सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार विद्युतको बक्यौता उठाइने बताएका छन् । उनले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादका सन्दर्भमा कुनै मतभेद नरहेको पनि दाबी गरेका छन् । ओलीले हिजाे  मंगलबार साँझदेखि नै उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिएको पनि बताए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा […]

प्रधानमन्त्री दाहालले आज बिस्वासकाे मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज  प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ‍ बिहान ११ बजे बस्ने बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत ल्याउने तयारी छ। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को […]

बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका १२० दिनका मुख्य उपलब्धिहरू

काठमाडौँ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष संयुक्त रूपमा राजीनामा दिनुभएको छ । यस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका निवर्तमान मन्त्री […]

ओलि देउवा सत्ता गठबनमा मिल्याे मन्त्रालय भागबण्डा

काठमाडौ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बालकोटमा नयाँ समझदारी बनेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली शितलनिवास पुगेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरि कांग्रेसले एमालेसँग सत्ता सहकार्यको लागि आज राति  सहमति गरेको छ ।दुई दलबीच भएको सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् […]

बजेटको मुखमा सूर्यविनायक नगर प्रमुखलाई काँग्रेसको १४ बुँदे ध्यानाकर्षण पत्र

भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य। सहकारीलगायतका १४ […]

एकीकृत समाजवादीको १०औं महाधिवेशन लक्षित क्षेत्रीयस्तर विचार विमर्श कार्यक्रम सम्पन्न

डिकेन्द्र बस्नेत, झापा । एकीकृत समाजवादी जिल्ला कमिटी झापाले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी झापामा निर्वावन क्षेत्रीय स्तरका कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । यहि असार १६ गतेदेखि २९ गतेसम्म काठमाण्डौंमा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र नेपाली बिशेषताको समाजवादी कार्यक्रमसहित तीनवटा मस्यौदा दस्तावेजहरु प्रस्तुत […]

पार्टीको ह्विप उल्लंघन गरेका देवकोटा प्रदेश सभा सदस्यबाट पदमुक्त

पाेखरा। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिने क्रममा माओवादीको ह्विप उल्लंघन गरेका फणीन्द्र देवकोटा प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका छन् । माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेका नेपाल समाजवादीका नेता देवकोटाले २९ जेठमा फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका थिए । लगत्तै ऊर्जामन्त्रीसमेत बनेका देवकोटालाई माओवादीको सिफारिसमा सभामुख कृष्ण धितालले पदमुक्त गरिएको व्यहोराको पत्र शुक्रबारको […]

माओवादी केन्द्र दमक वृक्षारोपणको अभियानमा सक्रियता, बिद्यार्थीलाई बिरुवा उपहार

Posted by – Dikendra झापा । नेकपा माओवादी केन्द्र दमकले सञ्चालन गरिरहेको पूर्वेली संगठन निर्माण अभियान अन्तर्गत दमकमा वृक्षारोपणलाई सक्रियतापूर्वक अघि बढाएको छ । संगठन निर्माणसँगै पार्टीलाई उत्पादनसँग जोड्न एक घर एक विरुवाको नारासहित वृक्षारोपण अघि बढाएको हो । पार्टीले सञ्चालन गरेको पूर्वेली संगठन निर्माण अभियान अन्तर्गत दमकमा लिची र कागतीको विरुवा रोप्ने अभियानलाई यस […]

नेकपा एसको बैठकमा केन्द्रीय सदस्यको खोजी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पछिल्लो केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएको लगभग साझा प्रश्न थियो–केन्द्रीय कमिटीका लगभग आधा सदस्य कता गए ? साढे ३ सय सदस्यीय केन्द्रीय कमिटीमध्ये पछिल्लो बैठकमा डेढ सयजति मात्र उपस्थित भएपछि अरु कहाँ गए ? छाडेर जानेहरुको विवरण अध्यावधिक किन गरिएन भन्ने प्रश्न उठेको केन्द्रीय सदस्य गम्भीरलाल श्रेष्ठले पुष्टि गरे । […]

विपक्षी मोर्चामा तत्काल नजाने माधवको मुड

file photo

काठमाडौँ । सत्ता साझेदार ठुला दल, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, को कार्यशैलीप्रति सन्तुष्ट बन्न नसकेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्तीमा आगामी असारमा हुने पार्टीको दशौँ महाधिवेशनसम्म केन्द्रीय सत्ता गठबन्धनको साथ नछोड्ने भएका छन् । आगामी असारमा हुने महाधिवेशनमा छलफल गरेर गठबन्धनमा रहने वा नरहने भन्ने ठोस निर्णय गर्ने अध्यक्ष नेपालको […]