रास्वपा भक्तपुरले रक्तदान गर्दै मनायाे पार्टिकाे पहिलाे स्थापना दिवस

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरले रक्तदान गर्दै पहिलो बार्षिकोत्सब सम्पन्न गरेको छ । रास्वपाको प्रथम बार्षिकोत्सबको अबसरमा मुलुकभर सप्ताहब्यापी कार्यक्रम अन्र्तगत भक्तपुरले भने मध्यपुर ठिमी स्थीत संखधर चौकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको जिल्ला सभापती रामेश्वर बस्नेतले जानकारी दिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक माननिय सन्तोष परियार,युवा नेता साजन बिश्वकर्मा,चाँगुनारायण नगर सभापती नयन […]
बालेन र हर्कलाईपनि रास्वपामा जाेड्ने रबिकाे अपेक्षा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए । दुई जनालाई पार्टी प्रवेश गराउन […]
पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।
चार दलिए समाजवादी माेर्चा गठन ( पूर्ण पाठ सहित )

काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका ४ दलले मोर्चाबन्दी गरेका छन् । राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी मोआवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोर्चा निर्माण गरेको घोषणा गरेका हुन् । ७ बुँदे घोषणापत्र जारी गर्दै ४ दलीय मोर्चाको नेतृत्व पनि सहमतिअनुसार आलोपालो गरिने छ । मोर्चाले लिने […]
एमाले युवानेता ओझाले दिए सबै पदबाट राजिनामा

खाेटाङ। पुरानाे पार्टिमा त्याे पनि बृद्ध नेताहरुबाट देस परिवर्तन नहुँने र यस्ता पार्टीको सदस्य रहेर बस्न देसकाे एक परिवर्नकारि युवा नहुँने भन्दै नेकपा एमाले केन्द्रीय बिज्ञान तथा प्रबिधि विभागका केन्द्रीय सदस्य रविन्द्र ओझाले पदबाट राजिनामा दिएका छन्। नेताहरुले पदलाेपमा परेर भ्रस्टाचार गर्दै पार्टि,संगठन साथै देसकै बदनाम गरेकाेले यस्ताे पार्टिकाे कुनै पनि संघ, संगठन र जिम्मेवारिमा […]
काेशी प्रदेश सरकार र पहिचान पक्षधरकाे बार्ता हुने

काठमाडौं । कोशी नामकरणको विरोधमा आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति र प्रदेश सरकारबीच वार्ता हुने भएको छ । विराटनगरस्थित ‘होटल बिग’मा सोमबार बिहान वार्ताका लागि तय भएको जनाइएको छ । आन्दोलनरत पक्षसँग वार्ताका लागि प्रदेश सरकारले खानेपानीमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी […]
महासंघकाे शुद्धिकरण अभियान पूर्वाग्रहि छ: अध्यक्ष सुवेदी

काठमाडौ ।समाजवादी प्रेस संगठन नेपालले पत्रकार महासंघले चलाएको सदस्य शुद्धिकरण अभियान पूर्वाग्रह प्रेरित भएको भन्दै आपत्ति जनाएको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘शुद्धिकरणको विषय र उद्देश्य सकारात्मक हुँदाहुँदै पनि विभिन्न जिल्ला शाखाले सदस्यता नवीकरणका सिलसिलामा पूर्वाग्रहवस काम गरेको पाइएको छ । बिना आधार र तर्क सदस्यको सूचीबाट ‘शुद्धिकरणमा […]
रास्वपा कागेस्वरी मनाेहरा नगरकमिटिमा गणेश बस्नेतकाे सभापतित्व

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टिले संगठन बिस्तारलाई तिब्रता दिनेक्रममा काठमाडौकाे कागेश्वरि मनाेहरा नगर कमिटि गठन गरेकाे छ। गणेश बस्नेतकाे सभापतित्वामा गठित नगरकमिटिले केही दिन लगत्तै साे नगर भित्रकाे सबै वडाहरुमा वडा कमिटि समेत गठन रगेर अघि बढ्ने नवगठित नगर कमिटिका सभापति बस्नेतले जानकारि दिएका छन्। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका जननिर्वाचित सांसदहरु साेविता गाैतम,पुकार बम,दुर्गा बिक्रम […]
टोपबहादुरकाे सांसद पद चैट

काठमाडौं । नेकपा (एमाले)का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो। प्रतिनिधिसभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेको सांसद पूर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था […]
घण्टिकाे नयाँ सदस्य भन्दा सूर्यकाे नविकरण थाेरै

काठमाडौं । तुलनात्मक रुपमा संगठित मानिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा पार्टीको सदस्यता नविकरण गर्नेहरु घटेका छन् । एमालेको १०औँ महाधिवेशनयता पार्टीको सदस्याता नविकरण गर्ने कार्यकर्ताभन्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नयाँ कार्यकर्ताहरु धेरै भएका हुन् । हाल एमालेमा पार्टीको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिनेको संख्या झण्डै ६० प्रतिशतले घटेको छ […]
