अदालतसमक्ष रविले भने : श्रीमान म कतै भाग्दिनँ, धरौटीमा छोडिदिनुस्

कास्की । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले रविसहित छविलाल जोशीलाई पनि १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आइतबारको थुनछेक बहसमा लामिछानेले न्यायाधीशलाई धरौटीमा छाडिदिन आग्रह गरेका थिए । ‘श्रीमान […]
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गर्नुभएको छ । साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान […]
रवि लामिछानेलाइ १५ दिन म्याद थप गरियाे

कास्की । रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । याे सँगै प्रहरी हिरासतमा रबि रहेकाे ४३ दिन हुने छ भने थपिएकाे १५ दिन पछि पनि अरु म्याद थप हुन सक्ने आशंक्का गरिएक्काे छ। शहकारीकाे रकम अपचलनकाे अभियाेगमा गत कार्तिक २ गत्ते रास्वपा केन्द्रीय कार्यालय चमतिबाट पार्टि सभापति समेत रहेका रबिलाइ […]
समाचारकाे प्रभाव : नागढुंगा बचत तथा ऋण सहकारीमा संलग्न दीर्घनारायण शर्मा र अनिल बहादुर थापा जेल चलान, २१ जना अझै फरार

काठमाडौं । पर्वत कार्कीनेटामा रहेको नागढुंगा बचत तथा ऋण सहकारीमा संलग्न दीर्घनारायण शर्मा र अनिल बहादुर थापा जेल चलान भएका छन्। सहकारीको पाँचकरोड माथी हिनामिना गरेकाहरुलाई पक्राउ पुर्जी जारी भएपछी दीर्घनारायण शर्मा र अनिल थापा पक्राउ परेका थिए। नागढुंगा सहकारी हिनामिनामा गिरीनारायण श्रेष्ठ र दीर्घनारायण शर्मा र अनिल बहादुर थापाको मुख्य योजना रहेको बताईएको थियो। […]
नागढुंगा सहकारी हिनामिनामा दुई पक्राउ एक्काईस जना फरार

काठमाडौं । नागढुंगा बचत तथा ऋण सहकारीमा पाँचकरोड माथी हिनामिना गरेकाहरुलाई पक्राउ पुर्जी जारी भएपछी दीर्घनारायण शर्मा र अनिल बहादुर थापा पक्राउ परेका छन्। अध्यक्ष गिरिनारायण श्रेष्ठ र बाँकी २१ जना फरार भएको बताईएको छ। सहकारी हिनामिनामा गिरीनारायण श्रेष्ठ र दीर्घनारायण शर्मा र अनिल बहादुर थापाको मुख्य योजना रहेको बताईएको छ। सहकारी हिनामिना संलग्नका फरारहरुमा […]
लामिछानेको बयान सम्भवतः आज सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ। मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो। तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइने प्रहरीले जनाएको छ। मंगलबार र बुधबार गरी १३ घण्टा लामो बयान लिइएको थियो।गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको […]
अख्तियारले सुरुगर्याे माेहन बहादुर बस्नेत बिरुद्धकाे उजुरी माथि छानविन

काठमाडौँ । नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । बस्नेतविरुद्ध आयोगमा २०७६ वैशाख २९, २०७६ साउन ३ ,२०८० पुस १ र २०८१ वैशाख १६ गते छुट्टाछुट्टै उजुरी परेको छ । सबै उजुरीमाथि एकसाथ अनुसन्धान भइरहेको आयोगको उच्च स्रोतले जानकारी […]
रबि बिरुद्ध रुपन्देहीमा थप मुद्दा लगाईने

काठमाडौं ।कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार हवाई मार्गबाट भैरहवा ल्याएर जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो भने, उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । […]
डिस्काे र दाेहाेरि जानाले सम्बन्ध बिग्रियाे : काँग्रेस नेता, गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नगरेको भन्दै दोस्रो स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत तीन पानाको विज्ञप्ति जारी गर्दै गुरुङले मितेरी सहकारी प्रकरणमा आफू दोषी नभएको बताएका हुन् । कमजोर आर्थिक स्थिति रहेकोले श्रीमतीलाई सहकारीमा जागिर लगाए पनि यही नै आफ्नो अभिशाप बनेको उनको […]
कतार एयरवेजकाे जहाजले गाैतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा उडान भर्ने क्रम आजबाट सुरु गर्याे

काठमाडौं। कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान शुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताए । कतार एयरवेजले अब […]
