टेलिकमले डिभाइस म्यानेजमेन्ट सिस्टम आजबाट पूर्णरूपमा कार्यान्वयनमा ल्याउने

काठमाण्डाै । नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रवारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको छ । गत ९ गते सूचना निकालेर प्राधिकरणले आजसम्ममा मोबाइलहरू दर्ता गर्न आह्वानसमेत गरेको थियो । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न […]
नेपाल टेलिकमको नयाँ अफरहरु ग्राहकको रोजाईमा

काठमाडौं । नेपाल टेलिकमले गत साउन १ देखि लागु गरेको समर अफर (Summer Offer) अन्तर्गत हाल केही नयाँ र आकर्षक अफर समेत उपलब्ध गराइरहेको छ । ती नयाँ अफरहरु ग्राहकको रोजाईमा परेका छन् । कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको छ । नयाँ अफरका रुपमा जुनसुकै […]
डोल्पामा विद्युत् पुर्याउन धमाधम प्रशारण लाइन निर्माण

काठमाडौं । डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पुर्याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ । यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पुर्याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुमपश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक […]
संसदमा मलमाथि छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएपछि

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका थिए । प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण […]
डेढ वर्षभित्र विद्युत् तार ‘अन्डरग्राउन्ड’ हुन्छ : प्रमुख बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले काठमाडौं महानगर क्षेत्रमा विद्युतका तार डेढ वर्षभित्र ‘अन्डरग्राउन्ड’ गरिने बताएका छन् । प्रमुख शाहले आइतबार महानगर कार्यपालिकाको दोस्रो बैठकमा सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको बताए । हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी […]
लमजुङका तीन आयोजनाको उत्पादन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द

काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन बन्द हुने भएको । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द हुने भएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ […]
बैतडीमा ४.१ म्याग्निच्युडको भूकम्प,क्षति विवरण आउन बाँकी

बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ। मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। बैतडीको कठ्पतेमा भूकम्पकको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हालसम्म क्षतिबारे कुनै विवरण आएको छैन।
अपरेटिङ सिस्टम नेपालमै बनाउनेमा जुटे नेपाली वैज्ञानिक

काठमाडौं। अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ । सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा […]
२१औं शताब्दीका नवीन चुनौती र विकासका आयाम

विज्ञानप्रविधिको पछिल्लो आयामको प्रतिविम्ब नेपालमा पनि सहजै देख्न सकिन्छ । सूचनाप्रविधि, यातायात, उर्जाको क्षेत्रमा पछिल्लो दुई दशकमा तीव्रतर विकास भएको हामीबाट छिपेको छैन । अधिकांश दूरदराजमा समेत इन्टरनेट, बिजुलीको सुविधा पुगेको छ । खानेपानी, स्वास्थ्य, शिक्षाको पहुँच तथा गुणस्तरमा वृद्धि भएको छ । वि.सं. २०१४ मा ३०.१ प्रतिशत रहेको बहुआयामिक गरीबी (एमपीआई) को जनसंख्या घटेर […]
अण्डा पहिला कि कुखुरा ? अण्डा साकाहारी कि मामंशहारी ??

कुखुरा पहिले जन्मियो कि अण्डा ? यो प्रश्नले अहिले पनि आम मानिसलाई अचम्मीत बनाएको छ । त्यसैगरी अब अर्को प्रश्न थपिएको छ, अण्डा शाकाहारी कि मांशाहारी ? यो प्रश्नमा पनि कतिपय मानिसहरु दोधारमा नै छन् तर अब अण्डा शाकाहारी हो कि मांशाहारी भन्ने विषयमा विज्ञानले स्पष्ट पारि दिएको छ । हामी यस प्रश्नमा धेरै अलमलिन्छौं […]
