Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कुमार लिङ्देनले चाहेकाे १०+१ के हाे ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 11, 2024
99 shares

दावा  छिरिङ शेर्पा 🖋️

सिमान्तकृत १०+१ प्रादेशिक सिमाङ्कन खाकाकाे बारेमा गहिरो अध्ययन गर्नुपर्ने हुन्छ । हामीले लोकतान्त्रिक गणतन्त्रको नारा त ल्यायो तर सत्ता र शक्तिमा गलत तत्वलाई सुम्पेको कारण अहिलेको ७ प्रदेशको संरचनामा आँच पुग्यो । जब संरक्षकत्व नै गलत नियति भएकाले संविधानमा समाबेश ढाँचा ब्यबहारिकमा छैनन् ।

हामीले कोरेको खाकामा १०+१, र ११+१, सिमाङ्ककृत शेर्पा ह्लुङ सहितको प्रदेश स्थापना हो । यहाँ भएको के छ भने हाम्रो सोझाेपनकाे फाइदा लिने तत्वले हामीलाई पटकपटक ढाँटेर फसाईरहेकाले अब झुकिने, झुक्याउने परिस्थिति आउन नदिनकाे निमित्त १०+१ प्रादेशिक संरचनागत ढाँचाले मात्रै सबै समुदायको आआफ्नो अगुवाइले हकअधिकार सम्पन्नतामा देश समृद्धकाे मार्ग काेर्ने छ भन्ने हो ।

अब के पनि सोच्नुपर्छ भने अहिले ७ प्रदेश भुसिया कुकुर जस्ता पशुले हाँकिरहेकाले ७७ वटा जिल्ला संरचनामा काम सिन्काे नभाँची बसेर खाने भएपछि कामै नगर्ने गधाहरुले आर्थिक भार मात्रै बढाउने चतुरो ठगले रिन थाेपारेकाे हो ।

हिजो जनयुद्धको प्रतिफल नेवा प्रदेश प्रमुख झक्कु सुवेदी, तामाङसालिङ प्रदेश प्रमुख अग्नि सापकोटा टाउकोमा बाहुनवाद टेकाएकाे तिताे सत्य हामी सबैलाई स्मरणीय छ । यसरी तयार पारिएको संयन्त्रलाई तपाई हामीले बुझ्ने कि नबुझ्ने ? प्रश्नचिह्न छ ।

अब हामीले यी बिक्षिप्त संयन्त्रलाई निस्तेज सहित १०+१ प्रादेशिक संरचना अन्तर्गत सबै समुदायले आआफ्नो जिम्मेवारी बोध सहितको देश निर्माणमा लागे पस्च्यात बल्लतल्ल परिवर्तन सम्भव छ ।

तसर्थ देशमा भएको हरेक गलत प्रबृत्तिकाे परिस्थितिलाई आन्दोलनले नै परास्त गरेको इतिहास साक्षी छ । विश्वका विकसित देशहरू पनि आन्दोलनले नै फालेर सुशासन ल्याउ सफल भएको इतिहास साक्षी छ ।

नेपालमा पनि आमनागरिक माथि पटकपटक भएको निरंकुश तन्त्रकाे साङ्लो तोडेर सत्ता हत्याएकै हो तर फरक यतिमात्र हो कि सत्ता समिरकणमा गलत तत्वकै बर्चस्व कायम रहेका छन् ।

बाबुराम भट्टराईले जसरी आफ्नैलाई गाली गरेको कारण बिस्वास गरेर दोहोरो चरित्र लिएका तत्वलाई सजिलोसँग राज्य सुम्पिँदाकाे परिणाम रैथानेहरु शरणार्थी जीवन झेल्नुपरेको महसुस भएको छ ।

संविधानमा लेखेको बिषय समानुपातिक समाबेशीता थियो तर ब्यबहारिकमा अर्कै प्रयोग गरेर पटकपटक धोका दिएको हुदा हामी कुँवाकाे भ्यागुतो जस्तो अबस्था झेलिरहेका छौँ ।

एकल जातीय नश्लबादीहरु आदिवासीहरु ईमानदार हुने भएका कारण सोझोपनकाे भरपुर फाइदा लिनेहरुले पशुको व्यवहार गर्दा समेत दायाँबायाँ नसोचेर तिनै मालिकको पछि लागेर सेवा गर्नेमा ब्यस्त छौँ ।

कमसेकम अब त ब्युँझने प्रयास गरौँ है कहि न कतैबाट हामीलाई जसैगरि पनि अन्यायमा राखेर अधिकार बाट बन्चित पार्ने हुदा जानी बुझि अझैसम्म जोखना हेर्न छाडेर वैकल्पिक शक्ति तयारीमा जुट्न जुटाउन टेवा पुराओैं ।

यहाँ भएको के हो भन्दा तपाईं एकातिर म अर्कोतिर मुन्टो बटारेपछि तेस्रो ब्याक्तिले सजिलोसँग फाइदा लिएको यथार्थ हामी सबैलाई थाहा भएकै कुरा हो । यसैकाे फाइदा उठाउनेहरुले अनेक चाल प्रयोग गरेको गम्भीरतापूर्वक बुझ्नुपर्छ ।

हामीले राखिएको बुँदागत एजेन्डा फरक भएपनि उदेश्य एउटै रहेकाले पहिले एकल जातीय तानाशाह ढाल्न एक ढिक्का हुनुपर्छ । त्यसपछि हामीले चाहेको चुरो बुँदामा माईनुट लेखेर संविधान बहस अन्तर्गतको छलफल चलाउन सकिने हाम्रो अधिकार सुरक्षित छ ।

तदनुसारकाे सुसुज्जित संविधान हामीले नै लेखेर जानुपर्छ । बिषय गहिरिएर सोचौं, कमसेकम पस्च्यतापकाे भारि बिसाएर जाओैं, लोकतान्त्रिक गणतन्त्रमा टेकेर अस्तित्व अस्तित्व सामेल भएपछि सहअस्तित्व अबधारणाले समृद्ध ल्याउन केहीले छेक्दैनन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved