निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई बोलायो

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षलाई बोलाएको छ। निर्वाचन आयोगले असार २२ गते ११ बजे अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई बोलाएको हो। राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही […]
जसपाका महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बैठक आज दिउँसो एक बजेका लागि बोलाइए पनि समाचार तयार पार्दासम्म अझै शुरु हुन सकेन । पार्टीको आन्तरिक विवाद, देशको समसामयिक राजनीतिक अवस्था, निर्वाचन आयोगको मुद्दालगायतको विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ । तर जसपा (महन्थ ठाकुर […]
आज एमाले केन्द्रीय कमीटी बैठक बस्ने, माधव नेपाल बैठकमा जालान कि देउवा निवास ?

काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय कमीटी बैठकआज बस्ने भएको छ । हिजो महाधिवेशन आयोजक कमीटीको बैठक बोलाइएको थियो । महाधिवेशन आयोजक कमीटीको त्यस बैठक अन्तिम हुने नेताहरूले बताएका छन । सोही दिन महाधिवेशन आयोजक कमीटी भंग गरी केन्द्रिय कमीटीमा रूपान्तरण गरिएको थियो भने आजका लागि बैठक बोलाइएको छ । जुन बैठक माधवकुमार नेपाल समूहले माग […]
निर्वाचन आयोगले जसपाका दुबै अध्यक्षलाई निर्बाचन आयोग बोलायो

काठमाडौ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षलाई सहमतिका लागि बोलाएको छ । निर्वाचन आयोगले असार २२ गते ११ बजे अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सहमतिका लागि बोलाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। जसपा अध्यक्ष यादव […]
प्रधानमन्त्रीको टिप्पणी प्रमाणीकरण भए अदालतमा उभिन तयार : माधव नेपाल

काठमाडौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धन संविधानको रक्षाका लागि लडिरहेको बताएका छन् । सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा बोल्दै नेपालले अहिले भइरहेको लडाई व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुद्धको लडाई भएको पनि बताए । उनले आगामी दिनमा भएका त्रुटिहरु मनन गरेर अघि बढ्ने पनि बताए । नेता नेपालले समाज र संस्कृतिको कुरा गर्ने प्रधानमन्त्री […]
मदन जननेता मात्र होइनन् शताब्दी नायक पनि हुन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायक समेत भएको बताएका छन् । सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले मदनका विचार नेपाली समाजलाई झक्झक्याउने भएको भन्दै भण्डारीमा लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर अघि बढाउन सक्ने क्षमताको चर्चा समेत गरे । ‘मदन […]
ओली पदमुक्त भइसक्यो, देउवा अब प्रधानमन्त्री र म राष्ट्रपति : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु कसैलाई ढालेर अरु कसैलाई कुर्सीमा राख्ने अभियानमा नलागेको स्पष्ट पारेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तपाईहरुले बारम्बार केपी शर्मा ओलीलाई भन्नुभएको छ, हामी जसरी पनि यो […]
विपक्षी पाँच दलको गठबन्धन आज नागरिक समाजसँग छलफल गर्दै

काठमाडौँ- प्रतिनिधिसभा विघटनपछि सरकारविरूद्ध आन्दोलीत विपक्षी पाँच दलको गठबन्धनले आज नागरिक समाजसँग छलफल गर्दैछ । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला विपक्षी गठबन्धनले आफ्नो सक्रियता बढाएको हो । बिहीबार विभिन्न मिडियाका सम्पादक र शनिवार राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेको गठबन्धनले त्यसअघि पाँच विद्यार्थी संगठनलाई सडक संघर्षमा उतारेको थियो । गठबन्धनका शीर्ष नेताहरूले […]
कम्युनिष्टहरु एक भएर नया तरिकाबाट अघिबढ्नोपर्नेमा नेता नेपालको जोड

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको सन्दर्भमा सोमबार विज्ञप्ति जारी गर्दै नेपालले सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा […]
जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती आज मनाइँदै

तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती आज मनाइँदैछ। मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गदै हुनुहुन्छ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्दे आएको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी […]
