सरकारलाई दिएकाे समर्थनबारे पुनर्विचार गर्छाैँ : सभापति रबि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो रास्वपाका उम्मेदवार तथा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् । सरकारको कायैशैली […]

चितवनमा रबि र तनहुँमा स्पर्णिम भारिमतले विजयी

काठमाडौं । तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ । तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् । तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार […]

गिरीले पाएनन् विश्वासकाेमत, ढल्याे एमालेकाे लुम्विनि प्रदेश सरकार

दाङ । लुम्विनि प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् ।प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वतस् पदमुक्त भएका छन । गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा सरकार मध्ये तीनवटा सरकार ढलेको छ । यसअघि सुदुरपश्चिम र गण्डकी सरकार ढलेको थियो । सरकार […]

स्वर्णिम वाग्ले फराकिलो मतान्तर बनाउँदै

तनहुँ। तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो विवरण अनुसार वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गरेका छन् ।४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराई १२ हजार ९११ का साथ […]

रवि लामिछानेले लिए १७ सय मतको अग्रता

चितवन ।उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन्। उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले […]

प्रतिद्वन्दीलाई भन्दा दाेब्बर मतले उछिन्दै वाग्ले

काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। आज बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदा रास्वपाका डा वाग्लेले ९ हजार १९८ मत पाएका हुन्। दोस्रोमा भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई हुँदा तेश्रोमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र […]

प्रधानमन्त्री प्रचण्ड हराएको सूचना : नेता रघुजी पन्त

काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना वाचन गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेका सांसद रघुजी पन्तले व्यंग्यको रुपमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन गरेका हुन् । संसदमा बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि सांसद पन्तले व्यंग्य गर्दै प्रधानमन्त्री हराएको सूचना वाचन गरेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन […]

मूना माखिम लिम्बु राष्ट्रिय जनमुक्तिमा प्रबेश गरिन्

  काठमाडौं । नमुना लिम्बु राष्ट्रिय जनमुक्ति पार्टी मा प्रबेश गरिकी छिन् । बिगत लामो समय मोरङको लेटाङ स्थित स्थायी बसोबास रहेको नमुना लिम्बु हाल रतनराज्य लक्ष्मि क्यापसमा स्नातक पहिलो बर्षमा अध्यानरत छात्रा हुन् । उहाँको परिवार संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च स्थापनाकाल देखिनै आबद्ध भएपनि सो पार्टीको खासै उपलब्धी नभएको बताईन । बहुपहिचान, बहुभाषिक, धर्मनिरपक्षता, […]

जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका छन्, : उपेन्द्र यादव

काठमाडौं । बारा–२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन् । घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरे  । उनले भने, ‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका […]