नोबेल अस्पतालले मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

विराटनगर । प्रदेश १ कै अन्तराष्ट्रिय स्तरको स्वास्थ्य संस्था बन्ने क्रममा रहेको नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले मृगौला प्रत्यारोपण गर्न अनुमति पाएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ । […]

अब रोग पत्ता लगाउन काठमाडौँ वा विदेश जानु पर्दैन ,बिएण्डसीमा अत्याधुनिक ल्याव सेवा सञ्चालन

काठमाडौं – झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले अत्याधुनिक ल्याव सेवा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले अत्याधुनिक ल्याब सेवा सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अत्याधुनिक ल्याव सेवा सञ्चालनमा आएसँगै रोग पत्ता लगाउन विदेश वा काठमाडौँ धाउनु नपर्ने बताए । उनले […]

४ बर्षको ईतिहासमा दिक्तेल नगरपालिकाको सबैभन्दा धेरै बिकास

साउन, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वितेका ४ बर्षमा ईतिहासकै उत्कृष्ट काम गरेको जनाएको छ । शनिबार अघिल्ला ४ बर्षको समिक्षा र आगामि बर्षका कार्यक्रमको बारे राखिएको शुसासनका लागि मिटद प्रेश कार्यक्रममा नगर प्रमुख दिपनारायण रिजालले बितेका ४ बर्षमा यस नगरपालिकाले ईहिासकै उत्कृष्ट काम गरेको बताउनु भएको छ । कार्यक्रममा प्रमुख रिजालले पृथ्बी उत्पति भए […]

सीईओ भण्डारीले छाडे कुमारी बैंक

साउन । ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा बिताएका कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले हिजोबाट बैक छाडेका छन् । असार ३१ गते भण्डारीको कार्यकाल सकिएपछि बैंकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिनालाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको हो । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले तिमिल्सिनालाई अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको […]

कर्णाली प्रदेश सरकारले पनि अध्यादेशबाटै बजेट ल्यायो

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि असार १ गते प्रदेश सभामा पेश गरेको बजेट एमालेको अवरोधका कारण संसदबाट पारित हुन नसकेपछि बिहीबार सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो । बिहीबार बेलुका बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला तथा योजना […]

उद्योग र रोजगारी दुवैलाई बचाउन सहज वातावरण बनाउन निजी क्षेत्रको आग्रह

उद्योग र रोजगारी दुवैलाई बचाउन सहज वातावरण बनाउन निजी क्षेत्रको आग्रह ३० असार २०७८, बुधबार ०८:५५   काठमाण्डाै – कोरोना महामारीका कारण उद्योग व्यवसायले निरन्तर नोक्सानी ब्यहोर्नु परेको भन्दै निजी क्षेत्रका विभिन्न सङ्घ–सङ्गठनले सहज वातावरण बनाउन आग्रह गरेका छन्। उद्योग र रोजगारी दुवैलाई बचाउनु तत्काल सबैको ध्यान जानुपर्ने र यो पहिलो आवश्यकता रहेको उनीहरुको भनाइ […]

गाभियो सिटिजन्स बैंक र सिर्जना फाइनान्स, एकीकृत कारोबार सुरु

काठमाडौं। सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिएको छ । आजबाट उनीहरुको एकीकृत कारोबार सुरु भएको छ । कारोबार सिटिन्जस बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले शुभारम्भ गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु एकीकृत कारोबार शुभारम्भमा सहभागी थिए । २०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक […]

काठमाण्डौ महानगरले महानगरवासी बिमितको ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने

काठमाण्डौ ।महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०७८÷०७९ बाट महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने जनाएको छ । ज्येष्ठ नागरिक विशिष्टिकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन भएको छ । त्यसैगरी करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिबानामा छुट गर्ने […]

राजस्व संकलनका लागि भन्दै भोलि शनिबार पनि बैंक खुल्ल रहने

काठमाडौं । राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु भोलि शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने भएका हुन् । त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र […]

युनियन लाइफको आईपीओमा दोस्रो दिनसम्म करिब ३ गुणा बढी आवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म करिब तीन गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रवन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार दोश्रो दिन नै २.९४ गुणाले बढी आवेदन परेको छ । ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ […]