Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कर्नरस्टोन फाउण्डेसनले गर्यो वृक्षरोपण तथा जेष्ठ नागरिकको सम्मान (तस्बिर सहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2024
3.7KShares

डिकेन्द्र बस्नेत, झापा । झापाको दमक स्थित कर्नरस्टोन फाउण्डेसन (स्कुल) ले रतुवा किनारमा रहेको कमल ६ नबज्योति टोल स्थित नबज्योति बालविकास परिसरमा वृक्षरोपण तथा विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, कर्नरस्टोन बाल क्लब तथा कर्नरस्टोन स्काउटले नृत्य, कविता, सडक नाटक तथा वक्तव्य कला मार्फत समुदायलाई वातावरणको महत्व तथा संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले रतुवा किनार तथा बाल विकास परिसरमा विभिन्न जातका बिरुवाहरु रोपी त्यसको संरक्षण गर्न स्थानियलाई अनुरोध समेत गरेका छन ।

कर्नरस्टोन फाउण्डेसनले बिद्यार्थीहरुलाई संस्कार सहितको व्यवहारिक शिक्षा प्रदान गरिरहेको विद्यालयका संथापक
प्रधानाध्यापक युवराज गजमेरले बताउनुभयो । यस विद्यालयमा जे सिकाईन्छ, प्रयोगात्मक विधिबाट गराईने पनि उहाँले बताउनुभयो।

सोही कार्यक्रम मार्फत कर्नरस्टोन फाउण्डेसनले समाजमा योगदान पुर्याउनु भएका जेष्ठ नागरिकहरुलाई दोसल्ला र ढाका टोपीले सम्मान पनि गरेको छ । २०७२ सालमा स्थापना भएको स्कुलले गत वर्ष जाजरकोटमा आएको भुकम्पबाट प्रभावितहरुलाई सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved