बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ। मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। बैतडीको कठ्पतेमा भूकम्पकको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हालसम्म क्षतिबारे कुनै विवरण आएको छैन।
- September 11, 2026









