काँग्रेस काेषाध्यक्ष श्रेष्ठकाे कारण बागमतीबाट बहादुरलाई हटाएका थिए देउवाले

हेटौंडा । बागमती प्रदेश सरकारका तत्कालिन  मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने ग्रान्ड डिजाइन तत्काल बनेको नभई केही महिनाअघिदेखि नै सुरु भएको तथ्य खुलेको छ । झण्डै १ महिनाअघि इन्द्रबहादुर बानियाँले उमेश श्रेष्ठलाई उनको चितवनमा रहेको घरमा भेटेका थिए । श्रेष्ठको लगानीमा काठमाडौँको बालाजुस्थित बालमैत्री अस्पतालको आईई प्रक्रिया र मापदण्डविपरीतको अस्पताललाई अनुमति नदिएको तथा धुलिखेल अस्पताललाई काठमाडौं […]

समाजवादी मोर्चा विघटन वा एकीकरणमध्ये एक रोजम : नेसपाका अध्यक्ष महिन्द्र राय यादव

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले समाजवादी मोर्चा विघटन वा एकीकरणमध्ये एक रोज्नुपर्ने बताएका छन् । विगतमा समान विचार हुने दलहरूबिच मोर्चाबन्दी हुन आवश्यक भए पनि पछिल्लो समय औचित्य पुष्टि हुन नसकेको स्पष्ट पारे । ‘समाजवादी मोर्चाको औचित्य मैले देखेको छैन । विगतमा मोर्चाले समाजवादी जागरण अभियान चलाउन मद्दतै गरेको देखिन्छ […]

रास्वपा आएर के हुन्छ ?

✏️ लेखक : चन्द्रप्रकाश बानियाँ : एकजना मित्रले भन्दै हुनुहुन्थ्यो : ८४ मा रास्वपा आउँछ !! हो, आउनसक्छ । पार्टी खोल्नेले सत्तामा पुगिएला भनेरै खोल्ने हो । कुरो के हो भने कसैले आओस् भन्दैमा आउने होइन र कसैले नआओस् भने पनि आउन सक्छ । राणाशाही नआओस् भन्नेहरु अवश्य थिए होलान् । आयो । १०० वर्ष […]

झापामा एकीकृत समाजवादीद्वारा टिकटक प्रतियोगिता आयोजना: प्रथम पुरस्कार १० हजार रुपैयाँ

झापा — नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले पार्टीको स्थापना दिवसको अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। भदौ ९ गते पार्टी स्थापनाको अवसर पारेर आयोजना गरिने प्रतियोगिता आज बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल विषयमा आधारित टिकटक भिडियोहरू नेपाली भाषामा निर्माण गरिनुपर्नेछ। सहभागी भिडियोहरू […]

रास्वपाले टोल समन्वय समूह बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले टोल समन्वय समूह बनाउने भएको छ । रास्वपका प्रवक्ता मनिष झाका अनुसार यो समूह वडाभन्दा तल्लो स्तरमा रहेर पार्टीका क्रियाकलापको अभ्यास गर्ने छ। पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले वडाभन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी […]

प्रतिनिधिसभाको बैठक बस्दै ,चार संसदीय समितिको बैठक पनि आजै

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन […]

सलनमा संसदहरुले उठाएकाे प्रस्नमा मन्त्रीले जवाफ दिन आज पनि बैठक बस्ने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । सो विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ । […]

उदयपुरमा पत्रकारकाे बखेडा, नबप्रवेशीकाे नामलिष्ट नपाउँदा रास्वपामाथि दुर्व्यवहारकाे आराेप

उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) त्रीयुगा नगर समितिकाे प्रथम नगर अधिवेशन सम्पन्न भएकाे छ। गत सनिवार पार्टीको केन्द्रीय नेतृत्वमा तथा सांसद समेत रहेका नेताहरुकाे उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएकाे हाे। यसै अधिवेशनलाई लिएर विभिन्न सञ्चार माध्यमहरुमा समाचारहरु लेखिएकाे छ जसमा ” पत्रकारलाई कार्यक्रममा बाेलाएर दुर्ववहार ” भनेर तर, वास्तवमा लेखिएका समाचारहरु भ्रामक भएकाे […]

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न अध्यक्षमा पदम राज लिम्बु निर्वाचित

सुमन बिश्वकर्मा, मलेसिया। नेपाल आधिवासी जनजाती महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन पदम राज लिम्बुको अध्यक्षतामा १७ कार्य समिति निर्वाचित हुदै भब्यताको साथ सम्पन्न भएको छ। निर्वाचित हुनेहरुमा अध्यक्ष पदम राज लिम्बु, बरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष बिक्रम वाइबा, किसन गुरुङ, महिला उपाध्यक्ष बिनु राई, महासचिव सन्जिब स्याङ्बो तामाङ, सचिव यज्ञ कुमार राई, कोषाध्यक्ष अनिता […]

भूमिगत कमाण्डरदेखि गणतन्त्र नेपालको नेतृत्वसम्म : पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनयात्रा

 काठमाडौं। नेपालको राजनीतिक इतिहासमा ठूला मोड ल्याउने पात्रहरूको चर्चा गर्नुपर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम अग्रपंक्तिमा आउँछ। भूमिगत सशस्त्र संघर्षबाट गणतन्त्रको प्रथम प्रधानमन्त्रीसम्मको उनको यात्रा केवल एउटा नेताको कथा मात्र होइन, नेपाल रूपान्तरणको इतिहास पनि हो। काल खण्डमा बाइसे चाैबिसे राज्यहरुलाई एकीकृत गर्ने सिङ्गाे एउटा नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाह पछि देशलाई गणतन्त्रमा जम्प गराउने […]