नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

भक्तपुर। ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने गर्दछ । बिहीबार एक कार्यक्रमका विच कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले खेलकुद सप्ताहको उद्घाटन गर्दै पढाईसँगै विद्यार्थीको कला र प्रतिभालाई […]

SEE २०८० काे नतिजा सार्वजानिक,५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड

काठमाडाैं  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरेको हो।  नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । कार्यालयले […]

बाल्यकालमा डाक्टर बन्ने सपना बोकेकी सिटौला २४ वर्षको उमेरमा प्रिन्सिपल

झापाको दमक ४ मा स्वर्गीय मोहन प्रकाश सिटौला र अम्बिका सिटौलाको कान्छि छोरीको रुपमा २०५३ सालमा एलिजा सिटौलाको जन्म भएको हो। उनको ३ जना दिदिहरु र एकजना भाइ छन। ५ जना छोराछोरीहरु मध्ये दुई जना एलिजा र उनको भाई शिक्षण पेशामा आवद्ध छन। दमक ४ मा रहेको आफ्नै स्कुल विद्यालक्षिमि विद्यालयबाट २०६९ सालमा एसईइ दिएकि […]

कर्नरस्टोन फाउण्डेसनले गर्यो वृक्षरोपण तथा जेष्ठ नागरिकको सम्मान (तस्बिर सहित)

डिकेन्द्र बस्नेत, झापा । झापाको दमक स्थित कर्नरस्टोन फाउण्डेसन (स्कुल) ले रतुवा किनारमा रहेको कमल ६ नबज्योति टोल स्थित नबज्योति बालविकास परिसरमा वृक्षरोपण तथा विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, कर्नरस्टोन बाल क्लब तथा कर्नरस्टोन स्काउटले नृत्य, कविता, सडक नाटक तथा वक्तव्य कला मार्फत समुदायलाई वातावरणको महत्व तथा संरक्षण सम्बन्धी […]

विद्यालक्ष्मी विद्यालयको २९ औं वार्षिकोत्सब सम्पन्न (तस्बिर सहित)

डिकेन्द्र बस्नेत, झापा । झापाको दमक ४ मा रहेको विद्यालक्ष्मी अंग्रेजी माध्यामिक विद्यालयको २९ औ वार्षिक उत्सव भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुत गरेका थिए । यस्तै विद्यालयका विद्यार्थीले प्राविधिक कौशल, पाक शिप समेत प्रस्तुत गरेका थिए । विद्यालयका अध्ययनरत विद्यार्थीले […]

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो […]

कर्नर स्टोनको वार्षिकोत्सब सम्पन्न: विधार्थीलाई संस्कार युक्त शिक्षा दिन सकेको प्रसाईको भनाई

डिकेन्द्र बस्नेत, झापा । कर्नर स्टोन फाउण्डेशन दमकले आज अभिभावक र विधार्थीका बीचमा विभिन्न कार्यक्रम गरेको छ । कर्नर फाउण्डेशनले विधालयको वार्षिक उत्सवको अवसरमा अभिभावक र विधार्थी सहभागी गराएर कार्यक्रम सम्पन्न गरेको हो । वार्षिक उत्सवका अवसरमा वालवालिकाहरुले अभिभावकहरुलाई साँची राखेर नृत्य,गायन,निवन्ध र वक्तृत्वकलाको प्रस्तुति गरेको फाउण्डेशनको प्रधानध्यापक युवराज गजमेरले बताउनु भयोे । वार्षिकोत्सबमा कक्षा […]

शिक्षामन्त्रीको स्थानीय तहहरुसँग छलफल: विद्यालय शिक्षा सुधार्न सहकार्य गर्न अपिल

 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा सुधार गर्न र नयाँ शैक्षिक सत्रमा भर्ना कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकारसँग छलफल थाल्नुभएको छ। पहिलो चरणमा आज दिउँसो ११ बजे ६ वटै महानगरका प्रमुख, उप-प्रमुखहरूसँग छलफल गर्नु भएको हो । छलफल कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, विराटनगरपालिकाका मेयर नागेश कोइराला, वीरगन्ज महानगरका […]

सोमाङ शैक्षिक गुठी र सोमाङ एकेडेमीमा तिर्थ थापाको हालिमुहालि, जालसाजीगरी अचल सम्पति हत्याएको खुलासा

काठमाडौं । लतिलपुरको बज्रबाराही नगरपालिका ७,ठेचोमा रहेको सोमाङ शैक्षिक गुठी र सोद्वारा संचालित सोमाङ एकेडेमी लाई डा.तिर्थ थापाले किर्ते जालसाजी गरी कब्जा गरोको खुल्न आएको छ । थापा पक्ष र तत्कालिन् जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा करोडौं अनियमितता गरेको स्रोतको दाबी छ । २०५९ सालदेखि सो गुठी विभिन्न व्यक्तिहरुले नेतृत्व गर्दै आउने क्रममा २०६२ साल माघ […]

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात

राजेश दिदिया ,भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई  यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने […]