चितवनका १८ वर्षीय नेपाली युवाले भेटे फेसबुकको गम्भीर सुरक्षा कमजोरी, पाए साढे ३ लाख बढीको पुरस्कार

अर्पना मगर काठमाडौं । कक्षा १२ मा पढ्दै गरेका नेपाली युवाले फेसबुकको गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएका छन् । चितवनका १८ वर्षीय युवा समिप अर्यालले फेसबुकको म्यासेञ्जर च्याट रुमको भल्नरेबिलिटी ९संवेदनशील कमजोरी० फेला पारेका हुन् । यससँगै फेसबुकले उनलाई तीन हजार १२५ अमेरिकी डलर ९३ लाख ६५ हजार ६६५ रुपैयाँ० बाउन्टी रिवार्ड ९सुरक्षा कमजोरी पत्ता […]
बिहानै भुकम्पकाे धक्का “भागाभाग भयाे” तर बिस्तृत बिबरण आउन बाँकि

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिएका छन् । उनका अनुसार भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै […]
