिएपछि बजारमा ग्यास आपूर्तिमा चाप परेको छ । व्यवसायीहरूले ढुवानी भाडा बढाउन माग गर्दै चैत पहिलो सातादेखि आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । आन्दोलन भएपछि ग्यास पाउन मुस्किल पर्ने आशंका गर्दै उपभोक्ताहरू सिलिन्डिर भर्न र अतिरिक्त जम्मा गर्न लागिपरेका हुन् । जसकारण ग्यास […]

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको प्रष्ट पार्दै स्थिति सहज हुनासाथ त्यसलाई विस्थापित गर्ने बताएका छन् । भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशनसमेत दिए । उनले पछिल्लो समयमा देशको अर्थतन्त्र […]

नेशनल लाइफ इन्स्योरेन्सको ३३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको घघऔं वार्षिक साधारणसभा २०७८ फागुन २९ गते कम्पनीका अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा अध्यक्षले आव २०७६/७७ मा कम्पनीको सबै वित्तीय सूचाकांकहरु उत्साहप्रद रहेको छ । कूल बीमाशुल्क १५.१२ प्रतिशतले वृद्धि भई रु ९२६.७४ करोड पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले वृद्धि भई […]