Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशी प्रदेशमा अबकाे सात दिन मूख्यमन्त्री हिक्मतकुमार कार्की हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2023

काठमाडौँ । कोशी प्रदेशमा अबकाे सात दिन मूख्यमन्त्री हिक्मतकुमार कार्की हुने भएका छन् । सर्वाेच्च अदालतले मुख्यमन्त्रीको जिम्मेवारी कार्कीलाई दिन प्रदेश प्रमुखका नाममा आदेश दिएको छ ।
गत असार २२ गते एमाले संसदीय दलका नेता कार्कीले दायर गरेको रिटमा आदेश गर्दै कार्कीलाई नै मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदातलले आदेश जारी गरेको हो ।
योसँगै गठबन्धन सरकार तीन सातामै ढलेको छ ।

काेशीमा सभामुखसमेतकाे मतले गठबन्धनका तर्फबाट कांग्रेसका उद्वव थापालाई प्रदेश प्रमु्खले मुख्यमन्त्री बनेका थिए । तर उक्त प्रक्रिया कानून सम्मत नभएको भन्दै सर्वोच्चले नियुक्ति प्रक्रिया बदर गरेको हो । सर्वोच्चले सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया बढाउन समेत आदेश दिएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९(२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको आदेशमा भनिएको छ ।

आदेशमा भनिएको छ, ‘उक्त धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको र जुन विन्दूबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले प्रकृया अगाडि बढाउनु मनासिव हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र (२०८०–४–१७ गतेभित्र) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोसी प्रदेशका प्रदेश प्रमुख समेतको नाममा परमादेश जारी हुने ठहर्छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि, उद्घाटन सत्रमा प्र...

  • June 21, 2026

भरतपुरको चौबिसकोटीमा सवारी दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

  • June 21, 2026

जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी

  • June 21, 2026

सामाजिक अन्तर्संघर्ष समाधान गर्न सक्ने नेतृत्व आवश्यक : साजन विक

  • June 20, 2026

रास्वपाको केन्द्रीय समिति बैठक आज चितवनमा, महाधिवेशन तयारी मुख...

  • June 20, 2026

बिजुली महसुल नतिर्ने थप उद्योगको लाइन काटियो, बक्यौता असुली अभ...

  • June 20, 2026

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट

  • June 20, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved