सर्वाेच्चले भन्याे, पाथिभरा केबलकार निर्माणकार्य राेक्नु

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो । गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले […]
देशलाई अग्रगमनकाे बाटाेमा अघि बढाउन लाेकतान्त्रीक शक्तिहरु एकहुन जरुरी छ, जनमुक्ति पार्टि महासचिव : अस्लामी

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय समितीको महासचिव टोप अस्लामीले एक बिज्ञाप्ती जारी गर्दै देशलाई अग्रगमनको बाटोमा अगाडि बढाउन प्रतिबद्ध लोकतान्त्रिक शक्तिहरू यथाशिघ्र गोलबन्द हुन आवश्यक भएको बताउनुभएको छ। प्रेस विज्ञप्ति देशमा विकसित भईरहेको घटनाक्रम बारे राष्ट्रिय जनमुक्ति पार्टी निम्न अनुसारको आफ्नो धारणा स्पष्ट पार्न चाहन्छ :- १) लामो संघर्ष, आन्दोलन र बलीदानी पश्चात् प्राप्त […]
पिडित परिवार भेट्न पिडितकै घर घरमा संघीय लोकतान्त्रिक गठबन्धन

सर्लाही। प्रस्तावित संघीय लोकतान्त्रिक गठबन्धनले आज सर्लाही जिल्लाका दुई फरक फरक स्थानका पीडित परिवारहरूसँग भेटघाट गर्दै उनीहरूको दुःखमा ऐक्यबद्धता जनाएका छन्। गठबन्धनका प्रमुख नेताहरू रामनगर गाउँपालिका-२ का मृतक मोहर मिया र घाइतेहरूको परिवारसँग भेट गरे भने, बसबरिया-२ मानपुरका मृतक राजीव पासवान र धनञ्जय रायका परिवारहरूसँग पनि भेटघाट गरी घटनाको विस्तृत जानकारी लिएका छन्। फागुन २४ […]
प्राधिकरणबाट कुलमान हटाएकाेमा रास्वपा उदयपुरकाे विराेध

आकाश मगर,उदयपुर । सरकारले नेपाल विद्युन प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएकाे विषयलाई लिएर रास्वपा जिल्ला उदयपुरले विराेध जनाएकाे छ। पार्टीको झण्डा व्यानर लाेगाे विना नेपालको राष्ट्रिय झण्डा मात्रै लिएर प्रदर्शन गरेको सभापति कार्कीले बताए । आम देशभक्त युवा जनसमुदायलाई जाेड्ने सबैलाई सकारात्मक संदेश फैल्याउने उदेश्यले राष्ट्रिय झण्डा मुनि बसेर विरोध जनाएको सभापति कार्कीले जानकारी दिएका हुन […]
समाजबादी मोर्चाको बैठकमा एपि नागरिक पार्टी अध्यक्ष दल मर्दन कामी

अबिन मेन्याङबाे,काठमाडौं । समाजवादी मोर्चा, नेपालले काठमाण्डौमा विशाल जनसभा र विरोध प्रदर्शन आयोजना गर्दैछ l उक्त कार्यक्रममा सहभागी बन्न अग्रगामी सबै शक्तिलाई आमूल परिवर्तन नागरिक पार्टीले आव्हान गरेको छ । आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चाद्वारा आव्हान गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीले समर्थन सहित एक्यवद्धता जनाएको छ। […]
देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भए देश र जनताको लागि […]
चैत १५ गते गणतन्त्रको रक्षार्थ बिशाल जनसभामा सहभागी हुन एपि नागरिक पार्टीको आव्हान

काठमाडौँ-यहि २०८१ चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चा, नेपालले काठमाण्डौमा विशाल जनसभा र विरोध प्रदर्शन आयोजना गर्दैछ l उक्त कार्यक्रममा सहभागी बन्न अग्रगामी सबै शक्तिलाई आव्हान गर्दै आमूल परिवर्तन नागरिक पार्टीले एक विज्ञप्ति प्रकाशित गरेको छ l आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दनकामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ : २०८१ चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चाद्वारा […]
राष्ट्रिय स्वतन्त्र उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ र ३ काे ऐतिहासिक प्रथम वडा अधिवेशन सम्पन्न

आकाश मगर,उदयपुर। राष्ट्रिय स्वतन्त्र उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ र ३ काे ऐतिहासिक प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। तीन नम्बर वडामा विकास बस्नेत सभापति , उपसभापति श्याम खरेल ,सचिव सृष्टा राउत , सदस्यहरु महेश चाैधरी, शारदा सार्की ,रुद्रप्रसाद सुवेदी ,काेपिला मगर , अम्बिका तामाङ , धनबहादुर विष्ट निर्वाचित भएको छन् । बेलका ९ […]
शहरी विकासमन्त्री सिंहलाई महानगर प्रमुख बालेकाे काउन्टर

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)ले कांग्रेस नेता तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई विभिन्न कामहरू कहिले गर्ने भन्दै प्रश्न गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश नहराउन आग्रह गरेका हुन्। माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक […]
स्थानियकाे हितविपरीत केबलकार निर्माण बिरुद्ध सिंह दरबार घेराउ

काठमाण्डौं। मुकुम्लुङ् (पाथिभरा) मा स्थानिय जनताको हित बिपरित निर्माणधिन केबलकारको बिरोध गर्दै सिंहदरबार घेराउ, आन्दोलनमा नेपाल संघीय समाजबादी पार्टीलेको व्यापक सहभागीता थियो । पार्टीको उच्च स्तरीय बैठकको निर्यण सहित नेसस पार्टीको महासचिव अनन्त क्रान्ति राईले विरोध सभाको समर्थन गर्दै छोटो सम्बोधन गर्नु भएको छ । उहाँले आफ्नो भनाइ राख्दै यो आन्दोलन ताप्लेजुङ बासिको मात्र आन्दोलन […]
