सर्वोच्चको फैसलापछि ५ दलले जारी गरे संयुक्त विज्ञप्ती : संयुक्त संघर्ष

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रीपरिषद बिस्तारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेलगत्तै विपक्षी पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ती जारी गरेका छन् । लोकतन्त्र, संविधान र जनजीविकासँग जोडिएका मुद्दाहरु गम्भीर भएको भन्दै उनीहरुले संयुक्त संघर्षतर्फ संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि […]
महेश बस्नेतको प्रश्नः ‘न्यायलयले सम्भाव्य फैसलाको पूर्वानुमान विशेष ठाउँमा दिन्छन् ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले न्यायालयको फैसलाको विश्वसनीयता बारे प्रश्न उठाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते गरेको मन्त्रीमण्डल विस्तारका विरुद्धमा परेको रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रतिलाई लक्षित गर्दै न्यायालयको विश्वसनीयतामा शंका उब्जिएको बस्नेतले बताएका छन् । बस्नेतले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धादिङमा […]
सर्वोच्च अदालतले ओलीलाई विधि र विधान सिकायो : देव गुरुङ

काठमाडौँ । सर्वोच्च अदालतको अन्तरिम आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधि र विधान सिकाइदिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले टिप्पणी गर्नुभएको छ । सर्वोच्चले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरषद्का सदस्यलाई पद मुक्त गराउन मंगलबार अन्तरिम आदेश दिएको छ । ‘यो काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउँदैन भन्ने त […]
सर्वोच्च अदालतले मन्त्रीपरिषद विस्तारमा बदरको आदेश, विष्णु पौडेल मन्त्रीमात्रै

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदरको आदेश गर्दा विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री उल्लेख गरेकामा पछि सच्याएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको आदेशमा पौडेल उपप्रधानमन्त्री कायम रहेको उल्लेख थियो । सर्वोच्च अदालत स्रोतका अनुसार आदेशमा भूलवश पौडेललाई उपप्रधानमन्त्री लेखिएको हो, उक्त भूल सच्याएर अर्को आदेश लेख्ने तयारी […]
सर्वोच्चको आदेश संगै ओली सरकारमा जम्मा चार जना मन्त्री, पदमुक्त मन्त्रीको (नाम सुचि सहित)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि मन्त्री बनाइएकाहरु आजबाट पदमुक्त भएका छन् । आज प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिमण्डल पुर्नगठनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पदमुक्त हुनेगरी सर्बोच्चले अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी भएसँगै ओली सरकारका ११ जना जनता समाजवादी पार्टीबाट मन्त्रीहरु पदमुक्त भएका छन् । […]
स्वास्थ्य तथा जनसंख्या मन्त्री तामाङ पदमुक्त
काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतको यो आदेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको मन्त्री पद पनि गुमेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले […]
मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्बोच्चको अन्तरिम आदेश : २१ मन्त्री जिम्मेवारीमुक्त

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । प्रधानमन्त्री केपी […]
भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह त्रसित

नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन भ्याकेट निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ । कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने फैसलाविरुद्ध एमाले संस्थापन पक्षले भ्याकेटमा जाने निर्णय गरेको हो । […]
विभाजन रोक्न गगन थापालाई एकल सभापतिमा उठाउने भित्रि रणनीति

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ । १४औं महाधिवेशनमा पनि पहिलो पुस्ता शेरबहादुर […]
ओलीनै एमाले एकतामा बाधक

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्। सर्वोच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना […]
