Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ललितानिवास काण्डका गच्छेधार १० लाखमा छुटे, अब देस कता जान्छ ??- विशाल भट्टराई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 17, 2021
495 shares

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अब बैठकमा नआउने नेताहरु एमालेका नेता नहुने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेका २३ जना सांसदले एकमतले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने दाबी गरे ।

तर, सर्वोच्च अदालतको फैसलाले आफूहरुले आफ्नै पार्टीका सांसदहरुलाई ह्वीप लगाउन नमिल्ने उल्लेख गर्दै यसले नेपालमा गलत परम्पराको सुरुवात भएको पनि उनको भनाई छ । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कामका फेहरिस्त हेर्नसमेत सुझाएका छन् ।

उनले भने,‘केपी शर्मा ओलीले, तपाईँलाई थाहा छ, अफ्ताब आलमले १९ जना मान्छेहरु लगेर ईँटाभट्टामा हालेको, किन आज १२ वर्षदेखि कसैलेपनि कारबाही गर्न सकेन ? एउटा जाहेरी पुलिसले लिएन, त्यो कुशासन हामीले बिर्सन मिल्छ ? अहिले सुन्दैछु, कारागार व्यवस्था विभागको डिजी हजुर, मन्त्रीज्यू भन्दै पुगिसक्नुभएको छ, गृहमन्त्री कांग्रेसको बन्नेबित्तिकै । बालुवाटार जग्गा प्रकरण ३०औं वर्षदेखि १ सय ३६ रोपनी जग्गा, नेपाल सरकारको प्राइम लोकेशनको महत्वपूर्ण जग्गा, व्यक्तिको नाममा हाकाहाकी जम्मा भएको थियो, केपी शर्मा ओलीको सरकारले फिर्ता ल्याएको थियो । ९ करोड दाबी गरिएको ठाउँमा विजय गच्छदार १० लाख कि ५ लाख धरौटीमा छुटिसक्नुभयो, अब देश कहाँ जाँदैछ ? कसले चलाउन सक्यो, सकेन ? नक्शा प्रकाशन गर्न कसैले रोकेको थियो ?’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved