९४ कराेड विनियाेजन भए सँगै दूधकाेशी जलविद्युत आयाेजना निर्माण हुने पक्का

खोटाङ। बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ । उक्त जलविद्युत आयोजना निर्माणकालागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको हो । दूधकोशी […]
सात दिन भित्र दिक्तेलका सडक ढलानकाे काम सुरु नगर्नेलाई कारवाहि गर्छाैँ : नगर प्रमुख भट्टराई

खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम शुरू नगरे कानुन अनुसार कारबाही गरिने भएको छ । विगत १ वर्ष देखी दिक्तेलबजारको बीच भागमा सडक ढलानको काम शुरू गरेर धराप थाप्ने सूर्य विकास जेभीलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कारबाही गर्ने भएको हो । दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोक सम्मको सडक ढलान गर्ने […]
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का

खोटाङ। बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ । उक्त जलविद्युत आयोजना निर्माणकालागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको हो । […]
अर्थ मन्त्रिकाे नजरमा नपरेकाे राष्ट्रिय आविस्कार केन्द्र

काठमाडौं । नेपाल सरकारका अर्थ मन्त्रि जनार्दन शर्माले हिजो जेष्ठ १५ गत्ते सम्मानित संसदहरुको बिच २०७९/०८० कालागि १७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत गरेका छन्। जसमा चालू खर्च : ७ खर्ब ५३ अर्ब, पुँजीगत खर्च : ३ खर्ब ८० अर्ब, वित्तीय व्यवस्था : २ खर्ब ३० अर्ब र वित्तीय हस्तान्तरणका लागि ४ खर्ब २९ अर्ब […]
कृषि क्षेत्रका लागि १ खर्ब ४५ अर्ब रूपैयाँ विनियोजन

कठमाडौ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रका लागि १ खर्ब ४५ अर्ब रूपैयाँ विनियोजन गरेको छ। कृषि, वन, मत्स्यपालन र सिँचाइ कार्यक्रमका लागि उक्त रकम छुट्याइएको हो। आइतबार संसदमा पेस भएको आर्थिक विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। अघिल्लो बजेटले यो क्षेत्रका लागि १ खर्ब ३ अर्ब रूपैयाँ छुट्याएको थियो। सरकारले संघ, प्रदेश […]
सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने

काठमाडौं। सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने जानकारी दिएका हुन्। यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन र रेडियोलाई मात्र लोक कल्याणकारी विज्ञापन […]
भूमिहीन सबै दलितलाई तीन वर्षभित्र आवास

काठमाडौं । सरकारले सबै भूमिहीन दलितलाई तीन वर्षभित्र आवास उपलब्ध गराउने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो । त्यसैगरी, बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य पनि समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी ५ वर्ष भित्र व्यापार सन्तुलन कायम […]
दलितलाई व्यवसाय गर्न बिनाधितो कर्जा दिइने
काठमाडौं ।सरकारले दलित समुदायको युवाहरुलाई स्वरोजगार बनाउन बिशेष कार्यक्रम ल्याउने भएकाके छ । दलित समुदायको पराम्परागत व्यवसाय बाहेक अन्य व्यवसाय गर्न पनि प्रोत्साहन गरिने सरकारले बताएको छ । अर्थमन्त्री जनादर्न शर्माले चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो […]
म गरिव देशको बृद्ध भत्ता नलिने : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको प्रतिक्रिया दिएका छन् । बजेट वक्तव्यपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा.भट्टराईले आफुले बजेटलाई ५ नम्बर गर्ने बताए । उनले आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलाग्दै भन्दै कृषि योजना प्रशंसनीय रहे बताए । त्यस्तै उनले विद्युत निर्यात योजना बजेटको सकारात्मक पक्ष भएपनि […]
२० युनिटसम्म खपत गर्नेलाई निःशुल्क

काठमाडौं । सरकारले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।
