Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महासंघकाे शुद्धिकरण अभियान पूर्वाग्रहि छ: अध्यक्ष सुवेदी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2023
48 shares

काठमाडौ ।समाजवादी प्रेस संगठन नेपालले पत्रकार महासंघले चलाएको सदस्य शुद्धिकरण अभियान पूर्वाग्रह प्रेरित भएको भन्दै आपत्ति जनाएको छ ।

संगठनका अध्यक्ष विश्वमणि सुवेदीद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘शुद्धिकरणको विषय र उद्देश्य सकारात्मक हुँदाहुँदै पनि विभिन्न जिल्ला शाखाले सदस्यता नवीकरणका सिलसिलामा पूर्वाग्रहवस काम गरेको पाइएको छ । बिना आधार र तर्क सदस्यको सूचीबाट ‘शुद्धिकरणमा पारिएको’ सन्दर्भमा यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

शुद्धिकरणका क्रममा महासंघका विभिन्न जिल्ला शाखाले आफूखुशी मापदण्ड तय गर्ने,फरक संगठन वा समूहमा आवद्ध भएकै नाममा ‘शुद्धिकरण गरियो’ भन्नेजस्ता मनोमानीपूर्ण काम भएकोमा उक्त संगठनले आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘कतिपय पत्रकार राजनीतिक दल वा अन्य संस्थाको सदस्य भए पनि कार्यकारी भूमिकामा नरहँदा ‘शुद्धिकरण’ नगर्ने पूर्वसहमति उल्लंघन भइरहेका छन् ।’

उक्त संगठनका महासचिव रामकुमार एलन,संस्थापक चमिना भट्टराईसहित थुप्रै पत्रकार पूर्वाग्रही मापदण्डको शिकार भएको विज्ञप्तिमा उल्लेख छ । नयाँ सदस्यता आवेदन गर्ने सो संगठनका केन्द्रीय सदस्य एवं माउण्टेन टेलिभिजनका बाँके संवाददाता कुशल दलामीसहितका पत्रकारहरु समाजवादी प्रेस संगठनमा आवद्ध भएकै नाममा महासंघको सदस्य हुनबाट बञ्चित हुने स्थितिको संगठनले विरोध गरेको छ ।

उक्त संगठनले शुद्धिकरण पक्षधर हुँदाहुँदै पनि पूर्वाग्रही भूमिका र मापदण्डको शिकार भई सदस्यता सूचीबाट नाम हटाइएकोप्रति घोर आपत्ति जनाउँदै ‘शुद्धिकरण’ को विषयलाई दुरुपयोग गर्दै पूर्वाग्रही गतिविधि तत्काल रोक्न महासंघ नेतृत्वसमक्ष हामी जोडदार माग गरेको छ । साथै,शुद्धिकरणसम्बन्धी मापदण्डको एकरुपता कायम गरी देशभरि एउटै मापदण्डसहित यस अभियानलाई अगाडि बढाउन पनि माग गरिएको छ । संगठनले यस विषयमा सम्पूर्ण पीडितहरुलाई समयभित्रै महासंघको प्रदेश र केन्द्रमा उजुरी गर्न पनि आग्रह गरेको छ । जनआश्थाबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved