शिष्टताकाे उपदेश दिने प्रधानमन्त्रीकाे अशिष्ट प्रस्तुति

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थलाई मिडियाले ‘तिमी’ सम्बोधन गरेको भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक सार्वजनिक समारोहमै आलोचना गर्ने गरेका छन् । गत बुधबार मात्रै पनि गोरखापत्रको १२५औँ वार्षिकोत्सव समारोहमा सञ्चारमाध्यमलाई व्यंग्य हान्दै उनले प्रश्न गरे, ‘गोरखापत्रले राष्ट्रपतिले भन्नुभो भन्छ कि भने भन्छ, त्योचाहिँ मैले याद गर्या छैन । … नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे ! यो नेपाली […]
झापाका पुराना बामपंथी नेताहरुलाई एकीकृत समाजबादी झापाले गर्यो सम्मान

डिकेन्द्र बस्नेत, झापा । बैशाख-नेकपा (एकीकृत समाजबादी) झापाको १० औं जिल्ला अधिबेशनको उदघाटन समारोहमा नरेश खरेलसहित १० जना पुराना बामपंथी नेताहरु सम्मानित भएका छन् । एकीकृत समाजबादीका सम्मानित नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले नेता खरेलसहित इन्द्रबहादुर बुढाथोकी, इन्द्रसिङ राजबंशी, जनार्दन उप्रेती, देबि बराल, पुन्यप्रसाद खरेल, गंगा ओली, ताराराज ओली, तारा रुचाल र पुन्य नेपाललाई […]
पाकिस्तानले देशमा द्वन्द्व गराईरहँदा भाजपा नेता भगतसिंह नेपालमा , के यिनलाई देशकाे भन्दा छिमेकिकाे मायाँ बढि??

काठमाडौँ । पछिल्लोपटक भारतीय नेताहरुको एकपछि अर्को भ्रमण भइरहेको छ । केही दिन अघि भारतीय खुविया संस्था (रअ) का उच्च अधिकारीले भ्रमण गरेर फर्कनासाथ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले तीनदिने भ्रमण गरेर फर्किए । चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपा नेता भगतसिंह कोश्यारी नेपाल आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारिक […]
भारतमाथि आक्रमण गरे संसारलाई जानकारी गराउछाैँ : पाकिस्तानी रक्षामन्त्रालय

काठमाडौं । भारत अधीनस्थ काश्मीरको जम्मुमा बिहीबार विस्फोट हुनुका साथै साइरन बजेपछि दुवै पक्षले एकले अर्कोलाई आरोप लगाउने काम गरेका छन्। भारतीय सेनाले पाकिस्तानले जम्मु र पन्जाबको सैन्य आधार शिविरमा लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ। पाकिस्तानले यसलाई अस्वीकार गरेको छ। पाकिस्तानले आफूहरूले आक्रमण गरेमा यसको बारे संसारलाई जानकारी दिने बताएको छ। पाकिस्तानी […]
समुदायका लागि एकलै संघर्ष गरेका ती डा. गाेपाल गुरुङ

डाक्टर गोपाल गुरुङ (१९४०–२०१६) एक प्रखर पहिचानवादी नेता, लेखक, पत्रकार र मानवअधिकारकर्मी थिए। उनले नेपालको आदिवासी जनजाति, विशेष गरी गुरुङ लगायतका समुदायहरूको हक, अधिकार र पहिचानका लागि लामो समयसम्म आवाज उठाउँदै आए। उनी “जनजातीय आन्दोलन” का प्रारम्भिक अगुवामध्ये एक मानिन्छन्। यहाँ डाक्टर गोपाल गुरुङका बारेमा मुख्य जानकारीहरू प्रस्तुत गरिएको छ: बुबा भीम बहादुर गुरुङ र […]
धर्मनिरपेक्षतामाथि प्रहार भए देश कहिल्यै ननिस्किने द्वन्दमा फस्छ : सुदन किराँती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले नेपाललाई हिन्दुराष्ट्र बनाउन सजिलो नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले धर्मनिरपेक्षता संविधानको चार पिलरमध्ये एक रहेको बताए । धर्मनिरपेक्षतामाथि प्रहार भएको खण्डमा देश कहिल्यै ननिस्किने द्वन्द्वमा फस्ने दाबी गरे । ‘संविधानको चार वटा […]
सहकारी ठगीमा फरक व्यवहार : रवि जेलमा, अञ्जला धरौटीमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा राजनीतिक प्रभाव स्पष्ट देखिएको छ। रास्वपा सभापति रवि लामिछाने सहकारीसँग प्रत्यक्ष सम्बन्ध नहुँदा पनि जेलमा छन्, भने एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारीको सञ्चालक भएरसमेत १० लाख धरौटीमा छुटेकी छन्। रविमाथि चार जिल्लामा ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा लगाइएको छ, जबकि अञ्जलालाई ‘फास्ट ट्र्याक’मार्फत धरौटीमा रिहा गरिएको छ। कानुनका […]
माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पाैडेलबिच भेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । दुवै नेताबीच आज अध्यक्ष दाहाल निवास खुमलटारमा भेटवार्ता भएको हो। आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नुभएको छ।
बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज

मकवानपुर । बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज (मंगलबार) हुँदै छ । प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट निर्माणका लागि गठित दलीय रूपमा कार्यदलले मन्त्रीहरूको समीक्षा आज गर्ने भएको हो । बिहान ८ बजे बस्ने बैठकमा मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन सहित समीक्षा गर्नेछ । मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा रहेको कार्यदलले मन्त्रीहरूको १० महिना […]
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने कार्यसूची रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशाषन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा […]
