Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा भक्तपुरले रक्तदान गर्दै मनायाे पार्टिकाे पहिलाे स्थापना दिवस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 22, 2023
27 shares

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरले रक्तदान गर्दै पहिलो बार्षिकोत्सब सम्पन्न गरेको छ ।

रास्वपाको प्रथम बार्षिकोत्सबको अबसरमा मुलुकभर सप्ताहब्यापी कार्यक्रम अन्र्तगत भक्तपुरले भने मध्यपुर ठिमी स्थीत संखधर चौकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको जिल्ला सभापती रामेश्वर बस्नेतले जानकारी दिए ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक माननिय सन्तोष परियार,युवा नेता साजन बिश्वकर्मा,चाँगुनारायण नगर सभापती नयन बाँस्तोला,सुर्यबिनायक नगर सभापती मनोज के.सी.मध्यपुर ठिमी नगर सभापती न्हुच्क्षरत्न मानन्धर लगायत रास्वपा समर्थक १५० बढीको उपश्थितीमा कार्यक्रम सम्पन्न भएको आयोजकको भनाई रहेको छ ।

दान गरिएको रगत भक्तपुर ब्लड बैंकमा रहनेगरी नेपाल रेडक्रस सोसाइटी भक्तपुर संगको सहकार्यमा ब्लड प्रेसर जाँच एबं सुगर जाँच गर्दै सम्पन्न कार्यक्रममा ५६ जना ब्यक्तीहरुले रक्तदान गरेको जिल्ला सभापती बस्नेतले जानकारी गराए ।

बार्षिकोत्सबकै अबसरमा चाँगुनाराण मन्दिर सरसफाई, सुर्यबिनायकको नङखेलमा वृक्षरोपण, र आजै जिल्ला सभाापती बाट रास्वपाको नयाँ केन्द्रिय कार्यालय बालाजुमा आयोजित चियापान कार्यक्रमको अबसरमा भक्तपुर क्षेत्र नं.१ का निर्वाचन क्षेत्र समितीका निर्वाचित सदस्यहरु प्रबेश भंडेल,नरायण कार्की,कबिता गुरुङलाई जिल्ला सभापती बस्नेतबाट पद तथा गोपनियताको सफथ ग्रहण गराइएको जानकारी प्राप्त भएको छ ।

त्यसैगरी आजै रास्वपा भक्तपुर जिल्ला कार्यालय एबं बिश्व सम्पदा सुचिमा रहेको चाँगुनाराण मन्दिरमा मा बेलुकी ७ बजे ७७ पटक घण्टी बजायर बार्षिकोत्सब सम्पन्न गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved