नेपाल समाजबादी पार्टी केन्द्रिय सदस्य नेरूताले त्यागिन पार्टी

काठमाडौं । नेपाल समाजबादी पार्टी केन्द्रिय सदस्य तथा नेपाल समाजबादी केन्द्रिय महासचिब दिल माया तामाङ(नेरुता)ले आफू साधारण सदस्य समेत नरहने गरि आफुले पार्टी परित्याग गरेको एक बिज्ञापति मार्फत जानकारी दिइएकी छिन। जारी बिज्ञापति:- मितिः २०८०/१२/०३ राजिनामा सम्बन्धमा हाल विश्वमा उत्पीडित जाति, वर्गहरुले आफ्नो मुक्तिको लागि नयाँ नयाँ विचार विकास गरिरहेको कुरा त यहाँलाई सर्वविधितै छ […]
हिजो सबै मिलेर टाउकाको मूल्य तोकेको होइन ? : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेलाई मिल्न सुझाव दिएका छन् । उनले काँग्रेस र एमाले मिले आफ्नो दल प्रतिपक्षमा बस्न तयार रहेको बताए । “तपाईँहरु मिल्नुहोस्, हिजो सबै मिलेर टाउकाको मूल्य तोकेको होइन ? त्यतिबेला त डराएनौं, अहिले के डराउँछौं” प्रधानमन्त्रीले भने । उनले सबै दल निर्णय गर्न स्वतन्त्र भएको बताए । […]
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि पक्ष र विपक्षमा सांसदहरुले धारणा राखेका थिए । त्यसको प्रचण्डले जवाफ दिएपछि मत विभाजन गरिएको थियो । औपचारिक रुपमा घोषणा गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले १५० भन्दा बढी सांसदको […]
एकबर्ष प्रधानमन्त्रीकाे अडानमा रहेकाे एसलाई राष्ट्रिय सभाकाे उपाध्यक्ष दिईने

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई दिन नेकपा एमाले सहमत भएको छ । आज बिहान भएको छलफलमा एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष दिन सहमत भएको स्रोतले जानकारी दिएको छ । ‘राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका […]
एमाले खाेटाङकाे नेतृत्वहत ग्रस्त : आठौं जिल्लाअधिवेशन सर्वसहमत नेतृत्व चयन हुनेमा शंका

खाेटाङ। नेकपा एमाले खोटाङको ११ औँ पूर्ण बैठकले आठौँ जिल्ला अधिवेशन आगामी चैत–२८ र २९ गते दिक्तेलमा गर्ने निर्णय गरेकाे छ। उक्त निर्णय सँगै जिल्लादेखि राजधानी सम्मका नेताहर नेतृत्वको रस्सा कस्सीमा लाग्न थालेको बुझिएको छ । एमाले खोटाङको जिल्ला अधिवशेन मिति तोकिएसँगै अध्यक्षका लागि दुई नेताले सक्रियता बढाएका छन् । वर्तमान अध्यक्ष राम प्रसाद दंगाल […]
यो सरकारलाई असफल हुने छुट छैन : एमाले सचेतक बर्ताैला

काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक एवं सांसद महेश बर्तौलाले यो सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेकपा एमालेसहितको सहभागीतामा सरकार बनेको भन्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरी मन्त्री बनेपछि अध्यक्ष ओलीले बर्तौलालाई प्रमुख सचेतक बनाएका हुन् । […]
सत्ता समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्म उठेका विषयमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए । ‘सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु’, […]
नवनियुक्त तीन मन्त्रीले शपथ लिए

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए […]
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्दै

काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् । अहिलेको सत्ता गठबन्धनका सबै मन्त्री हटाएर आजै नेकपा एमाले, रास्वपा र जसपा एक एक जना मन्त्री ल्याउने तयारी भएको उच्च स्रोतले जनाएको छ । रास्वपा स्रोतका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भएको छ । यस्तै एमालेको स्रोतका अनुसार एमालेका प्रमुख […]
समाजवादी मोर्चा झापाले शहिद दिवस मनाउने

डिकेन्द्र बस्नेत,झापा। समाजवादी मोर्चा नेपाल जिल्ला कमिटी झापाले शहिद दिवसमा विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । बिर्तामोडमा आज (शनिबार) सम्पन्न समाजवादी मोर्चाको बैठकले फागुन २१ गते शहिद दिवसका दिन बिहान ८ बजे सुखानी शहिद पार्कमा अवस्थित स्तम्भहरुमा माल्यअर्पण गर्ने र सोहि दिनको १२ बजे गौरीशंकर प्रतिष्ठान बिर्तामोडमा शहिद परिवारलाई सम्मान कार्यक्रम रहेको नेकपा (एकीकृत […]
