संसदमा मलमाथि छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएपछि

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका थिए । प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण […]

डेढ वर्षभित्र विद्युत् तार ‘अन्डरग्राउन्ड’ हुन्छ : प्रमुख बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले काठमाडौं महानगर क्षेत्रमा विद्युतका तार डेढ वर्षभित्र ‘अन्डरग्राउन्ड’ गरिने बताएका छन् । प्रमुख शाहले आइतबार महानगर कार्यपालिकाको दोस्रो बैठकमा सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको बताए । हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी […]

लमजुङका तीन आयोजनाको उत्पादन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द

काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन बन्द हुने भएको । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द हुने भएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ […]

बैतडीमा ४.१ म्याग्निच्युडको भूकम्प,क्षति विवरण आउन बाँकी

बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ। मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। बैतडीको कठ्पतेमा भूकम्पकको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।  हालसम्म क्षतिबारे कुनै विवरण आएको छैन।

अपरेटिङ सिस्टम नेपालमै बनाउनेमा जुटे नेपाली वैज्ञानिक

काठमाडौं। अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ । सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा […]

२१औं शताब्दीका नवीन चुनौती र विकासका आयाम

विज्ञानप्रविधिको पछिल्लो आयामको प्रतिविम्ब नेपालमा पनि सहजै देख्न सकिन्छ । सूचनाप्रविधि, यातायात, उर्जाको क्षेत्रमा पछिल्लो दुई दशकमा तीव्रतर विकास भएको हामीबाट छिपेको छैन । अधिकांश दूरदराजमा समेत इन्टरनेट, बिजुलीको सुविधा पुगेको छ । खानेपानी, स्वास्थ्य, शिक्षाको पहुँच तथा गुणस्तरमा वृद्धि भएको छ । वि.सं. २०१४ मा ३०.१ प्रतिशत रहेको बहुआयामिक गरीबी (एमपीआई) को जनसंख्या घटेर […]

अण्डा पहिला कि कुखुरा ? अण्डा साकाहारी कि मामंशहारी ??

कुखुरा पहिले जन्मियो कि अण्डा ? यो प्रश्नले अहिले पनि आम मानिसलाई अचम्मीत बनाएको छ । त्यसैगरी अब अर्को प्रश्न थपिएको छ, अण्डा शाकाहारी कि मांशाहारी ? यो प्रश्नमा पनि कतिपय मानिसहरु दोधारमा नै छन् तर अब अण्डा शाकाहारी हो कि मांशाहारी भन्ने विषयमा विज्ञानले स्पष्ट पारि दिएको छ । हामी यस प्रश्नमा धेरै अलमलिन्छौं […]

टेलिग्राममा थप सेवा, हजार जनासम्मले भिडियो कल गर्नसकिने

एस यम एस तथा म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिने भएको छ । भिडियो कुराकानी एक पटकमा एक हजार जनासम्मले सामुहिक रुपमा गर्न मिल्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । संयुक्तरूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढिरहेका बेला टेलिग्रामले पनि […]

नेपाल टेलिकमले भोलीदेखि भीओएलटीई सेवाको सुरुवात गर्दै, के हो भीओएलटीई ?

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवाको परिक्षण गर्दै छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो । टेलिकमले सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चांैथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत यो सेवा सुरु […]

नेपाल टेलिकम भैरहवाले एनटी टीभीमा आईपी टीभी संचालन, १८५ वटासम्म च्यानलहरु हेर्न सकिने

काठमाडौं । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गते देखि एफटीटीएच मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ । एनटी टीभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय […]