अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन : आज मतदान हुदैछ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ । अहिले बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्युतीय मेसिनबाट निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुंगेलको भनाई रहेको छ । राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने बताएकाछन् । उम्मेदवारको अन्तिम […]
एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुन लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेरहद लागू भएको छ । जसले गर्दा अध्यक्षका हालका चार जना उपाध्यक्ष र एक जना महासचिव त्यो दौडबाट […]
नेपाली जनतालाई ऋण बाेएकार घ्यू भात खान भ्रष्टाचार गर्ने सबैलाई कानुनि दायेरामा ल्याउनु पर्छ: माननीय प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका एकला सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन्। प्रतिपक्ष दलहरुकाे अवराेधका कारण हलमा बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने र फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको बताए। उनले नेपालको […]
भिजिट भिसा प्रकरण छानविनका लागि गृहमन्त्रीले राजिनामा दिनुपर्ने रास्वपाकाे अडान

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्नेमा रास्वपाले अडान राखेको छ। संसद् भवनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।उक्त छलफलमा सहमति भने जुटेन। बैठकमा अख्तियारको छानबिन र अभियोजनसम्म कुर्न कांग्रेसले प्रस्ताव राखेको थियो। […]
सर्वाेच्चकाे संवैधानिक इजलासबाट पूर्व सभामुख सापकाेटालाई दियाे सफाइ

काठमाडौं । जनयुद्धकालिन मुद्दा भएकाले नियमित अदालतबाट मुद्दा छिन्न नमिल्ने भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले सफाइ दिएको छ । तर सर्वोच्चाले सरकारले तामेलीमा राखेको अनुसन्धान बारेको उजुरीलाई भने जगाइदिएको छ ,अब सापकोटाको मुद्दा नियमित अदालतबाट फैसला हुनेछैन भनेको छ। द्वन्द्वकालीन मुद्दा हेर्नका लागि TRC रहेकाले अब यस मुद्दा उतै फर्वाड हुनेछ ,ज्ञानेन्द्र, प्रचण्ड, शेरबहादुर देउवा […]
आज ११ बजेका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको मङ्गलबारका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ । आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, […]
आज पनि सङ्घीय संसद्को दुवै सदनको बैठक बस्ने

काठमाडौँ। आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची […]
चिनकाे भ्रमण सकेर फर्किइन् पूर्व राष्ट्रपति भण्डारी

काठमाण्डाै । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को विदेश विभागको निमन्त्रणामा चीन जानुभएकाे उहाँ आज बिहान साढे १० बजेतिर स्वदेश फर्कनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीसँग चीन भ्रमणमा जानुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धिमूलक र फलदायी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
बर्तमान व्यवस्था जाेगाउन सबै गणतन्त्रवादी शक्तिहरु एकजुट हुनु पर्छ: एमाले सचिव छबिलाल बिश्वकर्मा

काठमाडौं । नेकपा एमालेका सचिव छबिलाल बिस्वकर्माले बर्तमान ब्यवस्था जोगाउनको निम्ति सम्पुर्ण गणतन्त्रबादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यता औंल्याउनु भएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल (नाडजाेड) को ‘छैटौं स्थापना दिवस’ को अवसरमा आयोजित कार्यक्रममा सचिव छबिलाल बिस्वकर्माले भने,”अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्र, समाबेसिता, धर्मनिरपेक्षता यतिकै आयको होइन, त्यसकारण यस्लाइ जोगाउनको निम्ति सम्पुर्ण गणतन्त्रबादी शक्ति एक […]
विश्व कीर्तिमानी कार्कीलाई रास्वपा सचेतक डाँगी द्वारा सम्मान

आकाश मगर, उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका उदयपुर जिल्ला सभापति चित्रकुमार कार्कीलाई नेपालकै कान्छी संघीय सांसद तथा रास्वपा सचेतक निशा डाँगीले मेरा पिक हिमाल सफल आराेही कार्कीलाई सम्मान गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी काेशी प्रदेश बैठकले निर्णय सहित विभिन्न विद्यामा गिनिज वल्र्ड रेकर्ड बनाउन सफल तथा हिमाल आराेही कार्कीलाई सांसद डाँगीले सम्मान गर्दै […]
