मोर्चा हुँदै बृहत बाम एकता: मेटमणि चौधरी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका छन् । विहिबार बिहान प्रशारित देशान्तर संवादमा बोल्दै उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लबजीको पार्टी विच मोर्चा बन्दैछ ।’ ‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यति ओम्नी […]
अहिले देशको राष्ट्रियता संकटमा छ : नेता खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले देशको राष्ट्रियता संकटमा रहेको बताएका छन् । पार्टीनिकट समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांस्कृतिक नक्साको नाममा भारतले नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताएका हुन् । ‘यतिबेला हामी देखिरहेका छौं, हाम्रो देशको राष्ट्रियता संकटमा छ […]
समाजवादी प्रेस संगठनमा सुवेदीकाे अध्यक्षता

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा सुवेदीले १४७ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रत्यासी भूपराज खड्काले ११९ मत प्राप्त गरेका छन् । २८ मतान्तरले सुवेदी बिजयी भएका हुन् । सुवेदी निवर्तमान बरिष्ठ उपाध्यक्ष र खड्का महासचिव थिए । अध्यक्षका तेस्रा प्रतिस्पर्धी राघव साहले १५ […]
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं। आज जनता समाजवादी पाटी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक जसपाको पार्टी कार्यालयमा आज दिउँसो १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिने बताइएको छ ।
नेपालकाे संविधानमाथि आँचआउने जस्ताेसुकै बिषयकाे बिरुद्धमा अडिग रहेर कलम चलाउन पत्रकारलाई नेपालकाे निर्देशन

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन राजधानी स्थित नयाबानेस्वरकाे अर्पण पार्टिपयालेसमा सुरू भएको छ । उक्त पार्टि प्यालेसमा जारी अधिवेशनको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक सामन्त जाली फटाहा पूँजीवादी बढेको र इमान्दार पिल्सिरहनुपर्ने अवस्था […]
प्रचण्डमाथि सुदन किरातीको कटाक्ष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेको गर्यै छन् । उनकै मन्त्रिपरिषद्का सदस्य, अझ उनकै दल माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद नै उपलब्धिमा प्रश्न गर्दै उनीमाथि व्यंग्य गरिरहेका छन् । पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीले एक कार्यक्रममा प्रधानमन्त्री तथा आफ्नो पार्टीका अध्यक्ष प्रचण्डमाथि कटाक्ष गरेका हुन् […]
वामदेव गौतम एमालेमा फर्कन तयार

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार भएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् । तर त्यसका लागि अध्यक्ष केपी ओलीले […]
काे बन्ला काेशी प्रदेशका लागि मुख्य मन्त्री !

इटहरी। कोसी प्रदेशसभा सरकारबाट बाहिरिने माओबादी केन्द्रले निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन […]
नागरिकता विध्येक पासकाे कारण शितलनिवासको गरिमामा गिरावट आएकाेछ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा छलफल नभइ नागरिकता विधेयक प्रमाणीकरण हुँदा शीतल निवासको गरिमामा गिरावट आएको बताएका छन् । बुधबार सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै नागरिक विधेयक प्रमाणीकरणको प्रक्रियालाई लिएर प्रश्न उठाएका हुन् । यस विधेयक प्रमाणीकरण गराउँदा राष्ट्रहितविरुद्ध हुने उनको भनाई छ । सभापति लामिछानेले नयाँ जनादेशबाट संसद् बनिसक्दा विधेयक संसदमा […]
पहिचान पक्षधरलाई बार्तामा आउन मुख्य मन्त्री कार्कीको आग्रह

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम ‘कोशी’प्रति असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका छन् । हिजाे १६ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचान पक्षधरलाई सम्वादका लागि आग्रह गरेका हुन् । ‘संविधान र कानूनले प्रत्यभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगमी निर्वाचनमार्फत कानून […]
