देशमा नयाँ सरकार गठनभए संगै सलबलाएको बुढीगण्डकी जलबिद्युत आयोजना

काठमाडौं । बहुप्रतिक्षित बुढीगण्डकी जलबिद्युत आयोजनाको बिस्तृत परियोजना प्रतिबेदन (डि.पि.आर) तयार भएको पनि ७ वर्ष पुरा भईसकेको छ ।भने कुल १२ सय मेगावाट क्षमताको भनिएको आयोजनाको सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको D P R तयार पारेको थियो । त्यस पश्चात एक चाईना गेजुवा नामक चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा लिएतापनि विबिध कारण दर्शाउदै […]
मौद्रिक नीतिका लागि अर्थमन्त्रीलाई २१ बुँदे सुझाव

काठमाडौं। मोरङ व्यापार संघले आगामी मौद्रिक नीतिका बारेमा २१ बुँदे सुझाव दिएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर संघले मौद्रिक नीतिमा समेटिनुपर्ने विषयमा सुझाव दिएको हो। संघको टोलीले अर्थमन्त्री शर्मालाई भेटेर आगामी मौद्रिक नीतिमा समेटिनुपर्ने विषयबारे सुझाव पेस गरेको टोलीका संयोजक तथा संघका अध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिए। उनका अनुसार कोभिड १९ प्रभावित सबै ऋणीको ब्याज […]
सुनको मूल्य आज बिहीवार पनि ७०० रुपैयाँले ओरालो

काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ७०० ले घटेको सुनको भाउ बिहीवार पनि सोही अंकले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला […]
एनआईसी एसिया २४औं वर्षमा

काठमाडौं।एनआईसी एसिया बैंक आजदेखि २४औं वर्षमा प्रवेश गरेको छ।सन् १९९७ मा स्थापना भएको बैंकले दर्जनौं बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले एनआईसी बैंक हाल देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक भएको बताए। उनले गत आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्मा आईपुग्दा वासलतको आकार,कर्जा प्रवाह, निक्षेप,शााखा सञ्चालन,स्वपूँजी प्रतिफल र एटीएम […]
मेगा बैंक १२ औं वर्षमा प्रवेश : आगामी ५ वर्षका लागि रणनीतिक योजना तयार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी पाँच वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी चुक्तापूँजी र शेयरधनी […]
कार्ड बिनै एटीएमबाट पैसा झिक्ने सुविधा ल्यायो सनराइज बैंकले

काठमाडौं। सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा संचालनमा ल्याएको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने जनाएको छ। सनराइज बैंकको अनुसार, यस सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरी कार्डलेस […]
साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युतको आईपीओ निष्कासन हुँदै

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्टाइएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर […]
यो कठिनको अवस्थामा अर्थतन्त्र उकास्न काँग्रेसलाई अवसर : विनोद चौधरी

विनोद चौधरीः केही दिन अघिदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । २०४८ सालको नेपाली कांग्रेसको सरकारले अपनाएको उदार अर्थतन्त्रका नीतिहरु अवलम्बन गरेपछि लाइसेन्सिङ र टिप्पणीतन्त्रको अन्त्यको पृष्ठभूमिमा नेपालको अर्थतन्त्र अहिले पनि गतिशील छ । ३० वर्षको बीचमा देखिएको एक किसिमको राजनीतिक परिवर्तन, लगभग हरेक वर्षजस्तो बदलिने सरकारका बाबजुत पनि नेपालको अर्थतन्त्र […]
नेपाल लाइफ र ग्लोबल कलेजबीच सम्झौता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा […]
महालक्ष्मी विकास बैंकको मुनाफा ७३ करोडमाथि, प्रगति गर्दै अघि बढ्यो बैंक

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले प्रगतिपथमा अघि बढेको तथ्याङ्कले देखाएको छ । बैंकको समग्र वित्तीय अवस्थामा प्रगति गर्दै मुनाफा समेत ७१ प्रतिशतले बृद्धि गर्दै ७३ करोड ९२ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । आज प्रकाशिक बैंकको आर्थिक वर्ष २०७७।०७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा […]
