‘बागी’ उठेका उम्मेदवार धर्मराज पोखरेल कांग्रेसबाट निष्कासित

केदार लाफा, खोटाङ ।  आगामी मंसिर–४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध खोटाङ प्रदेश सभा ‘क’मा बागी उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेल कारबाहीमा परेका छन्। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यतालिकाअनुसार असोज–२६ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएपछि पोखरेल कांग्रेसबाट स्वतः निलम्बित भएका हुन्। कांग्रेसले सार्वजनिक गरेको निर्देशनअनुसार पार्टीको निर्णयविना वाम–लोकतान्त्रिक […]

बागी उम्मेदवारी दिएकालाई भोलिसम्म उम्मेदवारी  फिर्ता गर्न गठबन्धनको निर्देशन

काठमाडौ । सत्तारुढ गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध  बागी उम्मेदवारी दिएकालाई भोलिसम्म उम्मेदवारी  फिर्ता गर्न निर्देशन दिएको छ । बुधवार बसेको गठबन्धनको बैठकले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले भोलिसम्म पनि उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनअन्तर्गत  मनोनयन दर्ता गरेका […]

ओलि निकट राविरले किन पाएनन् टिकट?

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोपोलिविद्धरु निरन्तर बोल्दै आएका नेकपा एमालेका नेता रामवीर मानन्धरले यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएनन् । आफ्नो आलोचना गर्दै आएका नेताहरूविरुद्ध ओलीले एक–एक गर्दै प्रहार गर्दा भीम रावल, धनश्याम भुसालहरुकै लाइनमा रामवीर पनि परेका हुन् ।आफ्नो आलोचना गरेकै कारण ओलीले निरन्तर काठमाडौं–७ बाट निर्वाचन जित्दै आएका रामवीरको टिकट […]

यी नेताहरुकाे नाम आफ्नाे अभिलेखबा हटाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएका ५ जना नेताका नाम पार्टी सदस्यता अभिलेखबाट हटाउने भएका छन् । स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्ने एमाले एक बिष्णु रिजालले जानकारी दिए । उनीहरूलाई स्पष्टीकरण सोधिरहनु नपर्ने रिजालले […]

यी हुन् मंसिर ४मा हुने निर्वाचनका उमेदवारहरु : सूचि सहित

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट मनोनयन दर्ता गराएकाहरूको नामावली सार्वजिक गरेको हो । प्रतिनिधिसभा प्रदेशसभा    

प्रभु साहमाथि कारबाहीको तयारीमा एमाले

काठमाडौं । एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ । गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले […]

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन कपिलवस्तुमा सुरु

काठमाडौं । सामान्यतया राजनीतिक पार्टीहरुका महाधिवेशन ठूलो तामझाम र प्रचारका साथ हुने गर्छन् । त्यसमा तर देश प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको माहोलमा रहेका बेला नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन भने कपिलवस्तुमा कुनै सार्वजनिक चर्चाविनै सुरु भएको छ । यसअघि सानो कार्यक्रम गर्दा पनि ठूलै प्रचार–प्रसारसहित गर्ने गरेको विप्लव नेतृत्वको महाधिवेशनले […]

लक्ष्मण चौधरीको उम्मेदवारी खारेज

कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनगढी उपमहागरपालिका–१५ का स्थानीय समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरीविरुद्ध दिएको […]

बागी उम्मेदवारी फिर्ता लिनोस: नेपाली कांग्रेस

काठमाडौ ।  नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित […]

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी

धनुषा । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा […]