पाँडेहरुकै कारण आयुर्वेद बदनाम

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । सो बड्कौला र काठको धुलोलाई दुईवटा छुट्टाछुट्टै बट्टामा […]

उनको दशैँ तिहारमा

आकाश मगर ,उदयपुर गाइघाट एक घुम्ती थियो जहा गएर भारि बिसाउने हामिले सल्लाहा गरेका थियौँ । अनभिज्ञ घुम्तीहरु पार गर्दै भुलभुलैया झै दोबाटोमा हामि अलमल्ल परिरह्यौँ । कदम लम्की सकेको थियो फर्केर पछाडि जाने कुनै सम्भावना थिएन , तर परिस्थीति जस्तै भए पनि स्विकार्दै हामिलाई आफ्नो लक्ष्यमा पुग्नु थियो हामिले पाइला लम्काइ रह्यौँ । बाटो […]

म यो देशको नेता हुँ- ” कविता “

  म यो देशको नेता हुँ तिमिले सिक्नपर्ने धेरै कुराहरु छन । मेरो देशमा ठूलो मान्छे हुन । तिमिले झुटो बोल्न जान्नु पर्छ । सडक भरी टाएर बाली ढुङ्गा मुढा हान्नु पर्छ । चोर्न सिक्नै पर्छ ,लुट्न सिक्नै पर्छ । परि आए बाउ आमा चुट्न सिक्नु पर्छ। अपहरण गर्नु पर्छ   गर्नु पर्छ अपशब्द प्रयोग […]

कथित दलित भन्दा हजारौं वर्ष जेठो भएकोले शिल्पी शब्द असल

इतिहासकार र अध्येताहरूका अनुसार ऋग्वेदको समय पाँच हजार वर्ष पुरानो मानेका छन् । यही ग्रन्थमा व्यवसाय, शिल्पसुचक जातिहरू कामीलाई कर्मान, सार्कीलाई चर्मान र दमाईलाई तन्तुवाय वा तुत्रवुयु नामकरण गरिएको छ । कामी झाँक्री उख्खा फलाकमा पृथ्वीको सृष्टि भएपछि मानिसलाई खानको लागि खेतीपाती र कृषि उत्पादनको लागि किराँती शिवसँगै तिखु (तिख्खन) कामीलाई सतविउ छर्न लगाइ लोकलाई […]

एमसीसीः सवाल अनेक भए पनि जवाफ एक -डा. बि.पी. खनाल “अध्यक्ष “जनजागरण पार्टी नेपाल

–डा. बि.पी. खनाल आजको विश्वमा चरम समृद्धितिर फड्को मार्दैगगरेका र आर्थिकशक्तिका दृष्टिले अतिसम्पन्न र शक्तिशाली कहलिएका देशहरूले गरेको त्यो विकासले समस्त पृथ्वीमाथि प्रत्यक्ष-परोक्ष नकारात्मक असर पारेको छ । यो विकासको प्रकृति नै हो । त्यसकारण पनि ती देशहरूले तुलनात्मकरूपमा विपन्न वा विकासशील देशहरूका लागि विगत केही दसकदेखि सम्पन्न राष्ट्रहरूले अति विपन्न राष्ट्रका सर्वाङगीण विकासमा योगदान […]

विश्वमा ब्राजिल पछिको दोस्रो जलश्रोतको धनी देश नेपाल

रघुविर सिंह ठगुन्ना , दार्चुला। विश्वमा ब्राजिल पछिको दोस्रो जलश्रोतको धनी देश नेपालमा हजारौं नदि, गाड गङ्गाहरु रहेका छन । त्यसैले नेपाल सरकार को स्थानीय झोलुङ्गे पुल निर्माण आयोजना (TBSU) अन्तर्गत देश भरी झोलुङ्गे पुल निर्माण गर्ने आयोजनामा सहयोग गर्नका लागि स्वीस सरकारले सन १९८९ देखि निरन्तर रुपमा सहयोग गर्दै आइरहेको छ । आज सम्म […]

‘तपाईँले कुन धर्म मान्नुहुन्छ ?’ जनगणनामा गणकले सम्झनुपर्ने प्रश्न

– हरि जिज्ञासु ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराकासाथ केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ सुरु गरी असौज १८ गतेसम्म घपरिवार सूचीकरण गर्दैछ । नेपालमा दश वर्षको अन्तरपछि गरिने राष्ट्रिय जनगणना सर्बप्रर्थम वि.स.१९६८ मा गरिएको थियो । जनगणनाको थालनी राणा प्रधानमन्त्री जंगबहादुरले गरेका थिए । वि.स.२०६८ सालमा राष्ट्रिय तथ्याङ्क विभागले गरेको ११ औँ जनगणनाबाट […]

डिशहोम फाइबरनेट देशका प्रमुख सहरमा विस्तार

डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो । जसको केहि वर्षदेखि एक्सन स्पोर्टस्सहित थुप्रै च्यानल सञ्चालन गर्दै आएको छ । केहि अघिबाट डिशहोमले गत वर्षबाट फाइबरनेट सेवा पनि सुरु गरेको थियो । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै डिशहोमले डिशहोम फाइबरनेट गत वर्षबाट सुरु गरिएको थियो । डिशहोमले आफ्नो फाइबरनेट प्रत्येक व्यवसाय […]

कोभिड महामारीका कारण इङ्गल्यान्डमा यौन रोगमा कमी

महामारीका कारण मानिसहरूको यौन व्यवहारमा आएको परिवर्तनका साथै मानिसहरूले कम परीक्षण गरेका कारण यो कमी आएको विज्ञहरूले बताएका छन्। निषेधाज्ञाका प्रावधानहरू कम भएपछि मानिसहरूलाई सामाजिक दूरीलाई यौन रोगसँग नसाट्न चेतावनी दिइएको छ भने जोखिमपूर्ण यौन सम्पर्कपछि परीक्षण गर्न सुझाव दिइएको छ। यौन रोगहरू लक्षणविहीन हुनसक्ने र कन्डमको प्रयोगले सङ्क्रमण कम गर्न सकिने बताइएको छ। मानव […]

मुलपानी तेक्वान्दोका भिजनलाई स्वर्ण

मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा […]