सुशासनको क्षेत्रमा सरकारले के काम गर्यो त ? एमाले नेता भट्टराई

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद विशाल भट्टराईले प्रचण्ड सरकारको एक वर्ष असफल भएको दाबी गरे । उनले भने,‘सरकारको एक वर्षको मुल्यांकन गर्दा जनतामा उत्साह सिर्जना गर्ने कुरा प्रधान हो, तर यो सरकारले उत्साह फैलाउन सकेन । एक वर्षको दौरानमा जनतामा निराशा फैलियो । एक जना उटपट्याङ मान्छेले म पूरानो व्यवस्था […]

केन्द्रकाे निर्देशन सँगै वडा तथा पालिका समिती निर्माणमा जुट्याे रास्वपा खोटाङ

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मिसन ८४ अन्र्तगत जिल्ला स्थीत वडा तथा पालिका समिती निर्माणमा रास्वपा खोटाङ जुटेको जनाएको छ । रास्वपा खोटाङले बुधार दिक्तेलको भवनगैरामा रहेको आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजनाका क्रममा पौष ५ गते देखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाबाट संगठन विस्तारको काम शुरु गर्ने जानकारी दिएको हो । राष्ट्रिय स्वतन्त्र […]

माओवादी केन्द्रको पदाधिकारी बैठक ३ बजे बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ । मंगलबारको बैठकमा […]

मंसिर ३० र पाैस १ गत्ते प्रदेश नम्मर १ बन्दकाे घाेषणा

काठमाडौं । प्रदेश १ नामंकन संयुक्त संघर्ष समितिले आफ्नो मागलाई बेवास्ता गर्दै अवाञ्छित, छुद्र व्यक्तिको नेतृत्वमा मध्य पहाडी यात्राको नाममा जनताको भावनालाई कुल्चिने काम गरेको भन्दै प्रदेश १ बन्दको आह्वान गरेको छ । संयुक्त संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गर्दै भाेलि मंसिर ३० र पौष १ गते प्रदेश १ सबै यातायात बन्द गर्ने घोषणा गरेको […]

रास्वपाकाे अधिवेशन वडाबाट,आजैबाट अधिवेशन थालियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशन अन्तर्गत वडा स्तरको अधिवेशनको प्रक्रिया आजबाट सुरु गरेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार मङ्सिर २८ गते सात प्रदेका वडा अधिवेशनबाट प्रथम महाधिवेशनको प्रक्रिया सुरु भएको हो। उनका अनुसार रास्वपाले आज सात वटै प्रदेशमा वडा अधिवेशन गर्दै महाधिवेशनको प्रक्रिया सुरु गर्न लागेको हो। रास्वपा केन्द्रीय […]

वैकल्पिक शक्ति निर्माणका लागि भर्चुअल बैठक सम्पन्न

काठमाडौ  । उत्पीडितहरुकाे नेतृत्वमा नयाँ वैकल्पिक शक्ति निर्माण अभियान २०८० काे भर्चुअल बैठक यहि मंसिर २६ ते सम्पन्न भएकाे छ । साे अभियानका संयाेजक दलमर्दन कामीकाे अध्यक्षता र पूर्व राजदुत डा.निर्मल विश्वकर्माकाे प्रमुख आतिथ्यमा भएकाे उक्त जुम बैठकमा उत्पीडित समूदायका थुप्रै सहभागी भएका थिए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा बाेल्दै पूर्वराजदुत डा. निर्मल विश्वकर्माले आजका […]

समाचारले सञ्जालमा ल्याएकाे तरंग , के हाे विशाल भट्टराईकाे चारकराेडकाे काण्ड?

खाेटाङ । तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता तथा खाेटाङका संघीय सांसद विशाल भट्टराईले २०७९ मंसिर ८ मा सम्पन्न निर्वाचनमा ४ कराेड खर्च गर्दा पनि चुनाव हारेकाे साेनाम सज्जन किराँतले खाेटाङकाे हलेशीबाट प्रकाहुने तुवाचुङ साप्ताहिक पत्रिकामा लेखेकाे छन्। राईले एमाले खाेटाङका अध्यक्ष राम दंगालबाट यस्ताे रहस्य खुलेकाे भन्ने श्राेत समाचारमा खुलाएका छन् भने उक्त मंसिर […]

नेकपा एकीकृत समाजवादीको विधानमा हेरफेर गर्न कार्यदल गठन

काठमाडौं। नेकपा एकीकृत समाजवादीले विधानमा हेरफेर गर्न कार्यदल गठन गरेको छ । माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गरिने भएकाले त्यसका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको सो पार्टीले जनाएको छ । कार्यदलको संयोजकमा संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाल रहेका छन् भने महासचिव घनश्याम भुसाल र उपमहासचिव […]

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुद्वारा एनसेल कार्यालय घेराउ

काठमाडौं । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय घेराउ गरेको छ । कार्यालय घेराउ गर्दै अगाडि विरोध प्रदर्शन गरेको हो । एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन सुरु भएको अनेरास्ववियुका उपाध्यक्ष गोविन्द गिरीले बताए । प्रदर्शनमा सहभागीहरुले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन् । माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, […]

जसपाको लुम्बिनीप्रदेशस्तरीय प्रशिक्षण आजदेखि सुरु

अविन मेन्याङ्वाे। जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदैछ । रुपन्देहीको श्रीलंका गेष्टहाउसम सुरु हुन लागेको तीनदिवसीय प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुलाई प्रशिक्षकको रुपमा राखिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ,  कार्यकारिणी सदस्य […]