शिवसताक्षी अनेमसंघ समाजवादीको अध्यक्षमा बुद्धमाया थापा निर्वाचित

झापा । नेकपा (एकीकृत समाजवादी) निकट महिलाहरुको साझा संगठन अनेमसंघ समाजबादी शिवसताक्षी नगर कमिटीको अध्यक्षमा बुद्धमाया (बिन्दा) थापा मगर निर्वाचित भएकी छन । पुर्बकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा बनभोज कार्यक्रमसहितको अनेमसंघ शिबसताक्षी नगरको दोस्रो अधिबेशनबाट मगरको अध्यक्षतामा नगर कमिटी पुनर्गठन भएको हो । नगर कमिटीको उपाध्यक्षमा शोभा श्रेष्ठ र गोमा आचार्य चयन भएका छन […]
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए । समितीको उपाध्यक्षमा नरहरी निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला , सचिव सुरेश कुमार ढुङगेल , सह–सचिव […]
अखिल क्रान्तिकारी निर्वाचन, अध्यक्ष पदमा सापकाेटा र राइबिच टकराव

काठमाडौं । अखिल क्रान्तिकारीको भावी अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार सापकोटाले अग्रता लिएका छन् । कोशी प्रदेशमा राईले भारी मतले अग्रता लिएपनि अरु प्रदेशमा भने सापकोटाले अग्रता लिएका छन् । मत गणना सकिएका प्रदेशमा लुम्बिनीमा सापकोटाले ८७ र राईले ६६ मत पाएका छन् । सुदूरपश्चिममा सापकोटाले […]
राजनीतिक जुहारी खेल्न बेला पनि छैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आलोचना र जुहारीको राजनीतिक गर्न नहुने बताएका छन् । शनिबार भक्तपुरको ठिमीमा टारकेराबारी सेवा समाजले आयोजना गरेको कार्यक्रममा सभापति खतिवडाले एकले अर्कालाई गालीगलौज र आलोचनाको राजनीतिको आफू विरोधी रहेको बताए । उनले भने, ‘म राजनीतिक जुहारी खेल्न बेला पनि छैन […]
यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको शनिबार यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले “पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै […]
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला

काठमाडौं । नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन्। बिहीबार काठमाडौंमा सम्पन्न पार्टीको नवौं महाधिवेशनले महासचिवमा बास्तोलालाई निर्वाचित गरेको हो। यस्तै बहुमतले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए। महाधिवेशनमा महासचिव बास्तोलाले पेस गरेको राजनीतिक दस्तावेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। गत साउन १ गते नेत्रविविक्रम चन्द […]
एकीकृत समाजवादी झापाको बिस्तारित बैठक सम्पन्न, आगामी चैतमा अधिवेशन गर्ने

डिकेन्द्र बस्नेत, झापा । नेकपा (एकीकृत समाजवादी) झापाको आज बिर्तामोडमा विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटी झापा र कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनका तयारी र व्यवस्थानका बारेमा छलफल गरेको छ । बिर्तामोडस्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा मंगलबार सम्पन्न बैठकले जिल्ला कमिटिी झापाको अधिवेशन आगामी चैत तेस्रो साता सम्पन्न गर्ने भएको छ । […]
नाफामा भएकाे कम्पनि डुबाउन कुलमानलाई नचलाउ: महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आफ्नो पार्टीको सक्रियता सत्ताकोे लागि नभई सरकारी निरङ्कुशता विरुद्धमा रहेको बताएका छन् । सोमबार संवाद डबलीमा भएको कार्यक्रममा गुरुङले ओली सरकारले प्रचण्ड सरकारको सुशासन यात्रालाई निरन्तरता दिनेभन्दा भ्रष्टाचारलाई बढावा दिएकोसमेत आरोप लगाएका छन् । महासचिव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई […]
तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना छैन : अध्यक्ष यादव

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको स्पष्ट पारे । उनले मुलुकमा सङ्घीय […]
आमूल परिवर्तन नागरिक पार्टी धोखा ढडी गर्ने पार्टी हैन : अध्यक्ष दलमर्दन कामी

धरान। आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी […]
